Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

पत्रकार महासंघ नवलपुर शाखाद्वारा कोभिड संक्रमित पत्रकारलाई सहयोग रकम हस्तान्तरण

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • May 25, 2021

नवलपुर । नेपाल पत्रकार महासंघ नवलपुर शाखाले कोभिड संक्रमित पत्रकारलाई सहयोग प्रदान गरेको छ । पत्रकार महासंघ नवलपुर शाखाले निर्माण गरेको पत्रकार कल्याण कोष मार्फत जिल्लामा महासंघमा आवद्ध कोभिड संक्रमित तीन जना पत्रकारलाई सहयोग प्रदान गरेको हो । शाखाका अध्यक्ष विरेन्द्र पराजुली, कोष परिचालन समितिका संयोजक नविन पौडेल, विष्णु गौडेल, दयाराम आचार्य ,धनु भुषाल सहितको टोलीले संक्रमित पत्रकारलाई सोमबार सहयोग रकम हस्तान्तरण गरेको हो ।

 

कोष परिचालन समितिको बैठकको निर्णय अनुसार तीन जना सदस्यलाई जनही रु.५ हजार प्रदान गर्ने निर्णय अनुसार सहयोग रकम हस्तान्तर गरिएको संयोजक पौडेलले बताउनुभयो । पत्रकारलाई भईपरि आउने जोखिम, दुर्घटना, विपदमा सहयोग गर्ने उद्येश्यले नेपाल पत्रकार महासंघ नवलपुर शाखाले पहिलो पटक कोषको स्थापना गरेको महासंघ अध्यक्ष पराजुलीले बताउनुभयो । महासंघले कार्यवीधि निर्माण गरि सोमबार नै कार्यसमितिको बैठकबाट पास गरेको अध्यक्ष पराजुलीले बताउनुभयो । कार्यवीधि पारित भए लगतै कोषका बिभिन्न सहयोगी दाताहरुबाट प्राप्त रकम मार्फत कोभिड संक्रमित पत्रकारलाई सहयोग उपलब्ध गराईएको हो ।

 

कोष स्थापना संगै यसमा सहयोग रकम समेत जुटीरहेको कोष परिचाल समितिका संयोजक पौडेलले बताउनुभयो । सोमबार कोषमा पत्रकार महासंघका जिल्ला कार्यसमित सदस्य अर्जुन अविरलले आफ्नो जन्मदिनको अवसरमा रु.४ हजार ४४४ प्रदान गर्नु भएको छ । आइतबार मात्रै कोषमा शाखाका कार्यसमिति सदस्य दयाराम आचार्यले आफ्नो जन्मदिनको अवसरमा रु.५ हजार १०० प्रदान गर्नुभएको थियो । यस अघि समेत कोषमा बिभिन्न ब्यक्तिबाट सहयोग रकम प्राप्त हुदै आएको छ ।

नवलपुर टुडेबाट साभार

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

काठमाडाैं १० मा अधिकांश मतदान केन्द्र विद्यालय

  • March 3, 2026

सामाजिक सञ्जालमार्फत भ्रम फैलाउने एक जना पक्राउ

  • March 3, 2026

निर्वाचन पछि बन्ने सरकारसँग मिलेर काम गर्न बेलायत इच्छुक

  • March 3, 2026

रुख चिन्हमा मतदान गर्न कांग्रेस नेता खड्काकाे अपिल

  • March 3, 2026

उम्मेदवारविरुद्ध भ्रामक सामग्री फैलाउने माथि कार्वाही गरियाेस...

  • March 3, 2026

निर्वाचन गस्तिमा रहेकाे प्रहरी माथि आक्रमण

  • March 3, 2026

कङ्गोस्थित यूएन मिसनमा नेपाली शान्ति सैनिकको अदलीबदली

  • March 3, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved