Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

जसपा केन्द्रिय बैठक सम्पन्न

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • July 17, 2022

काठमाडौं । असार २७र२८ काठमाडौको कोटेश्वर र त्यस्तै बिरगंजमा पनि जसपाको दुइटा बैठक सम्पन्न भएको छ ।

जसमा एउटा बैठक पुर्ब प्रधानमन्त्री बाबुराम भट्टराईले अध्यक्षता गरे भने बिरगंजको बैठकमा उपेन्द्र यादवले अध्यक्षता गरे। ब्यानरमा भने जसपा केन्द्रिय बैठक नै भनिएको थियो।

भट्टराईले आफुहरुसंग सल्लाह नगरी विवाद उतपन्न गराइ यादव समुहले बैठक बोलाएको र सोको बिरोध गर्दा कारबाही गर्ने धाक दिए पछि बोरु हामी छुट्टिनु नै राम्रो उपाय र यो समस्याको हल हो भनी कोटेश्वरमा आफुहरुले बैठक बोलाएको बताउछन।

उता यादबले भने भट्टराई सहित ९ जना केन्द्रिय कार्यकारिणी सदस्यलाइ पद मुक्त घोषण गर्दै संघीय परिषदको अध्यक्ष अशोक राइलाइ मनोनित गरि विभिन्न बिषयमा छलफल गर्दै बैठक सम्पन्न गरे।यो विवाद अहिले जिल्ला,नगर,चुनाबी क्षेत्र,वडा वडामा समेत देखिन थालेको छ।

आज मात्रै झापा जिल्लाको दमक नगरपालिकामा दुई पार्टीको बिभाजन भएको छ।बिभाजन पछि भट्टराई पक्षमा भेष राज भट्टराईको अध्यक्षतामा २५ सदस्य दमक नगरसमिती पुनः गठन भएको छ।भने उता यादबको पक्षले पनि गंगा दुलालको अध्यक्षतामा नगर समिती पुनः गठन गरेको छ।

पुनस्गठन गर्दा भने भट्टराईको पक्षमा सतप्रतिशत सदस्यहरु देखिन्छ। यसैलाइ आधार मान्दा भट्टराई पक्षमा उपस्थिति बलियो देखिन्छ भने यादब पक्षको उपस्थित अब दमकमा कम्जोर देखिने पक्का भएको छ। यस्तै जिल्लामा पनि यादब पक्षको कम उपस्थित रहने देखिन्छ।(एलन अधिकारी)

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

लखेटिएपछि ‘माफी’ मागे नेकपाका युवा नेता प्रजाले, अब बालेन सरका...

  • April 25, 2026

मनोहरा किनार खाली हुँदै: ८०% बासिन्दा आफैं सरे, बाँकी पनि सामा...

  • April 25, 2026

थापाथलीको सुकुमबासी बस्ती हटाइयो : अधिकांशसँग अन्यत्रै जग्गा र...

  • April 25, 2026

काहाँ काँहाँ छ सुकुमवासीका लागि तोकिएका अस्थायी बसोवासका ठाउँहरु

  • April 25, 2026

“विज्ञको सुझावमा चाँगुनारायणको ५ वर्षे मार्गचित्र: रास्वपाको ‘...

  • April 25, 2026

“नदेखिएका अमूल्य सम्पत्तिहरू”

  • April 24, 2026

काठमाडौंमा खैराे हेराेइन सहित दुई जना पक्राउ

  • April 24, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved