Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

काँग्रेस सभापति देउवाकाे पहलमा डडेलधुरा लगायत पश्चिमका हस्पिटलहरुमा अक्सिजन प्लान्ट जडान हुँदै

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • May 16, 2021

जेष्ठ २,डडेल्धुरा । पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाको विशेष पहलमा डडेल्धुरा अस्पतालमा अक्सीजन प्लान्ट जडान हुने भएको छ। सभापति देउवाको गृहजिल्ला समेत रहेको डडेल्धुरामा अक्सीजन प्लान्ट जडानका लागि स्वास्थ्य मन्त्रालयले बजेट विनियोजन गरेको हो ।

जेष्ठ २,काठमाण्डाै। डडेल्धुरा अस्पतालमा अक्सिजन प्लान्ट जडान हुने भएपछि डडेल्धुरा सहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाका नागरिकहरु हर्षित बनेका छन् ।

जिल्ला स्वास्थ्य समितिको आग्रहपछि देउवाले विशेष पहलकदमी लिँदै स्वास्थ्य मन्त्रालयलाई बैशाख ३० गते ज्ञापनपत्रसहित अक्सिजन प्लान्ट जडानका लागि बजेट विनियोजनका लागि कुरा भएको देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिएका थिए । सभापति देउवाको अनुरोध पछि मन्त्रालयले अक्सिजन प्लान्ट जडानका लागि रकम विनियोजन गरेको भानुको भनाई छ ।

देउवाले अक्सिजन प्लान्टका लागि बजेट विनियोजन भएकोमा अर्थ मन्त्रालयलाई धन्यवाद दिएको स्वकिय सचिव देउवाले बताए । मन्त्रालयले डडेल्धुरा अस्पताल, भेरी अस्पताल, पाटन अस्पतालमा अक्सिजन प्लान्ट जडानका लागि ५ करोड ८३ लाख २४ हजार बराबर रकम विनियोजन गरेको हो ।

सभापती देउवाले सातवटै प्रदेश र विकट जिल्लाहरुमामा यथासिघ्र अक्सिजन प्लान्ट, आईसियु बेड, लगायत स्वास्थ्य सामग्रीको व्यवस्था गरी जनताको जीवनरक्षाका लागि गम्भीर बन्न सरकारलाई आग्रह पनि गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

उमेदवारले मतदातालाइ प्रलाेभनमा पार्ने आशंकामा सादा पाेशाककाे प...

  • March 4, 2026

माैन अवधिमा पैसा बाँढ्ने जसपा उमेदवार यादव पक्राउ

  • March 4, 2026

निर्वाचनकाे दिन आवस्यकता अनुसार आन्तरिक उडान हुने

  • March 4, 2026

काठमाडाैं १० मा अधिकांश मतदान केन्द्र विद्यालय

  • March 3, 2026

सामाजिक सञ्जालमार्फत भ्रम फैलाउने एक जना पक्राउ

  • March 3, 2026

निर्वाचन पछि बन्ने सरकारसँग मिलेर काम गर्न बेलायत इच्छुक

  • March 3, 2026

रुख चिन्हमा मतदान गर्न कांग्रेस नेता खड्काकाे अपिल

  • March 3, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved