Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

भक्तपुर : रास्वपा चाँगुनगर सभापतिमा नयन बास्ताेला

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • April 29, 2023

काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टीको भक्तपुर स्थीत चाँगुनारायण नगर भेला सम्पन्न भएसंगै नगर सभापतिमा नयन बास्तोला सर्बसम्मत चयन भएका छन् ।

चाँगुनाराण नगरपालिका बागेश्वरी हेल्मेटडाडाँमा आयोजित कार्यक्रमबीच भक्तपुर जिल्ला संयोजक रामेश्वर बस्नेतको अध्यक्षयता एबं रास्वपा संसदीय दलका प्रमुख सचेतक माननिय सन्तोष परियारको प्रमुख आतिथ्यता ,वागमती प्रदेश समितिका प्रवक्ता उत्सव अर्यालको उपस्थितिमा ११ सदस्य नगर समिती गठन भएको हो ।

रास्वपामा आस्था राख्ने १५८ जनाको उपस्थीती रहेको कार्यक्रममा बृहत छलफलपछी नगर सभापती नयन बास्तोला,उपसभापतिमा नारायणी महत भडेल, सचिवमा रोशन थापा र कोषाध्यक्षमा नबिन कार्की चयन हुनु भएको हो ।

सदस्यहरू अमृता श्रेष्ठ, बविता भण्डारी, कामना प्रसाई, श्याम बास्तोला, राम गोपाल नायवु, गोकुल गिरि र विकास थापा चयन भएका छन् । नगर सभापती बास्तोला गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा लौरो चुनाव चिन्ह लिएर भक्तपुर क्षेत्र नं १ बाट प्रदेश सदस्यमा उम्मेदवार बनेका थिए ।

जिल्ला संयोजक रामेश्वर बस्नेतका अनुसार यसपछाडी सुर्यबिनायक नगरपालिका,मध्यपुर थिमी नगरपालिका र भक्तपुर नगरपालिकामा निरन्तर नगरभेला गरी नगर समिती निर्माण गरिने, नबगठीत नगर समितीले नगरभित्रका सबै वडा समिती निर्माण गरिने योजना रहेको छ ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

उमेदवारले मतदातालाइ प्रलाेभनमा पार्ने आशंकामा सादा पाेशाककाे प...

  • March 4, 2026

माैन अवधिमा पैसा बाँढ्ने जसपा उमेदवार यादव पक्राउ

  • March 4, 2026

निर्वाचनकाे दिन आवस्यकता अनुसार आन्तरिक उडान हुने

  • March 4, 2026

काठमाडाैं १० मा अधिकांश मतदान केन्द्र विद्यालय

  • March 3, 2026

सामाजिक सञ्जालमार्फत भ्रम फैलाउने एक जना पक्राउ

  • March 3, 2026

निर्वाचन पछि बन्ने सरकारसँग मिलेर काम गर्न बेलायत इच्छुक

  • March 3, 2026

रुख चिन्हमा मतदान गर्न कांग्रेस नेता खड्काकाे अपिल

  • March 3, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved