Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

साँस्कृतिककर्मीहरुको टोली देश दौड्हामा

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • November 16, 2022

काठमाडौं । आशन्न मंशिर ४ को प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचन २०७९ लाई केन्द्र विन्दुमा राखी नेपाली काङ्ग्रेस केन्द्रीय चुनाव प्रचार प्रसार अभियान अन्तर्गत नेपाल साँस्कृतिक संघ को टोली देश दौड्हामा निस्किएको हो।

देशका ७७ वटै जिल्ला र ७ प्रदेशमा निम्न संयोजकहरु रहनेगरि नेपाल साँस्कृतिक संघ केन्द्रीय कार्यसमिति का सम्पुर्ण देशभरका सदस्यहरु समेत उप समितिमा सदस्य रहनेगरि निर्माण उप समितिमा प्रदेश संयोजकमा १ नं. प्रदेश हेमन्त बुढाथोकी- झापा, २नं. मधेस प्रदेश जीवनाथ चौधरी-धनुषा,३नं.वागमती प्रदेश शिवहरि वैरागी नेपाल-सिन्धुपाल्चोक,४ नं.गण्डकी प्रदेश चोलेन्द्र पौड्याल-कास्की,५ नं. लुम्बिनी प्रदेश डिल्लीनारायण पाण्डे-रुपन्देही,६ नं.कर्णाली प्रदेश पुर्ण आचार्य-जुम्ला,७ नं.सुदुरपश्चिम प्रदेश सुरत राउत डोटेली कान्छा-कैलाली गरि ७ वटै प्रदेशमा संयोजकहरु तोकी केन्द्रीय निर्वाचन प्रचार प्रसार समितिले देशका ७७ वटै जिल्लामा संस्कृतिकर्मी तथा कलाकारहरुलाई परिचालन गरेको हो।

केन्द्रीय साँस्कृतिककर्मीहरुको टोली देशका ७ प्रदेशमा ससक्त परिचालन भईरहेको र हाल आफु १ नं. प्रदेश का विभिन्न जिल्लाहरुमा चुनावी अभियानमा सरिक भईरहेको नेपाल साँस्कृतिक संघका केन्द्रीय सभापति तिर्थ थापाले बताउनु भयो।

मोरङ.,सुनसरी का विभिन्न जिल्लाहरु हुँदै झापा तथा देशभरका जिल्लाहरुमा समेत प्रत्यक्ष चुनावी अभियानमा संयुक्त लोकतान्त्रिक वाम गठवन्धन का साझ उम्मेदवारहरुलाई विजय गराउन आफुहरुको अभियानले थप मद्दत पुग्ने केन्द्रीय चुनाव प्रचार प्रसार समन्वय उप समिति १ नं. प्रदेशका संयोजक हेमन्त बुढाथोकीले बताउनुभयो।

नेपाली काङ्ग्रेस केन्द्रीय प्रचार प्रसार समिति सदस्य विधादेवी तिमिल्सिनाको संयोजकत्वमा २०७९ कार्तिक ५ गते गठित नेपाली काङ्ग्रेस प्रतिनिधी सभा तथा प्रदेश सभा निर्वाचन साँस्कृतिक समन्वय तथा प्रचार प्रसार उप समितिमा नेपाल साँस्कृतिक संघ केन्द्रीय कार्यसमिति सदस्य लगायत ठूलो संख्यामा कलाकारहरुको उपस्थित रहेको छ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

लखेटिएपछि ‘माफी’ मागे नेकपाका युवा नेता प्रजाले, अब बालेन सरका...

  • April 25, 2026

मनोहरा किनार खाली हुँदै: ८०% बासिन्दा आफैं सरे, बाँकी पनि सामा...

  • April 25, 2026

थापाथलीको सुकुमबासी बस्ती हटाइयो : अधिकांशसँग अन्यत्रै जग्गा र...

  • April 25, 2026

काहाँ काँहाँ छ सुकुमवासीका लागि तोकिएका अस्थायी बसोवासका ठाउँहरु

  • April 25, 2026

“विज्ञको सुझावमा चाँगुनारायणको ५ वर्षे मार्गचित्र: रास्वपाको ‘...

  • April 25, 2026

“नदेखिएका अमूल्य सम्पत्तिहरू”

  • April 24, 2026

काठमाडौंमा खैराे हेराेइन सहित दुई जना पक्राउ

  • April 24, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved