कोरोना भाइरस सङ्क्रमणको जोखिममा विद्यार्थी

काठमाडौं। कोरोना भाइरसको महामारीबीच सरकारले विद्यालय सञ्चालन गर्ने निर्णय गरिसकेको छ । सरकारले विद्यालय सञ्चालन गर्ने निर्णय गरे पनि विद्यालयमा जान विद्यार्थी भने त्रसित छन् । यसअघि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नै नेपालमा कोरोना भाइरसको तेस्रो लहर आउने र त्यसले बालबालिकालाई बढी प्रभावित गर्ने आकलन गरिसकेको छ । तेस्रो लहर आउने र त्यसमा बालबालिकालाई असर गर्ने भएकाले हरेक […]

आजदेखि भेरोसेल खोपको पहिलो मात्रा

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सोमबारदेखि निरन्तर ११ दिनसम्म कोरोनाविरुद्धको खोप भेरोसेलको पहिलो मात्रा लगाउने भएको छ । अहिले पहिलो मात्रा लगाएकालाई दोस्रो मात्रा खोप कात्तिक ४ देखि १४ गतेसम्म पुनः लगाइने छ । मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले चार उमेर समूहलाई जिल्लाअनुसार खोप दिने जानकारी दिए । ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, रसुवा, जुम्ला, मुगु, हुम्ला, डोल्पा, […]

कोरोना संक्रमणबाट आज थप १० जनाको मृत्यु

काठमाडौं, १ असोज । कोरोना संक्रमणबाट आज थप १० जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ११ हजार १२ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । आज नेपालमा कोरोना भाइरसका १ हजार ५ सय ५८ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ७ लाख ८३ हजार ७५ पुगेको स्वास्थ्य […]

आज देशभर १७ सय ६० कोरोना संक्रमित थपिए

  काठमाडौँ । आज देशभर १७ सय ६० कोरोना संक्रमित थपिएका छन् । थपिएका संक्रमित मध्ये काठमाडौं उपत्यकामा मात्रै ४ सय ९५ जना थपिएको स्वास्थ्य मन्त्रलायले जनाएको छ । पछिल्लो २४ घन्टामा काठमाडौंमा ३६०, ललितपुरमा ७२ र भक्तपुरमा ६३ जना संक्रमित थपिएका हुन् । आज नेपालमा कोरोना भाइरसका १ हजार ७ सय ६० जना संक्रमित […]

बालबालिका लाई खोप उपलभ्द गराउने तयारीमा सरकार

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बालबालिकाका लागि कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराउने सम्बन्धमा नेपाल सरकार पूर्ण प्रयासरत रहेको उल्लेख गरेका छन् । सन्ताउन्नौँ राष्ट्रिय बाल दिवसको अवसरमा देशभित्र र बाहिर रहेका सम्पूर्ण नेपाली बालबालिका एवं अभिभावकहरुमा शुभकामना व्यक्त गर्दै उनले कोभिड–१९ बाट प्रभावित बालबालिकाका लागि प्रत्येक कोभिड अस्पतालमा कम्तीमा २० प्रतिशत श्ययाको व्यवस्था गरिएको बताए […]

पछिल्लो २४ घन्टामा देशभर २६ हजार ६ सय ३० जना संक्रमित ठीक भएर घरफर्किए

काठमाडौँ । आज देशभर १४ सय ८६ कोरोना संक्रमित थपिएका छन् । थपिएका संक्रमित मध्ये काठमाडौं उपत्यकामा मात्रै ४ सय २६ जना थपिएको स्वास्थ्य मन्त्रलायले जनाएको छ । २४ घन्टामा काठमाडौँमा ३०१, ललितपुरमा ६८ र भक्तपुरमा ५७ संक्रमित थपिएका हुन् । पछिल्लो २४ घन्टामा नेपालमा कोरोना भाइरसका १ हजार ४ सय ८६ जना संक्रमित थपिएका […]

कोभिड नेपाल: कोरोना भाइरस पुष्टि हुने र सक्रिय सङ्क्रमितको सङ्ख्या घट्दो क्रममा, के ‘तेस्रो लहर’ निस्तेज भएको हो

नेपालमा निषेधाज्ञा खुले पनि कोरोनाभाइरस सङ्क्रमण कम हुँदै जानुमा मानिसहरूमा खोप र सङ्क्रमणका कारण विकास भएको भाइरस प्रतिरोधी क्षमता प्रमुख भएको विज्ञहरूले बताएका छन्। नेपालमा पछिल्लो तीन दिनयता कोभिड सङ्क्रमण दर १० प्रतिशतमा झरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कले देखाउँछ। पछिल्लो दुई सातायता सङ्क्रमण दर १४ प्रतिशतभन्दा कम कायम रहेको देखिन्छ। स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. […]

आज १ हजार ८ सय ४५ जना संक्रमणमुक्त भए

काठमाडौं । पछिल्लो २४ घन्टामा नेपालमा कोरोना भाइरसका १ हजार २ सय ७१ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ७ लाख ७४ हजार ५ सय ८७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसैगरी, आज १ हजार ८ सय ४५ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ७ लाख ३५ हजार ६ […]

कांग्रेसले नमानेका मुद्दा उठाँदै प्रचण्डले निकाले ‘आन्दोलन’को प्रसङ्ग

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले वर्तमान सत्ता गठबन्ध तोड्ने प्रयास भइरहेको बताउँदै गठबन्धनको प्रमुख दल नेपाली कांग्रेसलाई रूचिकर नलाग्ने मुद्दाहरू पनि उठाएका छन्। देशभित्र र बाहिरबाट त्यो प्रयास भइरहेको र बहाना अमेरिकी सहायता परियोजना एमसीसीलाई बनाउन लागेको उनको भनाइ छ। तर उनै प्रचण्डले आफूले सत्ता सहकार्य गरिरहेको नेपाली कांग्रेसले असहमति जनाउँदै आएका राजनीतिक विषय उठाएर […]

नेपाल चीन सम्बन्ध: विशिष्ट इतिहास बोकेको कोदारी राजमार्गमा देखिएको सङ्कट

पछिल्लो समय सिन्धुपाल्चोक आसपासका क्षेत्रहरू विभिन्न प्राकृतिक विपद्को शिकार भइरहँदा त्यसले नेपाल र चीन जोड्ने ऐतिहासिक अरनिको राजमार्गलाई सङ्कटमा पारिरहेको अधिकारीहरूले बताएका छन्। उक्त राजमार्ग अन्तर्गत बाह्रबिसेभन्दा माथि चीनको सीमावर्ती क्षेत्रसम्म जोड्ने सडक खण्डको दीर्घकालीन पुनर्निर्माणको आवश्यकता विज्ञहरूले औँल्याएका छन्। हाल नेपाल चीन मितेरी पुल नजिक रहेको लिपिङमा एउटा अर्को पुल नदी कटानका कारण क्षतिग्रस्त […]