Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

समाजवादी प्रेस संगठनमा सुवेदीकाे अध्यक्षता

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • June 11, 2023

काठमाडौं । समाजवादी प्रेस संगठन नेपालको अध्यक्षमा विश्वमणि सुवेदी निर्वाचित भएका छन् । शनिबार भएको मतदानमा सुवेदीले १४७ मत प्राप्त गरेका छन् ।

अध्यक्षका प्रत्यासी भूपराज खड्काले ११९ मत प्राप्त गरेका छन् । २८ मतान्तरले सुवेदी बिजयी भएका हुन् । सुवेदी निवर्तमान बरिष्ठ उपाध्यक्ष र खड्का महासचिव थिए । अध्यक्षका तेस्रा प्रतिस्पर्धी राघव साहले १५ मत प्राप्त गरेका छन् ।

संगठनको महासचिवमा रामकुमार एलन बिजयी भएका छन् । उनले १३९ मत पाएका छन् । महासचिवका अर्का प्रत्यासी हृदय भूसालले १३० मत पाएका छन् । खुल्ला उपाध्यक्षमा नवराज छत्कुली बिजयी भएका छन् ।

महिला उपाध्यक्षमा अस्मिता गिरी निर्वाचित भएकी छन् । यसैगरी समावेश उपाध्यक्षमा बुद्धवीर राई, उपत्यका उपाध्यक्षमा कृष्णराज गौतम, बागमती उपाध्यक्षमा ध्रुव रायमाझी, एशोशियट–प्रतिष्ठान उपाध्यक्षमा तेजप्रसाद वाग्ले, प्रदेशगत उपाध्यक्षहरुमा तीर्थ सिग्देल, सुभाष साह, नरेन्द्र भट्ट लगायत निर्वाचित भएका छन् ।

तीन उपमहासचिवमा प्रेम गौतम, प्रतिज्ञा बुढा मगर र लेखनाथ सिकारु बिजयी भएका छन् । सचिव खुलातर्फ अनिल शाही, शिवप्रसाद ढुंगाना र पूर्णबहादुर कार्की बिजयी भएका छन् ।

सचिव महिलातर्फ कान्ति न्यौपाने र दलिततर्फ प्रदिप नेपाली निर्वाचित भएका छन् । कोषाध्यक्षमा कृपा भण्डारी निर्वाचित भएकी छन् ।समाजवादी प्रेस संगठनको प्रथम अधिवेशन शुक्रबारदेखि सुरु भई शनिबार नयाँ नेतृत्व चयनसँगै समापन भएको थियो ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

उमेदवारले मतदातालाइ प्रलाेभनमा पार्ने आशंकामा सादा पाेशाककाे प...

  • March 4, 2026

माैन अवधिमा पैसा बाँढ्ने जसपा उमेदवार यादव पक्राउ

  • March 4, 2026

निर्वाचनकाे दिन आवस्यकता अनुसार आन्तरिक उडान हुने

  • March 4, 2026

काठमाडाैं १० मा अधिकांश मतदान केन्द्र विद्यालय

  • March 3, 2026

सामाजिक सञ्जालमार्फत भ्रम फैलाउने एक जना पक्राउ

  • March 3, 2026

निर्वाचन पछि बन्ने सरकारसँग मिलेर काम गर्न बेलायत इच्छुक

  • March 3, 2026

रुख चिन्हमा मतदान गर्न कांग्रेस नेता खड्काकाे अपिल

  • March 3, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved