Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

अब छिटोभन्दा छिटो चुनावी क्षेत्रको भागवण्डा गरेर चुनावमा होमिनुपर्छ : पम्फा भुसाल

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • August 9, 2022
15 shares

काठमाडौं । नेकपा माओवादी केन्द्रकी स्थायी समिति सदस्य एवम् उर्जा,जलस्रोत तथा सिञ्चाईमन्त्री पम्फा भुसालले आगामी चुनावबाट कम्युनिस्ट शक्ति भित्रको पहिलो बन्ने दाबी गरेकी छिन् । प्रेस सेन्टर नेपाल ललितपुरले आयोजना गरेको प्रेस सेन्टर केन्द्रका पदाधिकारीलाई बधाई तथा शुभकामना दिन आयोजना गरेको कार्यक्रममा बोल्दै भुसालले माओवादी लेफ्ट भित्रको पहिलो शक्ति हुनबाट कसैले रोक्न नसक्ने ठोकुवा गरिन ।

‘यो निर्वाचनमा अध्यक्ष प्रचण्डले भने जस्तै कम्युनिस्ट पार्टीहरूको पहिलो पार्टी र कम्युनिस्ट आन्दोलन भनेको माओवादी आन्दोलन हो भनेर पुष्टी गर्नेगरी शक्ति बन्ने छौ’ भुसालले भनिन, ‘त्यो कम्युनिस्टभित्रको पहिलो शक्ति स्थापित गर्न पार्टी नेता कार्यकर्ता  र मिडियाको भूमिका हुनेछ । त्यसमा लाग्नुस् । यो बीचमा चाडबाड छ ।                                                                                                                         हामी जहाँ जस्तो अवस्थामा भएपनि अब पूर्णकालीन प्रचार शक्तिको रुपमा मिडियाकर्मी जुट्नुपर्छ ।’ आगामी चुनावमा गठबन्धन अग्रगामी एजेण्डा लिएर जाने बताउँदै भुसालले अर्को शक्ति प्रतिगामी यथास्थिति मुद्धा लिएर जाने जिकिर गरिन । उनले अबको चुनावमा पश्चगामी यथास्थितिवादीले अग्रगामीलाई प्रहार गर्न सक्ने भएकाले चनाखो रहन मिडियाकर्मीलाई आग्रह गरिन् ।
मंसिरमा हुने चुनावको मिति धेरै टाढा नभएकाले सीट बाँडफाँट र उम्मेदवार चयन छिटो सक्नुपर्ने भुसालको भनाई छ । ‘काँग्रेस माओवादीसहित पाँच दलीय गठबन्धन बनाएर चुनावमा जाने निर्णय भइसकेको छ । अध्यक्ष प्रचण्ड जापानबाट फर्किएपछि मूर्त रुप दिनेगरी छलफल हुनेछ’ भुसालले भनिन्, ‘अब छिटोभन्दा छिटो चुनावी क्षेत्रको भागवण्डा गरेर चुनावमा होमिनुपर्छ । त्यसपछि उम्मेदवार चयन गरेर जनताको बीचमा जानुपर्छ ।’ अहिलेको प्रचार भनेको मिडिया भएकाले मिडियाकर्मी जनताको पक्षमा उभिएर प्रचारमा जुट्न आग्रह गरिन् ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

तनहुँको देवघाटमा लालपुर्जा वितरण, १० सुकुम्बासी परिवार बने जग्...

  • September 16, 2026

विपद्‌मा झल्किएको राष्ट्रिय एकता : मुस्लिम समुदायको अनुकरणीय म...

  • September 15, 2026

सरुवा कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख र लेखा प्रमुखबाटै...

  • September 15, 2026

कार्यव्यवस्था परामर्श समितिको बैठक सम्पन्न

  • September 15, 2026

बाढी तथा विपद्मा १ हजार ३ सय ८८ जनाको मृत्यु, ५ हजार १ सय ३० ब...

  • September 15, 2026

प्रतिनिधिसभाको बैठक आज, मन्त्रीहरूले मौखिक प्रश्नको जवाफ दिने

  • September 15, 2026

भोटेकोशी बाढीपीडितका लागि यूएई नेपाली फुटबल एसोसिएशनको राहत सहयोग

  • September 14, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved