Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

ओलीबाहेका अन्यको फोटो राख्न बन्देज

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • August 18, 2023

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई देवत्वकरण गर्ने अभियान थालेको छ । पार्टी एवंम जनसंगठनद्धारा आयोजना हुने सार्वजनिक कार्यक्रममा पार्टी अध्यक्षय ओलीको फोटो नै अनिवार्य राख्नुपर्ने निर्णय एमालेले गरेको छ ।

गत सोमबार (२९ साउन)मा बसेको एमाले सचिवालय बैठकले पार्टी एंव जनसंगठनका सार्वजनिका कार्यक्रममा तीन अग्रजका अतिरिक्त पार्टी अध्यक्ष ओलीबाहेक अन्य कोही कसैका पनि फोटो प्रयोग गर्न नपाउने निर्र्णय गरेको हो । एमालेले अध्यक्ष ओलीलाई देवत्वकरण गर्ने किसिमको निर्णय गरेको भन्दै सामाजिक सञ्जालका साथै सोही पार्टीका नेताहरुले समेत आलोचना गरिरहेका छन् । पार्टीका अग्रज नेता पुष्पलाल श्रेष्ठ, मदन झण्डारी, मनमोहन अधिकारीका अतिरिक्त, कार्ल माक्र्स लेलिनका साथै विश्व कम्युनिस्ट आन्दोलनका अन्य नेताहरुको फोटो राख्ने र कार्यक्रम गर्ने प्रचलन थियो ।

एमालेका एक नेताले विगता परम्पराता तोड्दै अध्यक्ष ओलीलाई देवत्वकरण गर्ने अभियानमा केही नेता लागेको दु : खेसो पोखेका छन् । तीन अग्रज नेताहरु बाहेका विश्व कम्युनिस्ट आन्दोलनका अन्य नेताका साथै कार्यक्रमसँग सम्बन्धित अन्य फोटो राखेर कार्यक्रम हुँदै आएको थियो,‘ ती नेताले भने,‘ अब त ओली बाहेक अन्यको फोटो राख्न नपाउने निर्णय गरेर एमालेले अध्यक्षलाई संस्थागत रुपमै देवत्वकरण गर्ने अभियान नै चलायो ।’

ओलीबाहेक अन्यको फोटो नराख्ने निर्णय सार्वजनिक भएपछि सामाजिक सञ्जालमा नवीनजंग कार्कीले लेखेका छन्,‘ पार्टी अध्यक्ष बाहेक भनेको के हो ? अध्यक्ष कमरेड ओली मात्रै फोटो राख्ने तर जननेता कमरेड मदन भण्डारी, कमरेड पुष्पलाल श्रेष्ठ, कमरेड मनमोहन अधिकारी, कमेरड माक्र्स, कमरेड लेनिन, कमरेड माओत्सेतुङ आदीको नराख्ने भन्ने के हो ? कम्युनिस्ट नेता र झण्डा राख्नुपर्छ । पार्टी अध्यक्षको राख्न जरुरी छैन । ’

एमाले उपमहासचिव विष्णु रिमालका अनुसार पार्टी एंव जनसंगठनद्धारा आयोजना हुने सार्वजनिक कार्यक्रममा तीन अग्रह नेताका अतिरिक्त अध्यक्ष ओलीबाहेक अन्य कुनै नेताको फोटो राख्न नपाउने निर्णय बैठकले गरेको छ । सो निर्णय तल्लो तहका कमिटीद्धारा पालना गर्ने गराउने सम्बन्धमा पार्टीले छिट्टै नै परिपत्र गर्ने उनले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

उमेदवारले मतदातालाइ प्रलाेभनमा पार्ने आशंकामा सादा पाेशाककाे प...

  • March 4, 2026

माैन अवधिमा पैसा बाँढ्ने जसपा उमेदवार यादव पक्राउ

  • March 4, 2026

निर्वाचनकाे दिन आवस्यकता अनुसार आन्तरिक उडान हुने

  • March 4, 2026

काठमाडाैं १० मा अधिकांश मतदान केन्द्र विद्यालय

  • March 3, 2026

सामाजिक सञ्जालमार्फत भ्रम फैलाउने एक जना पक्राउ

  • March 3, 2026

निर्वाचन पछि बन्ने सरकारसँग मिलेर काम गर्न बेलायत इच्छुक

  • March 3, 2026

रुख चिन्हमा मतदान गर्न कांग्रेस नेता खड्काकाे अपिल

  • March 3, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved