Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

खोटाङको आर्थिक वर्ष २०७९/८०  पुँजीगत खर्च ९४.६ प्रतिशत

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • July 27, 2023

खोटाङ । खोटाङको आर्थिक वर्ष २०७९/८०  पुँजीगत खर्च ९४.६ प्रतिशत भएको छ ।

आर्थिक वर्ष २०७९/८० को  पुँजीगतगत तर्फ  १ अर्व ५२ करोड ५७ लाख ४ हजार ४६ रुपैँया र चालू तर्फ ६ अर्व २४ करोड १० लाख ७० हजार २ सय १८ रुपैँया बजेट बिनियोजन भएको छ ।

आर्थिक वर्षको पुँजीगत तर्फ खर्च १ अर्व ४३ करोड ५१ लाख १३ हजार ८१ रुपैयाँ  ९६ पैसा  खर्च भएको छ । जम्मा खर्च मध्ये असारमा  मात्रै ६८ करोड ७ लाख १६ हजार २ सय २४ रुपैयाँ  ३ पैसा खर्च भएको कोष तथा लेखा नियन्त्रण कार्यालय खोटाङका लेखापाल बिदुर प्रसाद सुबेदीले बताए ।

अघिल्लो आव २०७८/ ७९ मा पुँजीगत खर्च ६७ करोड ६४ लाख ३७ हजार १९६ रुपैँया १ पैँसा खर्च भएको छ ।  चालू बजेट ६ अर्ब २० करोड ३० लाख ५३ हजार ७० रुपैँया बजेट मध्ये ६ अर्व ५ करोड १९ लाख ७६ हजार ३१७ रुपैँया २९ पैसा  खर्च भएको थियो ।

यस्तै प्रदेश तर्फ २०७९/८० को पुँजीगत गत खर्च ८७.१६ प्रतिशत भएको छ ।  चालू तर्फ   ४३ करोड ८० लाख ३५ हजार ७सय ९६ रुपैँया ६ पैँसा र  पुँजीगत तर्फ ६५ करोड १८ लाख ६८ हजार ७ सय ४४ रुपैँया ५३ पैँसा खर्च भएको छ ।

जसमा चालू तर्फ ५० करोड ७४ लाख २७ हजार ६ सय ७६ रुपैँया र पुँजीगत  तर्फ ७४ करोड ७८ लाख ६६ हजार बजेट बिनियोजन भएको छ ।
अघिल्लो आव २०७८/७९को  प्रदेशको पुँजीगत  ८३.४ प्रतिशत खर्च  भएको थियो । अघिल्लो आवको चालू तर्फ खर्च ५३ करोड ६९ लाख १०  हजार र पुँजीगत  तर्फ ७२ करोड २९ लाख ८ हजार बजेट बिनियोजन भएको थियो ।
चालू तर्फ  ४८ करोड  ९५ लाख २४ हजार २ सय ५५रुपैँया १ पैसा खर्च र पुँजीगत तर्फ  ६० करोड २९ लाख  ४९ हजार ३सय ९८ रुपैँया २५ पैसा खर्च भएको थियो ।

त्यस्तै राजस्व  संकलन पनि अघिल्लो आर्थिक बर्ष भन्दा बढेको छ । आर्थिक बर्ष २०७८/७९ मा ५० करोड ८३ लाख १५ हजार ९ सय ३८ रुपैयाँ  १७ पैसा राजस्व संकलन भएको थियो भने आव २०७९/८० मा ६१ करोड ५८ लाख ३० हजार २ सय १६ रुपैयाँ ४० पैसा राजस्व संकलन भएको छ । यो बर्ष अघिल्लो आव भन्दा १ करोड ७५ लाख १४ हजार २ सय ७८ रुपैयाँ ३० पैसा राजस्व बढेको छ ।
यस्तै प्रदेश तर्फ अघिल्लो आव २०७८/७९ मा ४९ लाख १३ हजार ६ सय रुपैयाँ  राजस्व संकलन भएको थियो भने आव २०७९/८० मा १ करोड २६ लाख १२ हजार ९ सय १० राजस्व संकलन भएको छ ।

जुन अघिल्लो आवको भन्दा ७६ लाख ९९ सय हजार ३ सय १० रुपैँया राजस्व बढेको कोष तथा लेखा नियन्त्रण कार्यालय खोटाङले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

उमेदवारले मतदातालाइ प्रलाेभनमा पार्ने आशंकामा सादा पाेशाककाे प...

  • March 4, 2026

माैन अवधिमा पैसा बाँढ्ने जसपा उमेदवार यादव पक्राउ

  • March 4, 2026

निर्वाचनकाे दिन आवस्यकता अनुसार आन्तरिक उडान हुने

  • March 4, 2026

काठमाडाैं १० मा अधिकांश मतदान केन्द्र विद्यालय

  • March 3, 2026

सामाजिक सञ्जालमार्फत भ्रम फैलाउने एक जना पक्राउ

  • March 3, 2026

निर्वाचन पछि बन्ने सरकारसँग मिलेर काम गर्न बेलायत इच्छुक

  • March 3, 2026

रुख चिन्हमा मतदान गर्न कांग्रेस नेता खड्काकाे अपिल

  • March 3, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved