काठमाडौं । रुपन्देहीको तिलोत्तमा नगरपालिका–४ का वडाध्यक्ष हरिबहादुर क्षेत्रीलाई इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी प्रमुख डिएसपी ठगबहादुर केसीले स्वीमिङ पुलमा धकलेका छन् ।
आइतबार बजेट डिएसपीले वडाअध्यक्षलाई स्वीमिङ पुलमा खसालिदिए !पास गर्नका लागि बोलाइएको नगरसभामा मेयर रामकृष्ण खाँडलाई अवरोध गर्न खोजेको भन्दै डिएसपी केसीले उनलाई धकेलेर पुलभित्र फालेका हुन् ।











