Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

जसपा भित्र लफडा, प्रचारप्रसार प्रमुख लाई निलम्बितको माग

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • February 19, 2023

काठमाडौं ।
जनता समाजवादी पार्टी नेपाल भित्र समानुपातिक समावेशीता र संघीय संरचनाको बारे तीब्र विवाद चर्किएको छ । स्थानीय निकायको निर्वाचन पछी संघीय संसद र प्रदेश संसदको निर्वाचनको बाट पार्टीको कम्जोर नतिजा पछि पार्टी परित्याग गरि काङ्ग्रेस एमाले माओवादीमा नेताकार्यकर्ता प्रवेश गर्नेको लर्को देखिन्छ भने आम नेताकार्यकर्तामा निराशा र कम्जोर हुदै गएको र पार्टी छोडने गरेको कुरा आफ्नो नाम नबताउने सर्तमा एक केन्द्रिय सदस्य बताउछन् ।
मंसिर ४ मा सम्पन्न संघीय संसद र प्रदेश संसदको निर्वाचन बाट पार्टी अध्यक्ष उपेन्द्र यादव संयम भारी मतले जनमत पार्टीका अध्यक्ष सिके राउत देखी हार बेहोर्नु परेको थियो । जसपाले पार्टीको मुल एजेन्डा पहिचानका पाँच र समर्थ्यका चार आधारमास देशको संघीय संरचना हुनुपर्ने र सबै निकायमा पुर्ण समानुपातिक प्रणाली मुद्दा उठाउदै आएको छ, पार्टीको केन्द्रिय कार्यकारी सदस्यमा दलितको उपस्थिति सुन्यता रहेको र संघीय संसद र प्रदेश संसदमा दलितको समावेशीताको प्रश्न गर्दा जसपाकै राजनीति समितिका सदस्य दलमर्दन कामीले पार्टी भित्र समावेशी सिद्धान्तलाई कार्यनयन गर्न नसकेको कुरा स्वुकारेकाछ्न ।
राजनीति समिति सदस्य कामीले भने पार्टीको मुल मुद्दा भनेको
देशमा संघीय संरचना दस जोड एक अर्थात् १०+१ संघीयता र राज्यका स्थानीय निकाय देखि प्रदेश र संघ सबैमा जातीय जनसंख्याको आधारमा पुर्ण समानुपातिक प्रणाली हो यसका लागि जसपाका आम नेताकार्यकर्ता प्रतिबद्ध छौ तथापि पछिल्लो समय नेतृत्वले मुद्दालाई कहिकतै कार्यनयनमा कमजोरी गरेमा हामी १०+१ ले तत्काल खबरदारी गर्ने गरेका छौ निर्वाचन पछी केही निर्णयमा नेतृत्व चुकेका हुनकी भन्ने महसुस भएको छ यसै कारण हामी खबरदारी गरिरहेका छौ ।उनले भने तत्काल पार्टीका कामलाइ थाती राखेर अहिले बिधान अधिबेशन तिर लागेको छौ यो बेला हामी सङ्क्रमन कालिन अबस्थामा छौ , बिधान अधिबेशन पछी पार्टी भित्रका सबै समस्याको हल हुने र तीब्र रूपमा पार्टी अगाडि बढाउने जिकिर गरेका छ्न उनले भने ।
पार्टीको संघीय संरचना १०+१ राष्ट्रिय समितिको तर्फका नेताहरूले आज पार्टीका संघीय परिषद अध्यक्ष अशोककुमार राई ,पार्टीको केन्द्रिय अध्यक्ष उपेन्द्र यादव ,केन्द्रिय कार्यकारी सदस्य राजेन्द्र श्रेष्ठ , रकम चेम्जोङ कार्यलय प्रमुख संघीय संसद प्रकाश अधिकारी लगायतका नेताहरूलाई भेटेेर ध्यानाकर्षण गराए पछी प्रेस बिज्ञप्ति जारी गरेको छ।

प्रेस विज्ञप्तीमा यसाे भनिएकाे छ:
जनता समाजवादी पार्टी, नेपालको लेटरप्याड दुरूपयोग गरेर केन्द्रीय प्रचार विभाग प्रमुखले २०७९ फागुन ५ गते जारी गरिएको प्रेस विज्ञप्तीले पार्टी पंक्तीमा अन्यौलता श्रृजना गरी गम्भिर क्षती पुगेकोप्रति ध्यान आकृष्ट भएकोले, १० प्लस १ राष्ट्रिय समितिका उपलब्ध अध्यक्षहरू तथा प्रवास संगठनले जसपाका सङ्घीय परिषद अध्यक्ष, केन्द्रीय कार्यकरिणी अध्यक्ष कार्यालय प्रमुखलगायत कार्यकरिणी समितिका सदस्यहरूसंग भेट गरी जारी भएको तथाकथित प्रेस विज्ञप्ती तत्काल फिर्ता गर्न र केन्द्रीय प्रचार विभाग प्रमुखलाई लेटरप्याड दुरूपयोग गरेकोमा तत्काल पदबाट निलम्बन गरी हदैसम्मको कारवाही गर्न माग गरियो ।

रमेश राई
अध्यक्ष
किरात राष्ट्रिय समिति

खगेन्द्र माखिम
अध्यक्ष
लिम्बुवान राष्ट्रिय समिति

दलमर्दन कामी
सहइन्चार्ज
शिल्पी विशेष प्रदेश राष्ट्रिय समिति

बोमदर्लामी मगर
प्रतिनिधी
मगरात राष्ट्रिय समिति

नोरमान तामाङ
उपाध्यक्ष,तामसालिङ राष्ट्रिय समिति

आङ काजी शेर्पा
ईन्चार्ज प्रवास विशेष समिति

मिति २०७१ फागुन ७ गते

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

उमेदवारले मतदातालाइ प्रलाेभनमा पार्ने आशंकामा सादा पाेशाककाे प...

  • March 4, 2026

माैन अवधिमा पैसा बाँढ्ने जसपा उमेदवार यादव पक्राउ

  • March 4, 2026

निर्वाचनकाे दिन आवस्यकता अनुसार आन्तरिक उडान हुने

  • March 4, 2026

काठमाडाैं १० मा अधिकांश मतदान केन्द्र विद्यालय

  • March 3, 2026

सामाजिक सञ्जालमार्फत भ्रम फैलाउने एक जना पक्राउ

  • March 3, 2026

निर्वाचन पछि बन्ने सरकारसँग मिलेर काम गर्न बेलायत इच्छुक

  • March 3, 2026

रुख चिन्हमा मतदान गर्न कांग्रेस नेता खड्काकाे अपिल

  • March 3, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved