अब ७ वटै प्रदेश पहिचानको आवाज उठाउने बेला भएको छ

हामी तमाम शेर्पा, तामाङ, मंगर, गुरुङ, राई, लिम्बू, नेवा, खस, थारु, थङमी, भोटे जात होइनौं । लिम्बूलाई जात नभई पहिचान मानेर लिम्बुवान नामको समावेशिता र कोशी नामकरणलाई हिन्दु अतिक्रमणको रूपमा नामाङकन भयो । यो सन्दर्भलाई ध्यानमा राखेर, म लिम्बुवान आन्दोलनको ऐतिहासिक पृष्ठभूमि, उद्देश्य, प्रमुख घटनाक्रम, र वर्तमान अवस्थालाई तथ्य र प्रमाणसहित संक्षिप्त रूपमा प्रस्तुत गर्छु […]

देश छ तर, देशभित्र युवाहरू छैनन् : समाजसेवी योगिता बजगाई

काठमाडौं। काभ्रे जिल्लामा जन्मिनु भएकी योगिता बजगाईले आफ्नो शिक्षा काठमाडौंमै सुरु गरेर त्यहीं सम्पन्न गर्नुभयो। अध्ययनकै क्रममा उहाँमा सामाजिक चेतना, आत्मनिर्भरता र नारी सशक्तीकरणको भावना गहिरिँदै गयो। सानैदेखि मेहनती, अनुशासित र जिम्मेवार स्वभावकी योगिता जीवनका हरेक चुनौतीलाई आत्मबलका साथ स्वीकार गर्न सक्ने व्यक्तित्वकी रूपमा उभिनुभयो। उहाँ नेपाली समाजमा एक असल नागरिक, समर्पित आमा, निष्ठावान समाजसेवी […]

भारत-पाकिस्तान युद्ध र दुबै देशले प्रयाेग गरेकाे हतियार

भारत र पाकिस्तान बीच युद्द हुन लाग्दा धेरैको अड्कलबाजी गरेको थियो, भारतको जित हुन्छ। कसैको त अझ पाकिस्तानीले जिते हुन्थ्यो भन्ने मनमा थियो। । विश्वमै दुइ ध्रुवमा विभाजित थियो, कसैले भारतको सपोर्ट गरेको थियो भने कसैले पाकिस्तानको। यो त भयो मान्छेहरुको अड्कल र पक्ष र विपक्ष। सैनिक र हतियारको तुलना: भारतीय सैनिक संख्या १४५५५५० छ […]

बहु आयामिक ब्यक्तित्व जीवा लामिछाने

दिपेश श्रेष्ठ । जीवा लामिछाने एक बहुआयामी व्यक्तित्व हुन्। उद्यमी, साहित्यकार, समाजसेवी र गैरआवासीय नेपाली अभियन्ता उनी चितवनको पद्मपुरमा वि.सं. २०२३ मा बुबा खेमलाल लामिछाने तथा मुमा हरिकला लामिछानेकाे काेखबाट एक सामान्य किसान परिवारमा जन्मिएका हुन्। उनका बुबा खेमलाल कृषि व्यवसायमा संलग्न थिए र बाल्यकालदेखि नै लामिछानेले व्यापारिक सोच सिक्न थालेका थिए। लामिछानेले सन् १९८३ सालमा […]

सरुकाे ” समय “

“समय — त्यो अदृश्य शक्ति हो, जसले आज राजा बनाउँछ, र उसैलाई भोलि भिखारी बनाउँछ।” आज तपाईं हाँसिरहनु भएको छ? हुन सक्छ, भोलि रुनु पर्नेछ। आज तपाईं एक्लिनुभएको छ? हुन सक्छ, भोलि तपाईंलाई सारा संसारले साथ दिनेछ। किनभने समय कसैको लागि स्थिर हुँदैन। न राम्रो समय सधैं रहन्छ, न नराम्रो समय सधैं टिक्छ। कहिले काहीँ […]

मलाई प्यारो छ मेरो जन्मभुमी

कत्ती माया लागेको हो ? यो जन्मभुमी माटाेको शहर भित्रका खाल्डाखुल्डी, बिग्रिएको बाटोको गाउँघरमा भत्किएका काल्ना अनि बाँझो पाटाेको कत्ती माया लागेको हो ? यो जन्मभुमी माटाेको। देश समृद्धि हुन्छ भन्ने आशा त अझै छ सँगै नेताहरुको सोच परिवर्तन हुदै छ हरेस नखाउ साथी स्वदेशमा विकासको मुल अनि भ्रष्टाचारीहरु को फाइल खुल्दै छ कत्ती माया […]

दृष्टि बिहिनहरुका लागि सात्क्षर भगवान डा. सन्दुक

दृष्टि बिहिनहरुका लागि सात्क्षर भगवान डा. सन्दुक डा. सन्दुक रूइत नेपालका एक internationally renowned नेत्र चिकित्सक (नेत्र सर्जन) हुन् जसले हजारौं मानिसलाई दृष्टि फर्काउन मद्दत गरेका छन्। उनी नेपालमा मात्र होइन, विश्वका धेरै देशमा “भगवानको उपमा पाएका डाक्टर” का रूपमा चिनिन्छन्। ताप्लेजुङ जिल्लाको ओलाङचुङगोलामा डा. सन्दुक रूइतको जन्म सन् १९५४ सालमा भएको हो। उनी एक […]

नेपालमा सच्चा कम्युनिस्टको खडेरी परेकै कारण सामन्तीहरुले स्थान पाउदैछन्

नेपालमा अहिले सम्म सच्चा कम्युनिस्टको खडेरी परेकै कारण सामन्ती दलालहरुले स्थान पाउदैछन । यथार्थ यहि नै हो कि नेपालमा अहिले सम्म सच्चा कम्युनिस्टको जन्म नभएकै कारण यथास्थितिबादी सामन्ती दलालहरुको कारण नेपाल देस जंगली युग भन्दा माथी उठन नसकेको अवस्था हो। हाल बिक्रम सम्बत २०८२ साल सम्म आइपुग्दा बिस्वमा कम्युनिस्टको जन्म भएको १७६ बर्ष पूरा हुदैछ […]

नेपालको लागि भारत अन्नदाता प्रभू हो

लेखक : चन्द्र प्रकाश बानियाँ लेख्नुहुन्छ : भारतलाई रिझाउनसक्दा मात्र नेपालको विकास हुन्छ भनेर दिनरात हनुमान चालिसा जप्ने एकथरी विद्वान, बुद्धिजीवी र कुट्नीतिज्ञहरु देखिन्छन् । उनीहरुलाई लाग्दोरहेछ : भारतीयहरुसंग नेपालीको अनुहार मिल्छ, भाषा पनि झण्डै मिल्छ, रीति संस्कृति मिल्छन, धर्म पनि मिल्छ, अरु त अरु सांस्कृतिक क्यालेन्डर पनि मिल्छ, संवत् पनि उतैको चल्छ । रोटीबेटीको […]

देशले भत्केको बिग्रेको सुधार्ने सुधारक चाहेको छ https://suchanachautari.com/32405/

आज भन्दा ३०/३२ बर्ष अगाडि बाबुराम भट्टराई, माधवकुमार नेपाल अन्य बाहुन भन्दा खुब नाम चलेको आफुआफु भित्र घमण्ड गर्थे, अझै बाबुराम भट्टराई त एसियाकै टप जननेता डबल डिग्री हाेल्डर सिंहदरबार अगाडिको घर बिहान देखि बेलुकी सम्म प्रत्येक काेठामा घाम छिर्ने डिजाईनर हो भन्नु लगाउथे, अर्को थप के हल्ला पनि फैलाउने गरिन्थ्यो भने कृष्ण पहाडी, उपेन्द्र […]