काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टि ( रास्वपा ) ले पार्टि सभापति बाहेक २० जना सांसदहरुलाई सम्पर्कका लागि ७७ जिल्ला सम्पर्क सांसद ताेकेकाे छ।
आज बसेकाे रास्वपा केन्द्रीय कमिटि बैठकबाट सांसदहरुलाई जिल्लातहमा भएकाे संगठन र पार्टिकाे सदस्याता लगायतकाे सहजिकरण गर्न भन्दै रास्वपाले जिल्ला सम्पर्क सांसद ताेकिएकाे जनाएकाे छ:

बारा धादिङ कञ्चनपुर र कैलाली जिल्ला
मा.डोल प्रसाद अर्याल
गुल्मी, दार्चुला, अछाम र पाल्पा जिल्ला
मा.विराजभक्त श्रेष्ठ
भक्तपुर, अर्घाखाँची, दैलेख र बाजुरा जिल्ला
मा. सन्तोष परियार
झापा, मोरङ, इलाम र सल्यान जिल्ला
मा. निशा डाँगी
धनुषा, रौतहट, रुपन्देही र बझाङ जिल्ला
मा. मनिष झा
ओखलढुङ्गा, खोटाङ, सिराहा र डडेलधुरा जिल्ला
मा.गणेश पराजुली
दोलखा, रामेछाप, सिन्धुपाल्चोक र जाजरकोट जिल्ला
मा. सोबिता गौतम
रसुवा, काठमाडौं, रुकुम (पूर्व) र रुकुम (पश्चिम) जिल्ला
मा. सुमना श्रेष्ठ
ताप्लेजुङ, पाँचथर, डोटी र ललितपुर जिल्ला
माननीय डा. तोसिमा कार्की
रोल्पा, दाङ, सर्लाही र सप्तरी जिल्ला
मा.शिशिर खनाल
सोलुखुम्बु, चितवन, नवलपुर र उदयपुर जिल्ला
मा.हरि ढकाल
गोरखा, पर्सा, बैतडी र तनहुँ जिल्ला
माननीय डा.स्वर्णिम वाग्ले
भोजपुर, सिन्धुली, मनाङ र महोत्तरी जिल्ल्ला
माननीय डा.चन्दा कार्की
काभ्रेपलाञ्चोक, नुवाकोट, मुस्ताङ र कपिलवस्तु जिल्ला
मा. असिम शाह
प्युठान, परासी, बर्दिया र बाँके
मा.लक्ष्मी तिवारी
धनकुटा, तेह्रथुम, संखुवासभा र सुनसरी जिल्ला
मा.अशोक कुमार चौधरी
लमजुङ, म्याग्दी, पर्वत र कास्की जिल्ला
मा. शिव नेपाली
जुम्ला, कालिकोट, मुगु, हुम्ला, सुर्खेत र डोल्पा जिल्ला
मा. बिनिता कठायत
स्याङ्जा, बाग्लुङ र मकवानपुर जिल्ला
मा. विन्दबासिनी कांसकार










