Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

माधव नेपालको चेतावनी : गठबन्धनको डम्फूमात्रै बजाएर बस्न सकिँदैन

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • July 23, 2022

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले अब गठबन्धनको डम्फुमात्रै बजनाएर बस्न नसकिने बताएका छन् ।

पार्टी निकट नेपाल तामाङ संघ समाजवादीले शनिबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले गठबन्धनको डम्फू बजाउने काम छोडेर पार्टीको संगठन सुदृढीकरणको काममा जुट्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन पनि दिए । स्थानीय तह निर्वाचनमा पार्टीलाई सुदृढ बनाउने काममा नलाग्दा सत्तारुढ अन्य दलहरूले आफूहरूलाई सहयोग नगरेको अध्यक्ष नेपालले बताए ।

आगामी आम निर्वाचनमा २० देखि २५ सिट ल्याउने दाबी गर्दैै अध्यक्ष नेपालले स्थानीय तह निर्वाचनमा २८ प्रतिशत उम्मेदवारी दिँदा नौ लाख २७ हजार भोट पाएको बताए । अध्यक्ष नेपालले सबै ठाउँमा उम्मेदवारी दिएर आगामी आम निर्वाचनमा जाँदा समानुपातिकसहित प्रतिनिधिसभामा आफ्नो पार्टीले २० देखि २५ सिट ल्याउने दाबी गरेका छन् ।

उनले भने, ‘अहिले तपाइहरूलाई थाहा छ–हामीले स्थानीय तह निर्वाचनमा भाग लियौँ । अब मङ्सिर महिनामा चुनाव आउँदैछ । सम्भवतः मङ्सिर महिनाको पहिलो हप्तामा चुनावको घोषणा हुनेछ । अव कति दिन कति हामीले गठबन्धनको डम्फू बजाएर बस्ने ? अब डम्फू बजाउने होइन । अव यो पार्टीलाई बलियो बनाउने डम्फु बजाउने ।

यो पार्टीलाई सुदृढ बनाउने कुरा गर्ने हो । त्यो बेला हामीले गठबन्धन भएपछि त जितिहालिन्छ । त्यसो हुनाले हामीले स्थानीय तह निर्वाचनमा मेहनत कम गर्‍यौँ । संगठन बनाउने कुरामा ध्यान कम दियौँ । संगठन विस्तार गर्ने कुरामा ध्यान कम दियौँ । फलस्वरूप हामीले गठबन्धन दलबाट जति सहयोग पाउनुपर्ने हो, जति महत्त्व पाउनुपर्थ्यो, त्यो पाउन सकेनौँ ।’

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

लखेटिएपछि ‘माफी’ मागे नेकपाका युवा नेता प्रजाले, अब बालेन सरका...

  • April 25, 2026

मनोहरा किनार खाली हुँदै: ८०% बासिन्दा आफैं सरे, बाँकी पनि सामा...

  • April 25, 2026

थापाथलीको सुकुमबासी बस्ती हटाइयो : अधिकांशसँग अन्यत्रै जग्गा र...

  • April 25, 2026

काहाँ काँहाँ छ सुकुमवासीका लागि तोकिएका अस्थायी बसोवासका ठाउँहरु

  • April 25, 2026

“विज्ञको सुझावमा चाँगुनारायणको ५ वर्षे मार्गचित्र: रास्वपाको ‘...

  • April 25, 2026

“नदेखिएका अमूल्य सम्पत्तिहरू”

  • April 24, 2026

काठमाडौंमा खैराे हेराेइन सहित दुई जना पक्राउ

  • April 24, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved