काठमाडौं । जनमत पार्टीले साधारण सदस्य समेत नरहने गरि शिवचन्द्र कुशवाहा सहित अन्य ४ जना लाई कार्वाही गरेको छ !
जनमत पार्टीले अनुशासन उल्लंघन गरेको आरोपमा शिवचन्द्र कुशवाहालाई लाई कारबाही गरेको छ । माओवादी केन्द्र त्यागेर जनमत पार्टीमा प्रवेश गरेका कुशवाहलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी पार्टी बाट हटाइएको छ !

कुशवाह बारा-२ को उपनिर्वाचनमा जनमत पार्टीमा प्रवेश गरी जसपा अध्यक्ष उपेन्द्र यादवसँग प्रतिस्पर्धा गरेका थिए ।










