काठमाडौं । नमुना लिम्बु राष्ट्रिय जनमुक्ति पार्टी मा प्रबेश गरिकी छिन् । बिगत लामो समय मोरङको लेटाङ स्थित स्थायी बसोबास रहेको नमुना लिम्बु हाल रतनराज्य लक्ष्मि क्यापसमा स्नातक पहिलो बर्षमा अध्यानरत छात्रा हुन् । उहाँको परिवार संघीय लोकतान्त्रीक राष्ट्रिय मञ्च स्थापनाकाल देखिनै आबद्ध भएपनि सो पार्टीको खासै उपलब्धी नभएको बताईन । बहुपहिचान, बहुभाषिक, धर्मनिरपक्षता, संघीयता लगायतका ओकलता गर्ने पहिलो पार्टी राष्ट्रिय जनमुक्ति पार्टी नै रहेछ । पूर्वका जति पनि अन्य पार्टीहरु खुले त्यस सबै आफ्नो स्वार्थका निम्ति बजारका दोकान जसरी खेलका रहेछन् भन्ने कुरा थाहा पाउँदा सारै दुख व्यक्त गरिन् । भष्ट्रचार लाई जरै देखि निस्तेज पर्ने, सबै खाले बिभेद लाई हटाउने, र राईट टु कोर्टे लाई मुख्य आधार यस पार्टी मा रहेछ ।

म एउटा शिक्षित बिधार्थी भएको नाताले बहुपहिचान, धर्मनिरपक्षता, संघीयता लगायतको सर्मथन गर्ने गरेको र यस बारे सचेत पनि रहेको बताईन । नेपालमा एकल जातिय रुपमा हाब भएको हुँदा यसलाई निस्तेज पार्न सबै आदिबासी जनजाति भित्र पर्ने समुदाय लाई यस पार्टीमा गोलाबद्ध हुन् आग्रह गरिन् ।
उनी पढाईमा अब्बल मात्र नभएर शिक्षित ईमान्दर, धर्यशिल, लगनशिलता साथै चेतनास्तर उनमा बृहत रहेको पाईन्छ । यस पार्टी मगर, गुरुङ मात्र रहने पार्टी नरहेको आज अएर बझ्न जान्न सकेको बताईन् । यस पार्टीले पिछडीएका १२५ जातजाती लाई सम्मान हकअधिकार को आवाज बोलन्द गरिदिने पार्टी रहेको बारे बुझन् पाउँदा सारै खुसी व्यक्त गरिन् ।
उनी भन्छीन म एउटा राजनितिक शास्त्रको बिधार्थी भएको नाताले अझ यस पार्टी बाट धेरै सिक्ने आशाबाद छु, यसो गर्दा मेरा मेजर बिषयलाई थप टेवा पुग्ने छ । मैले स्नातक पास गरेर, भबिष्यमा कानुन बिषयमा स्नाकोत्तर गर्ने योजन रहेको प्रष्ट बिचार राखिन । मेरो अध्यान संगसंगै र अध्यान पश्चात पनि यस पार्टी मा सक्रिय भूमिका रहेने जनाईन।
नेवा तामसालिङ का ईन्र्चाजद्धय मान बाहदुर राई द्धारा टिकट प्रदान गरि कार्यकारी कोषाध्यक्ष डि के सूर्यबंशीद्धय द्धारा खादा ओडाई पार्टी प्रबेशी लार्ई स्वागत गर्नुभएको थियो भने पार्टीको सिधान्त बारे ब्रिफिङ भने दुबै जनाले दिनुभयो ।










