Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

कोभिड १९का बिरामीलाई घरदैलोमै सेवादिँदै रामग्राम नगरपालिका का मेयर गुप्ता

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • May 13, 2021
ज्ञानेश्वर सहानी- नवलपरासी ३० बैशाख।पश्चिम नवलपरासी जिल्लाकाे रामग्राम नगरपालिकाका नगर प्रमुख नरेन्द्र कुमार गुप्ताले कोभिड १९ संक्रमती भई होम आईसोलेसनमा बसेका संक्रमीतहरुको घर घरमा पुगेर औषधी वितरण गर्ने कामको आजबाट थालनी गर्नुभएको छ । नगरपालीकाले कोविड १९ संक्रमीत भई होमआईसोलेसनमा रहेका नगरपालीका भित्रका सबै बिरामीहरुलाई स्वास्थ्यकर्मीहरु मार्फत घरमै गई परामर्श दिने र औषधी सहित स्वास्थ्य सामाग्री बितरण गर्ने कामको वडा न. ४ बाट थालनी गरिएको हो ।
कोभिड १९ संक्रमती भई होम आईसोलेसनमा बसेकाहरुलाई आवश्यक पर्ने प्राथमिक औषधी (सिटामोल , जिकं चक्की , भिटामिट सि , भिटामिन बि टुवेल , जिवनजल आदी ) सहित मास्क र जनचेतना मुलक प्रचार सामाग्री लिएर नगर प्रमुख गुप्ता आफै संक्रमीतको घर घर पुगेपछि संक्रमीतले खुसी व्यक्त गरेका छन् । नगर भित्र कोभिड १९ संक्रमती भई घरमै होम आईसोलेसनमा बसेका सवै संक्रमीतहरु लाई आवश्यक पर्ने न्युनतम औषधी र स्वास्थ्य सामाग्री वितरण गरिने योजना रहेको प्रमुख गुप्ताले जानकारी दिनुभयो ।
नगरप्रमुख गुप्ता सहित स्वास्थ्यकर्मी टोलीले संक्रमीत सबैको घर घरमा पुगेर विरामीको स्वास्थ्य अवस्था बारे जानकारी लिदै विरामीलाई आवश्यक औषधी र स्वास्थ्य सामाग्री उपलब्ध गराएको हो । नगरपालीकाले यस वाहेक होम होमआईसोलेसनमा बसेका संक्रमीतहरुलाई आवश्यकता अनुसार टेलिफोनबाट स्वास्थ्यकर्मी मार्फत परामर्श दिने गरी संक्रमीतलाई सेवा प्रवाह गर्ने व्यस्था समेत मिलाईएको नगरपालीका प्रमुख प्रशासकीय अधिकृत राजेश पन्थीले जानकारी दिनुभयो ।
आजबाट वडा न. ४ का संक्रमीतको घरदैलोमा पुगेर औषधी र स्वास्थ्य सामाग्री बितरण भएपछि नगरपालीकाबाट गरिएको उक्त काम प्रशंसनीय रहेको र यस वाट कोभिड संक्रमीत बिरामीले राहतको महशुश गरेको वडा न. ४ का वडा अध्यक्ष मदन यादवले बताउनुभयो । यस अगाबै रामग्राम नगरपालीका वडा न–४ जितपुर स्थित पाल्ही बहुमुखी क्यापसको भवनमा नगरपालीकाले अख्सिजन सहितको २० शैयाको आईसोलेसन सेन्टर सञ्चालनमा आएपछि कोभिड बिरामीले सेवा लिदै आएका छन्।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

उमेदवारले मतदातालाइ प्रलाेभनमा पार्ने आशंकामा सादा पाेशाककाे प...

  • March 4, 2026

माैन अवधिमा पैसा बाँढ्ने जसपा उमेदवार यादव पक्राउ

  • March 4, 2026

निर्वाचनकाे दिन आवस्यकता अनुसार आन्तरिक उडान हुने

  • March 4, 2026

काठमाडाैं १० मा अधिकांश मतदान केन्द्र विद्यालय

  • March 3, 2026

सामाजिक सञ्जालमार्फत भ्रम फैलाउने एक जना पक्राउ

  • March 3, 2026

निर्वाचन पछि बन्ने सरकारसँग मिलेर काम गर्न बेलायत इच्छुक

  • March 3, 2026

रुख चिन्हमा मतदान गर्न कांग्रेस नेता खड्काकाे अपिल

  • March 3, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved