Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

खोटाङमा एकै दिन २० जनामा कोरोना भाइरस संक्रमण पुष्टि

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • May 9, 2021

 

बैशाष २६, दिक्तेल। खोटाङ जिल्लामा एकै दिन २० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाको हलेसी तुवाचुङ नगरपालिकामा ११ जना र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा ५ र साकेला गाउँपालिकामा ४ जना गरि २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । आइतबार गरिएको एन्टीजेन परीक्षणमा उनीहरुलाई कोरोना देखिएको जिल्ला स्वाथ्य कार्यालय खोटाङका स्वाथ्य अधिकृत आनन्द लामीछानेले जानकरी दिनु भयो ।
यो संगै जिल्लामा कोरोना संक्रमित हुनेको संख्या ४८ पुगेको उहाले बताउनु भयो । जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाकामा आज १६ जनामा एन्टीजेन परिक्षण गर्दा ६ जनामा कोरोना संक्रमन पुष्टि भएको छ । कोरोना संक्रमन पुष्टिहुनेहरुमा २६ वर्षका दुई जना ३१, ६४ वर्षका पुरुषमा र २१ वर्षीय महिला कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य शाखाका संयोजक तीर्थराज आचार्यले जानकारी दिनु भयो । यस्तै हलेसीतुवाचुङ नगरपालिकाले आज बाट एन्टीजेन परिक्षण थालेको छ ।
कोरोना संक्रमितलाई व्याबस्थापन गर्नको लागि कोरोना अस्पताल निमार्ण गरि आजबाट एन्टीजेन परिक्षण गरीएको हलेसी तुवाचुङ नगरपालिकाकी उपप्रमुख विमला राईले जानकारी दिनु भयो । नगरपालिकामा १७ जानालाको एन्टीजेन परीक्षण गर्दा ११ जनामा कोराना संक्रमण पुष्टि भएको हो । आइतबार बिहान हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमको छापडाँडा र हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानको हलेसीमा गरिएको एन्टीजेन परिक्षणका क्रममा ११ जनालाई कोरोना संक्रमण पुष्टि भएपछि नगरपालिकालाई सिल गरिएको हो । संक्रमित भेटिएपछि नगरपालिकालाई शिल गरिएको छ ।
File:Diktel bazaar 2018-05-12.jpg - Wikimedia Commons
संक्रमित भेटिए लगत्तै अर्को व्यवस्था नभएसम्मका लागि नगरपालिकाभित्रका भित्र पर्ने राजमार्ग तथा सडकमा आवत–जावत बन्द गरिएको छ । कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि मध्यपहाडी लोकमार्ग अन्तरगत नगरपालिकाभित्र पर्ने जयरामदेखि बिजुलेसम्मको आसपासका बजार तथा पसल बन्द गरिएको उपप्रमुख राई लाई उदृत गर्दै संबाददाता उमेस भुजेल ले बताए।

।

मध्यपहाडी लोकमार्ग अन्तरगतका जयराम, देखी बिजुले बजार तथा पसहरु बन्द गरिएको छ । यस्तै, दिक्तेल–गाईघाट सडक खण्ड अन्तरगत सोही नगरपालिकाभित्र पर्ने राजापानी देखि रेग्मीटारसम्मको खण्ड पनि बन्द गरिएको नगरपालिकाले जनाएको छ । औषधि, इन्धन जस्ता अत्यावश्यक सामग्री बोकेका बाहेक अन्य सवारी साधनको आवत–जावतमा पूर्णरुपमा रोक लगाइएको नगरपालिकाले जनाएको छ । भिडभाड भएर गरिने धार्मिक, साँस्कृतिक एवं राजनीतिक कार्यक्रममा पनि बन्देज लगाइएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

उमेदवारले मतदातालाइ प्रलाेभनमा पार्ने आशंकामा सादा पाेशाककाे प...

  • March 4, 2026

माैन अवधिमा पैसा बाँढ्ने जसपा उमेदवार यादव पक्राउ

  • March 4, 2026

निर्वाचनकाे दिन आवस्यकता अनुसार आन्तरिक उडान हुने

  • March 4, 2026

काठमाडाैं १० मा अधिकांश मतदान केन्द्र विद्यालय

  • March 3, 2026

सामाजिक सञ्जालमार्फत भ्रम फैलाउने एक जना पक्राउ

  • March 3, 2026

निर्वाचन पछि बन्ने सरकारसँग मिलेर काम गर्न बेलायत इच्छुक

  • March 3, 2026

रुख चिन्हमा मतदान गर्न कांग्रेस नेता खड्काकाे अपिल

  • March 3, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved