Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

नवलपरासीमा अबैध चिनीसहित ट्रक नियन्त्रणमा

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • April 26, 2023

जगत ठाडा मगर
नवलपरासी, बैशाख १३ । भारतबाट अबैध रुपमा भन्सार छलि नेपाल ल्याईएको अबैध ठूलो परिणामका चिनी ट्रकसहित पश्चिम नवलपरासीको बर्दघाटबाट नवलपरासी प्रहरीले नियन्त्रणमा लिईएको छ ।

प्रहरीले विशेष सूचनाको आधारमा मंगलबार साझ ५:५० बजे बर्दघाट नगरपालिका- ४ टिसिएन चोकस्थित पुर्व-पश्चिम राजमार्गमा पश्चिमबाट पुर्वतर्फ जादै गरेको ना ६ ख २९०३ नम्बरको ट्रकलाई ईलाका प्रहरी कार्यालय बर्दघाटबाट प्र.नि. विरेन्द्र केसीको कमाण्डमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा उक्त ट्रकमा रहेको चिनी र कागजपत्र शङ्कास्पद देखिएकाले नियन्त्रणमा लिइएको हो ।

नियन्त्रणमा लिइएको ट्रकमा चिनी ४२० बोरा (२१,००० केजी) को प्रति केजी मूल्य रु.७५.५ को दरले जम्मा मूल्य रु.१५,८५,५००/- अक्षरुपी पन्ध्र लाख,पचासी हजार, पाँच
सय र ना ५ ख २९०३ नम्बरको ट्रकको अन्दाजी मूल्य रु.२०,००,०००/- अक्षरुपी बीस लाख गरी कुल मूल्य रु.३५,८५,५००/- अक्षरुपी पैतिस लाख पचासी हजार पाँच सय बराबरको धनमाल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायब उपरीक्षक एवम सुचना अधिकारी भोजराज पाण्डेयले जानकारी दिए ।

ट्रक चालक सिराहा धनगढीमाई नगरपालिका- १० बस्ने अन्दाजी ४८ बर्षिय विरेन्द्र ठाकुरसहित बरामद चिनी र ट्रकलाई नियन्त्रणमा लिई आबश्यक कारबाहीको लागि राजश्व कार्यालय बुटवल पठाएको पाण्डेयले बताए ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

उमेदवारले मतदातालाइ प्रलाेभनमा पार्ने आशंकामा सादा पाेशाककाे प...

  • March 4, 2026

माैन अवधिमा पैसा बाँढ्ने जसपा उमेदवार यादव पक्राउ

  • March 4, 2026

निर्वाचनकाे दिन आवस्यकता अनुसार आन्तरिक उडान हुने

  • March 4, 2026

काठमाडाैं १० मा अधिकांश मतदान केन्द्र विद्यालय

  • March 3, 2026

सामाजिक सञ्जालमार्फत भ्रम फैलाउने एक जना पक्राउ

  • March 3, 2026

निर्वाचन पछि बन्ने सरकारसँग मिलेर काम गर्न बेलायत इच्छुक

  • March 3, 2026

रुख चिन्हमा मतदान गर्न कांग्रेस नेता खड्काकाे अपिल

  • March 3, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved