काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टिले संगठन बिस्तारलाई तिब्रता दिनेक्रममा काठमाडौकाे कागेश्वरि मनाेहरा नगर कमिटि गठन गरेकाे छ।
गणेश बस्नेतकाे सभापतित्वामा गठित नगरकमिटिले केही दिन लगत्तै साे नगर भित्रकाे सबै वडाहरुमा वडा कमिटि समेत गठन रगेर अघि बढ्ने नवगठित नगर कमिटिका सभापति बस्नेतले जानकारि दिएका छन्।

कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टिका जननिर्वाचित सांसदहरु साेविता गाैतम,पुकार बम,दुर्गा बिक्रम थापा लगायतकाे उपस्थिति थियाे भने नगरभित्र विभिन्न पार्टि र संगठनमा आबद्ध रहेर काम गर्दा ती संगठन र पार्टिका गतिबिधि र निर्णयहरुबाट असन्तुष्ट युवा कार्यकर्ता साथै देसमा आमूल परिवर्तन चाहने घण्टी समर्थक जनसमुदायकाे उपस्थिति रहेकाे थियाे।











