‘मेरो देश’

लाग्थ्यो मलाई मेरो देश स्वर्ग भन्दा पनि उज्यालो । तर गाँऊ बेँसी छन् यहाँ आज किन अध्यारो ।। डाँडा पाखा पशु पंन्छी सबै रोई रहेछ । गाँउघरका युवाहरु विदेश पलायन भई रहेछ ।। मुठी रोपे मुरी फल्ने खेतबारी सबै बाँझो छ । एउटा लाश उठाउन यहाँ मलामीको खाँचो छ ।। लाग्थ्यो मलाई मेरो देश ‘‘ […]
हर्क साम्पाङ: चिनारी

खोटाङको खार्तम्छामा २०३९ सालमा जन्मिएका हुन् उनी। शुक्रबारे माविबाट एसएलसी दिएर उनी २०५५ सालतिर उच्च शिक्षा अध्ययनको लागि धरान झरेका हुन्। महेन्द्र बहुमुखी क्याम्पसबाट उनले राजनीति र समाजशास्त्रमा स्नातकसम्म अध्ययन गरेका छन्। पूर्व ब्रिटिश लाहुरेका छोरा हर्कले केही समय धरानमा ट्युसन सेन्टरमा अंग्रेजी र कम्प्युटर पढाए, र रोजगारीको लागि ६ वर्षसम्म इराक र अफगानिस्तानमा […]
चुनाबमा अन्तरघात र जित,को बन्ला त्रीयुगा नगरको मेयर ??

???? आकाश मगर त्रीयुगा पानी नपरेको धेरै भयो रामनबमिको दिन पानी पर्ला जस्तो भयो तर पानी परेन , मैसम अधिक गर्मी तर्फ जादैछ।एका तिर मैसमी गर्मी अर्को तिर चुनाबी गर्मीले त्रीयुगा नगरबासिलाई निकै तताएकोछ। स्थानिय तहको यो चुनाबलाई निकै अर्थपुर्ण र महत्वका साथ हेरिएकोछ। अघिल्लो चुनाबमा नेकपा एमालेबाट अधिबक्ता बलदेब चौधरिले नगरप्रमुखको कुर्सी हात पार्दा […]
खुकुरी प्रहारबाट आश्चर्यपूर्ण ढङ्गले बचें

राम प्रसाद अधिकारी । म नेपालका पूर्व र पश्चिमका विभिन्न जिल्लाहरूमा क्रिस्चियन धर्मप्रचारको यात्रा गर्दै थिएँ । भोजपुरदेखि सोलुखुम्बु पार गरी जिरी निस्केर […]
ठिक पारिदिन्छु ” कथा “

माघको अन्तिम तिरको समय थियो । अत्तिनै चिसो त हुँदैन तर बिहानको समयमा लुगा राम्रोसङ्ग नलगाए चिसोले कठ्याङ्गृनु पर्थ्यो । २/ ३ दिन देखि कुहिरो छिचोल्दै घामले हामिसम्म पुग्न सकेको थिएन । क्लबको जिम्मेवारी, क्लब क्लब भन्दै नै परिक्षा बिगार्नु हुँदैन है तिमिलेू अभिबाबक र शिक्षक आफन्तले दिने आदेश जस्तै सुझावहरुले गर्दा हैरान हुन्थे । […]
मैले साँचो प्रेम खोजें, तर……एलिना को कथा

— कृष्ण कुँवर उहाँले भन्नु भयो हेर छोरी ,तिम्रो बिहे गर्ने उमेर भयो । यत्तिको केटा पाउदा -तिमिले बिहे गरिनौ भने पछुताउनु पर्छ । आमाले धेरै संझाउनु भयो । अर्को दिन् केटाको बुबाआमालाईं बोलाई मेरो बिहेको कूरा गर्नुभयो। दुबै पक्ष सहमति भए। ऋण खोजेरै भएपनि आमाले राम्रो प्रकारले बिहे गराईदिनुभयो। त्यसपछि ठुलो घरानाकी बुहारी […]
अरुभन्दा सजिलो बन्यो पठाओ पेसा

दावा शेर्पा ,कठमाडौ । नेपालमा अन्य कमाई खाने माध्यम नभएपछि Pathao धन्दा ! फस्टाएको छ । तपाईले आजभोलि मोटरसाइकलकाे अगाडि मोबाइल होल्डर जडानमा मोबाइल राखेर ठाउँ ठाउँको चाेक गल्लीमा ग्राहक कुरी रहेकाे देख्नु हुनेछ । त्यसमा डिग्री होल्डर र पत्रकार समेत संलग्नता भएर न्यून पैसा असुलेर ग्राहकलाई गन्तव्यमा पुराउन तत्पर देखिन्छ । यस कार्यमा लागेपनि […]
के एमसीसी पास भएका ४६ देशमा अमेरिकि सेनाले परेड खेल्याे त !! ( एमसीसीकाे पुर्ण पाठ सहित बैंकर ज्ञवालीकाे विचार )

मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अमेरिकाको बैदेशिक सहायताको लागि अमेरिकी संसदबाट २००४ मा पारित गरेको योजना हो । यो सहायता प्राप्त गर्न चाहने देशहरूले एमसीसीको सहायताको लागि निवेदन दिनुपर्छ पर्दछ र बिभिन्न २ं० वटा क्षेत्रमा प्राप्त हुने अंकका आधारमा सहयोग दिन सकिने वा नसकिने भन्ने निर्णय गरिन्छ र न्यूनतम १० वटा क्षेत्रमा पास नहूने देशले यस्तो […]
पत्रकार जगत देशको अभिन्न अंग हाे

दावा शेर्पा, काठमाडौं । पत्रकारिता सुचना मुलक ब्यबसायमा निस्वार्थ सेवा गर्ने संस्थालाई बचाउन हामी सबैको दायित्व हुन आ उँछ । पत्रकारिता क्षेत्रमा भाेकाे तिर्खा नभनी निरन्तरता दिदै अहाेरात्र खट्ने श्रमजीवी पत्रकारको हकमा राज्यले सुरक्षाको कुनै प्रत्याभूति समेत दिएकाे देखिदैन भने आफ्नाे पेशागत आत्मनिर्भरताकाे प्रत्याभूति दिलाउन सकिरहेको देखिदैन । यसरी निस्वार्थ भावनाले कदमकदकाे जाेखिमकाे पर्वाह नगरी […]
गहतराजको राजनीतिक भावना बुझिदेउ न कसैले !

– हरि जिज्ञासु आजभोली म अरु भन्दा पनि अबको इसाई समुदाय कतातिर जान्छ होला भनेर सोचेर बस्छु । सुरुको नेपाली इसाई इतिहास पल्टाउँदा र ती एतिहासिक पात्रहरुले परमेश्वरको निम्ति गरेको महान निश्वार्थ सेवालाई पढ्दा प्राया सबैको आँखाबाट शाहासिक आँसु बग्छन् । यो वर्तमान युगको इसाई पुस्ताले गरेको कार्यशैली देख्दा कहिले मनमा हाँसो उठ्छ कहिले मनमा […]
