काठमाडौं। विश्व अर्थ तन्त्रलाई घुडाटेकाउदै जनजिवनलाई अस्तब्यस्त गराउने काेभिड १९ ले नेपाल लाई पनि बाकि राखेन, पहिलाे सेसनमा देखिएकाे भन्दा ३० देखि ५०% सम्म स्ट्रङ याे काेभिडकाे दाेश्राे भेरियन्सले नेपालमा दैनिक संक्रमित र मृत्युकाे अंक बढ्दै छ । सरकारि तवरबाट काेभिड राेकथाम र जनताकाे नजनिवनलाई सामान्य गराउने पहलपनि नभएकाे हैन तर राेगले महामारिकै रुपधारण गरिरहदा राेग सगै दैनिक ज्याला मज्दुरि गर्ने नागरिकहरुमा भाेकमारिकाे स्थिति सिर्जना भएकाे छ।

गतबर्षकाे सरकारि निशेधाज्ञामा अलि सहज भएपनि याे बर्ष भने सजिलाे तवरले राहतबितरणकाे कार्यहरुगर्न पनि बनदेज लगाइएकाे छ। कति समाजसेवि हरुले घर घरमा रासन सामग्रीहरु पुर्याउन चाहेर पनि सरकारकाे नियमले रोकेको अवस्था छ। रासनकाे राहतमा भन्दा अक्सिजन र हस्पिटल हरुकै निम्ति सेवारत समाजसेवीहरु याे अवस्थामा केही दैनिक खाना खुवाउने तथा रासन पुर्याउने सेवकहरु छ र कुनै कुनै संघ सस्था वा पार्टीकाे स्वंसेवक ग्रुपहरुले समाजसेवा गरिरहेकाे छ।

त्यस्ता समाजसेवि हरुलाई देस तथा बिदेस बाट सहयाेग पनि आउने क्रमहरु छँदैछ।यस्तै AP मसिह पार्टी नेपालकाे स्वंसेवक समुहले दैनिक मज्दुरीगरि हातमुख जाेर्ने नागरिकहरुकाे दुख देखेर दैनिक खाना तथा राहत सेवा सन्चालन गरिरहेको छ। बाल आश्रम,हस्पिटल, – बृद्धाश्रम लगायतकाे ठाउहरुमा पार्टी उप-काेषाध्षक्षकाे टिमले खाना तथा राहतकाे सेवा गरिरहेकाे उक्त पार्टी अध्यक्ष भरत गिरीले बताए।

गत बर्षकाे निशेधाज्ञामा सुरक्षाकर्मिलाई स्वास्थसामग्रि,अनाथहरुलाई खानपान र दैनिक मजदुरि गर्नेहरुकाे भाेक मेटाउन ८०औं लाख काे राहत बितरण गरेका समाजसेवि तथा अन्तिम बिकल्प हस्पिटल काे सञ्चालक ” सुवास सुब्बा” ले यसपालि स्वंम आफैले राहत बितरण गर्न नसकेपनि उक्त सहयाेगि समुहलाई भरपुर सहयाेग गरिरहनुभएकाे छ। पार्टि वा संस्था लाई भन्दापनि माहामारिकाे कारण हातमुख जाेड्न समस्यापरेका हरलाई यस्ता स्वंमसेविसमुह द्वारा धेरै खालिपेटहरु र निभेकाे चुलाे मा सारथि बन्न सफल सुब्बाले आज पनि साे टिमलाई केहि चामल र नगद सहयाेग गर्नाेभएकाे छ।
याे देसमा असल सेवकहरुलाई राज्यले खासै राम्राे नजरले हेरेकाे देखिँदैन, यसकाे सारथि बनेका समाज सेवि सुब्बा आफ्नै आयुर्वेदिक हस्पिटलकाे रुपमा राेगि बिरामिहरुकाे सेवागर्दे आउनोभएको छ ।
सेवको लागि :९८६७९७७३२३/९८४१८७४७५६/९८६०८८१८१०










