मकल राइ – लामो समयबाट सामाजिक काम गर्दै आउनो भयकी सामाजिक अभियान्ता सोनाली पुन मगर र उहाको परिवारलाई गत हप्ताबाट कोभीड पोजीटीभ भएको छ ।


दाङ देउखुरी माइति भएकि सोनालीले गत बर्षको लकडाउन को समयमा कपडा तथा राहत बडेकी थिइन भने अर्थिक अभाब को कारण स्वदेस फर्कन नसकेका अफ्रिकन खेलाडीहरु लाई सोनाली को पहलमा सन्कलित सहयोग रकम बाट स्वदेस फर्काउनो सफल भएको थियो।
हाल उनि डाक्टरकाे सल्लाह अनुसार हाेम क्वारेन्टाइन मा परिवारसहित गोलफुटारमा स्थाई बसाेबास गरिरहनाे भएकाे छ।













