Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

खाेटाङ : संघ र प्रदेशमा दुई राईकाे विजयी निश्चित “नेतृ दुर्गाजयन्ति राई”

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • November 2, 2022
45 shares

खाेटाङ। दुईवटा प्रदेश सभा र एउटा मात्र संघिय सभा रहेकाे खाेटाङमा गठबन्धन बिरुद्ध गठबन्धनकै आपसि डलाइँ हुने निस्चित भएकाे छ।

प्रदेश ” क” मा नेकपा एमालेबाट अघिल्लाे निर्वाचनमा समेत निर्वाचित पाँचकर्ण राई गठबन्धनका साझा उमेदवार एमाले बाटै अलग्गिएर बनेकाे अर्काे राजनितिक पार्टि एकीकृत समाजवादीका नेता विरबल काजि राई सँग चुनावि मैदानमा छन्।

जिल्लाबासि मतदाताहरुकाे नजिक रहेर मन जित्न नसकेका विरबल काजिलाई भने पिके सँग प्रितिस्पर्धा गर्न सहज छैन, विरबल राजधानि बस्ने र जिल्लामा बिकासकाे लागि जनतासँग नजिक नभएकाे मात्र हैन हिजाेका दिन एमालेमा रहँदा एउटै पार्टिमा रहेकाे दुबै उमेदवार छिमेकमा पनि नजिकका हुन्, विरबल गठबन्धनका  साझा उमेदार भनिएता पनि नेपाली काँग्रेसले केन्द्रीय निर्णयकाे असन्तुष्टि सहित स्वतन्त्र उमेदवारकाे रुपमा धारा चुनाव चिन्ह लिएर धर्म राज पाेखरेललाई चुनावि मैदानमा ल्याएका छन्। यसबाट पनि शंका हुन्छ कि गठबन्धन भनिय पनि यहाँ कलमकाे मत धारातिर गैदिन्छ र एमाले तर्फका उमेदवार पिके राई लाई चुनाव जित्न सहज बाताबरण छ।

उता प्रदेश “ख” मा भने एमालेबाट उमेदवार एमाले जिल्ला अध्यक्ष समेत रहेका राम दंगाललाई चुनाव जित्न असहज देखिन्छ। उनका प्रतिद्वन्द्वी नेपलि काँग्रेसका भुपेन्द्र राई छन्। राई केन्द्रीय स्तरमा राम्राे प्रभाव भएका तथा जिल्लामा राम्राे छवि भएका इमान्दार नेताकाे परिचय बनाएका ब्यक्ति हुन् भने उनी दिप्रुङ चुईचुम्मा गाउँ पालिकाका निवर्तमान प्रमुख  हुन्।

राईले गत बैशाख ३०मा सम्पन्न स्थानिय तह निर्वाचनमा एमालेका तर्फबाट उमेदवार लाेकेन्द्र राईलाई सहयाेग गर्ने र प्रदेशकाे निर्वाचनमा लाेकेन्द्रले भुपेन्द्रलाई सहयाेग गर्ने सहमति भएकाे कारण पार्टि अलग भएपनि आपसि सम्बन्धका कारण आफ्नै पार्टिका जिल्ला अध्यक्ष समेत रहेका  दंगाललाई भन्दा गठबन्धनका तर्फबाट उमेदवार भुपेन्द्रलाई सघाउने जानकारहरु बताउँछन्। तसर्थ यहाँ गठबन्धनका साझा उमेदवार राईकाे विजयि निश्चित रहेकाे माओवादी नेतृ दुर्गा जयन्ति राई बताउँछिन्।

उता पटक पटक संघिय सांसदमा निर्वाचित एमाले नेता विशाल भट्टराई सँग भने १ नम्मर प्रदेश सरकारका मन्त्री समेत रहेका माओवादी नेता राम कुमार राई भिड्दै छन्।
राई र भट्टराई गठबन्धनका तर्फबाट अघिल्लाे संसदिय निर्वाचनमा एमाले बाटै निर्वाचित सांसद हुन्।

यहि बिषयमा केन्द्रीय सदस्य तथा नेकपा माओवादी नेतृ दुर्गा जयन्ति राई भने संघिय सांसदमा रामकुमार राईकाे विजयि निश्चित छ , पटक पटक निर्वाचित भएर पनि सांसद भट्टराईले जनभावना अनुरुप काम गर्न नसकेका कारण विकल्पमा राईलाई जनताले चाहेकाे बताउँछिन्।

 

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

तनहुँको देवघाटमा लालपुर्जा वितरण, १० सुकुम्बासी परिवार बने जग्...

  • September 16, 2026

विपद्‌मा झल्किएको राष्ट्रिय एकता : मुस्लिम समुदायको अनुकरणीय म...

  • September 15, 2026

सरुवा कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख र लेखा प्रमुखबाटै...

  • September 15, 2026

कार्यव्यवस्था परामर्श समितिको बैठक सम्पन्न

  • September 15, 2026

बाढी तथा विपद्मा १ हजार ३ सय ८८ जनाको मृत्यु, ५ हजार १ सय ३० ब...

  • September 15, 2026

प्रतिनिधिसभाको बैठक आज, मन्त्रीहरूले मौखिक प्रश्नको जवाफ दिने

  • September 15, 2026

भोटेकोशी बाढीपीडितका लागि यूएई नेपाली फुटबल एसोसिएशनको राहत सहयोग

  • September 14, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved