जितेस मण्डल -जेठ ११,काठमाण्डाै।
जिल्ला प्रसासन कार्यालयले काेभिड १९ संकङ्कट ब्यबस्थापन अध्यादेस ,२०७८ कडाइकासाथ लागू निर्णयगरेकाे । मंगलबारदेखि निषेधाज्ञा उलंघनगर्ने ब्यक्ति र सवारिसाधन लाई करबाहिगरिने भएकाे हाे।
निषेधाज्ञा उलंघन गर्दा १ बर्ष कैद,५ लाख रुपैयाँ सम्म जरिवाना वा दुबै सजाय हुनसक्ने नयाँ कानुनि प्राबधान छ।काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले काेभिड १९ काे नियन्त्रणका लागि जारि निशेधाज्ञा पालनानभएमा नगद जरिवाना तथा कैद सजाए दुबै हुन सक्ने बताए।










