Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

सिन्धुलीको फिक्कलमा संक्रमितको सदगद गर्ने स्थान तोकीयो

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • May 27, 2021

उमेश भुजेल-जेठ १३,सिन्धुली। सिन्धुलीको फिक्कल गाउँपालिकाले कोरोना संक्रमणबाट संक्रमितको मृत्यु भएको शव सदगद गर्ने स्थान तोकेको छ । गाउँपालिकाले बनाएको वा होम आइसोलेसन मृत्यु भएमा शवलाई तिजु खोलाको किनारको पुरानै एक घाटलाई निर्धारण गरिएको गाउँपालिकाले जनाएको छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रण समितीले नेपाली सेनाको सहयोगमा घाटमा लगेर जलाउने संस्कार भए वा जमिनमा गाड्ने संस्कार भए जितु खोलाको पुरानै एक घाटमा सदगद गर्ने निर्णय गरिएको गाउँपालिका अध्यक्ष धनबहादुर कार्कीले बताए ।

 

‘संक्रमणको समयमा सदगद सम्वन्धी समस्या आउन सक्ने भएकाले समितीले यस्तो निर्णय गरेको उनको भनाई छ । यस्तै गाउँपालिकाले कोरोनासंग लड्नको लागि खाङसाङ बेसीको सुनकोसी माध्यामिक विद्यालयमा अक्सिजन सहितको १० बेडको आइसोलेसन केन्द्र निमार्ण गरेको छ । संक्रमितलाई आइसोलेन केन्द्रसम्म ल्याउन र रेफर गरिएको विरामीलाई बाहिर पठाउँनको लागि दुई वटा एम्बुलेन्स तयारी अबस्थामा रहेको गाउँपालिकाले जनाएकोछ ।

 

गाउँपालिकाले बैशाख २५ गते देखी दुई पटक निषेद्याज्ञाको समय समय थपेर आगामी जेठ २२ गतेसम्म लम्ब्याएको गाउँपालिका अध्यक्ष कार्कीले बताए । आवाज कोरोना भाइरस बढ्दो संक्रमणलाई मध्यनजर गर्दै गाउँपालिकाले बाहिरी जमघटमा हुने नाचगान, भोजभतेर, विवाह, व्रतवन्ध, देवाली, साकेला चाड (उभौली) जस्ता कार्यहरुले थप संकट आउन सक्ने भएकाले घरभित्रै औपचारिकतामा सिमित राख्न आग्रह गरेको छ । गाउँपालिकाले वडा कार्यालय र सेवा केन्द्रबाट प्रवाह हुँदै आएको अत्यावश्यक बाहेकका सबै सेवा जेठ २२ गतेम्मका लागि बन्द गरेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

काठमाडाैं १० मा अधिकांश मतदान केन्द्र विद्यालय

  • March 3, 2026

सामाजिक सञ्जालमार्फत भ्रम फैलाउने एक जना पक्राउ

  • March 3, 2026

निर्वाचन पछि बन्ने सरकारसँग मिलेर काम गर्न बेलायत इच्छुक

  • March 3, 2026

रुख चिन्हमा मतदान गर्न कांग्रेस नेता खड्काकाे अपिल

  • March 3, 2026

उम्मेदवारविरुद्ध भ्रामक सामग्री फैलाउने माथि कार्वाही गरियाेस...

  • March 3, 2026

निर्वाचन गस्तिमा रहेकाे प्रहरी माथि आक्रमण

  • March 3, 2026

कङ्गोस्थित यूएन मिसनमा नेपाली शान्ति सैनिकको अदलीबदली

  • March 3, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved