Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा संसद बैठक बहिस्कार

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • February 5, 2023

काठमाडाैँ। प्रतिनिधिसभाकाे बैठक हाल जारी छ। बैठक आज दिउँसाे १ बजेपछि सुरु भएकाे हाे। तर बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भने सहभागी भएकाे छैन।

पार्टी केन्द्रीय कार्यालय बसुन्धारामा बैठक चलिरहेकाे कारण सांसदहरू प्रतिनिधिसभा बैठकमा अनुपस्थित नभएको एक सांसदले जानकारी दिए।

‘कार्यव्यतस्ताले गर्दा संसदमा जान नसकेकाे हाैँ। आज अधिकांश सांसद बैठकमा उपस्थित हुन सक्दैनाैँ’, उनले भने।( रास्वपा)को बैठक जारी छ। बैठकमा अब सरकारमा रहने या नरहनेबारे अन्तिम टुङ्गाे लगाइँदैछ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा तत्कालीन उपप्रधान तथा गृहमन्त्री रहेका रास्वपा सभापति रवि लामिछानेकाे नागरिकता अवैध ठहर भएपछि गृहमन्त्रालय रास्वपाले नपाउने संकेत देखिएकाे छ।

रवि मात्र नभएर रास्वपालाई नै गृहमन्त्रालय दिन प्रधानमन्त्री तयार नदेखिएपछि अन्य मन्त्रालय लिएर सरकारमा रहने वा सरकारबाट बाहिरिने भन्ने विषयमा टुङ्गाे लगाउन उक्त बैठक बसिरहेकाे हाे।

स्राेतका अनुसार रास्वपाका अधिकांश नेता अन्य मन्त्रालय लिएर भए पनि सरकारमा सहभागी हुने पक्षमा छन्।File photo

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

उमेदवारले मतदातालाइ प्रलाेभनमा पार्ने आशंकामा सादा पाेशाककाे प...

  • March 4, 2026

माैन अवधिमा पैसा बाँढ्ने जसपा उमेदवार यादव पक्राउ

  • March 4, 2026

निर्वाचनकाे दिन आवस्यकता अनुसार आन्तरिक उडान हुने

  • March 4, 2026

काठमाडाैं १० मा अधिकांश मतदान केन्द्र विद्यालय

  • March 3, 2026

सामाजिक सञ्जालमार्फत भ्रम फैलाउने एक जना पक्राउ

  • March 3, 2026

निर्वाचन पछि बन्ने सरकारसँग मिलेर काम गर्न बेलायत इच्छुक

  • March 3, 2026

रुख चिन्हमा मतदान गर्न कांग्रेस नेता खड्काकाे अपिल

  • March 3, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved