काठमाडौं। भिजन अफ मकवानपुर एग्रिकल्चर प्रा.लि.ले नियमविपरीत पैसा असुल्दै आएको कुरा सार्वजनिक भएको छ ३/४ बर्ष अगाडि कृषि मा आमुलपरिवतन गर्ने भनि भिजन अफ मकवानपुर एग्रिकल्चर प्रा.लि. मकवानपुर मा सुरुवात भएको भए थियाे। सरकारी निकायबाट सेयर बिक्री वितरण गर्ने अनुमति नै नलिई देश बिदेशमा रहेका नेपालीहरुलाई लाखौं फाइदा हुने र बेसाहारा को साहारा हुने भनेर लाखौं करोडौं रुपैयाँ संकलन गरी साथै कृषि विकास बैंक लिमिटेड बाट समेत करौडौं रुपैयाँ ऋण लिएर लाखौं को रुपमा हिनामिना भएको गुनासो सर्वसाधारण तथा सेयर धनिहरुको रहेको छ।

२०० भन्दा बढी व्यक्ति हरुबाट सेयर सदस्य भनि उठएको छ। भने ह्वात्सव, भाईबर जस्ता online मा ग्रुप बनाएर online बाटै देस बिदेसमा रहेका नागरिकहरुलाई आश्वासन देखाएर सेयर किनाउँदै आएकाे ।
उक्त कम्पनिमा लगानि गरेका लगानिकर्ताहरु यसप्रकार छ :
१, उमेश मगर १९७,५००
२,जोहन भण्डारी ६,९०,०००
३, प्रेम कार्की १३,३६,७००
४,सुमित्रा कार्की ७२०,०००
५,कुमरी तामाङ ९,७५,०००
६,सुनिता छेत्री ५,७५,०००
७,मोहन आले ६,७५,०००
८,कबिन राई ५,८३,०००
९,रमेश छेत्री ६,०५,०००
१०.तेज माया राई ३,४०,०००
११.इस्वरी तामाङ ५,५४,५००
१२,सबिन पुलामी ३,९१,६००
१३,सानु गुरुङ ३,२२,०००
१४,नुर्बु सेर्पा ६,००,०००
१६.के.बि.लिम्बु ४८,३०००
१७,जङ्ग ब.बुडा ३,३६,९००
१८,केवल कार्कि ३,२६,०००
१८,तेजबहादुर साही १,४३,५००
१९,सुजा भन्डारी २,४२,४००
२० खड्ग समुयल २,८८,६००
२१,बिन्दा बसेल ६,००,०००
२२,खेमराज गुरुङ २,२४,०००
२३,प्रेम कृष्ण श्रेष्ठ २,७६,०००
२४, रमेश नेपाली १,२७,०००
२५,देउमाया राई ९,००,०००
२६, टीकादत्त ढुंगाना ६,८८,०००
२७,धनराज लिम्बु ३,४५,०००
२८,एलिसिवा राई ४,७२,१००
२९,जुना नेपालि ४,००,१००
३० .इन्द्रबहादुर सुनुवार २,३२,७००
३१.बिद्या लिम्बु २,०७,०००
३२, लोकदिप राई ५७,०६,०००७
३३, बिस्नु मगर २,२३,१००
३४,चन्द्रलाल तामाङ ४,७२,३००
३५,रमिला सुनुवार ३,४५,०००
३६,मानसिङ थापा ६,२२,७००
३७,कर्ण ब. बि.क. २,०३,४००
३८, सबिना श्रेष्ठ (कुमारी) ७,५०,०००
३९,ज्योति राइ १,३८,०००
४०,पदम ब.राई ५,२०,०००
४१, कबिता थापा १,३८,०००
४२,दिपेन्द्र बाठा १,३८,०००
४३,संखर गुरुङ ३८,०००
४४,सानोबाबु घिमिरे १,३८,०००
४५,विस्णु खड्का(स्माइल) ४,०१,५००
४६,जे.बि.जिमि ३,९८,०००
४७, रुकमनी निरौला ६,००,०००
४८,सिताराम गिरि १,१५,०००
४९,माइकल लामा(राम ब.) २,१०,०००
५०,सबिना राई ३,००,०००
५१,सुजता लिम्बु ३,७८,९००
५२,यम बहादुर लिम्बु १,०४,४००
५३,डम्मर राना १०,१९,६००
५४,हिम ब. थापा १२,०१,१००
५५,रेजिना कार्की २,००,०००
५६,रनबहादुर तामाङ ९६,०००
५७,दानियल राय ६९,०००
५८,मिनु राई ६९,०००
५९,अनिता पाणडे ६९,०००
६०,लक्षमी तामाङ ९९,०००
६१,सुुुनिता सुनार १,२६,५००
६२,माया श्रेष्ठ १,१५,०००
६३,काले सार्की ५०,०००
६४,सान्ती सुवेदी ३,५९,५००
६५,इस्वर श्रेष्ठ ९०,०००
६६,रिपु मर्दन १,३९,०००
६७,नारायण प्र. निरौला ६,००,१००
६८,ओम ब.बि.क. ११,००,०००
६९,साइमोन प्रसाईं ५७,५००
७०,हनुक राई १,१५,०००
७१,रमिला सुनुवार(हनुक) ५७,५००
७२,बिन्दु सेढाई ५०,०००
७३,उमा बि.क. ४०,२००
७४,रुबिना राई ९४,४००
७५,याकुब परियार ३३,१००
७६,रत्ना चौधरी ३,४८,८००
७७,नकुल नेपाली ३०,३००
७८,रामकुमारि लिम्बु ७,००,०००
७९,यनोस तामाङ २,२६,७००
८०,सरिता अधिकारि १,४६,०००
८१,बिनोद घिमिरे २३,०००
८२, देबि पुन मगर १,०३,४००
८३,सान्तकुमारी सुनुवार २८,७००
८४,राजु चौधरी ४,३७,७००
८५,मिलन बि.क ११,५०००
८६,दुल ब. मगर ५७,५०००
८७,खेमरानी लावती ९९,३००
८८,अनिता तामाङ ५,००,१००
८९,जमुना राना ७,२५,३००
९०,पा.पुर्ण रसाइली २,०७,५००
९१,सुरज अर्याल १५,०००
९२,डिल्लीराम पौडेली ७३,२००
९३,देवप्रसाद श्रेष्ठ १०,००,०००
९४,शिव बहादुर कटुवाल २,८०,०००
९५,रामबाबु थापा १,१५,०००
९६,रामचन्द्र श्रेष्ठ १,४०,०००
९७.तारा खत्री १,१५,०००
९८.बिनोदकुमार श्रेष्ठ १,५२,५००
१००,सिद्धीराम श्रेष्ठ १७,२००
१०१,सुबास राई ९,००,०००
१०२,उर्मिला राई ४,५०,६००
१०३.बासुदेब बास्तोला ८०,५००
१०४.आशा नेपाली ६,००,५००
१०५,कान्छीमाया तामाङ १,५०,४००
१०६,कुमारी श्रेष्ठ १०,००,०००
१०७,समुयल तामाङ ३,००,१००
१०८,राजु खत्री ५,६२,०००
१०९,सिमा राई ८,३०,०००
११०,बिर्ख लिम्बू ६,००,०००
१११,बिमला पाखरिन २३,०००
११२,एस्तर गुरुङ २८,७००
११३,सन्दिप बि.क. ११,५००
११४,कमला गुरुङ १२,००,०००
११५,सीता मगर २,६१,६००
११६,शशी बि.क. ११,५००
११७,दिनेस खत्री २,६२,५००
११८,यादब बि.क. २५,३००
११९,मरियम राई ७,५०,०००
१२०, देब बि. क. १,००,०००
१२१,रामकुमार जिम्बा ११,५००
१२२,रत्न गिरि ४,४८,८००
१२३,रमा लामा १०,६२,७००
१२४,पा.मचिन्द्र तावा १७,२००
१२५,चम्पा तामाङ १,६६,०००
१२६,सुनमाया तामाङ २७,८००
१२७,प्रेमकुमार श्रेष्ठ १,१७,३००
१२८,बिकास गुरुङ ३२,०००
१२९,सन्तोष रसाइली ११,५००
१३०,एनोस खबास ५०,९००
१३१,सरोज तामाङ ७९,४००
१३२, रन्जित नेपाली ५७,५००
१३३,दिपा नेपाली ३४,३००
१३४,सुनिता मोक्तान ५७,८००
१३५,मोहन लकान्द्री ५,७००
१३६,बिना मुखिया १,८४,०००
१३७,भद्र ब.भण्डारी ९,३०,०००
सुरुमा ७ जनाएको नाममा कम्पनी दर्ता भएको र हाल सम्म पनि २०० जना सेयर सदस्य भएको र online मार्फत जोडिने क्रम भने रोकिएको छैन । याे बिषयमा असन्तुस्ट केही लगानिकर्ताहरुकाे गुनासाेबारे बुझ्दा भिजन अफ मकवानपुरका अध्यक्ष प्रेम कार्कि भने ,कम्पनिकाे बिधान अनुसार सेयर फिर्ता नहुने तर बेच्न चाहिँ मिल्ने बताउँ छन्।
उक्त कम्पनिका लगानिकर्ताहरुमा एकल महिला तथा विदेशी भुमिमा मजदुरी गरेर जम्मा गरेको र साे रकम सहजै गुम्ने अनुमान लगाउन सकिन्छ, साे कम्पनी का अध्यक्ष प्रेम बहादुर कार्की र कार्यकारी निर्देशक रमेश छेत्री हरेका छन् ।
हाल भने याे online ठगिकाे बिषयहरु बाहिरिन थाले पछि साे कम्पनिले आफ्नाे केही प्रपर्टी बेचबिखान गरि लगानिकर्ताहरुकाे रकम सेयर किनेकाे बाहानामा लेनदेन गर्दै गरेकाे जानकारहरुले बताएका छन्।










