अनियमितता राेक्न बनाइएकाे समितिले नै अनियमितता गरेकाे पाइए पछि….

काठमाडौं ।  भक्तपुरको सूर्यविनायक नगरपालिकामा संचालित साना योजनाको अनियमितता रोक्न गठन गरिएका अनुगमन समितिले नै अनियमितता गरेको खुलेको छ। नगरपालिकामा वडास्तरीय योजना अनुगमन समितिका पदाधिकारीहरुले नियमविपरीत २६ लाख रुपैयाँ भत्ता भुक्तानी लिएका छन्। महालेखा परीक्षक कार्यालयको प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८०/८१ मा नगरपालिकाले ५ लाखभन्दा कम लागतका योजनाको अनुगमनका लागि गठन गरेका समितिहरुलाई नियमविपरित भत्ता रकम […]

ओखलढुंगा मिसन हस्पिटलमा माननीय रामहरि खतिवडाकाे चासाे

काठमाडौं । युनाइटेड मिशन टु नेपालकाे संस्थापनमा स्कटल्याण्डबाट मिशनमा नेपाल आएका संस्थापक डा. जेम्स डिकले स्थानिय नागरिककाे सर्वसुलभ उपचार पाउन् भन्ने हेतुले १४ मार्च १९६२ सालमा स्थापना गरेकाे ओखलढुंगा सामुदायिक अस्पताललाई  प्रथम सेवा विन्दु बनाउन ओखलढुंगाबाट प्रतिनिधित्व गर्ने सांसद राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले पहल गरेका छन् । ओखलढुंगाको मिसन अस्पतालमा उपचारका […]

घट्याे पेट्रोलियम पदार्थको मूल्य

काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल निगमका अनुसार पेट्रोल ५ रुपैँयाले घटेको हो भने डिजेल १ रुपैयाँले घटेको हाे । बुधबारदेखि लागू हुनेगरी पेट्राेलियम पदार्थकाे मूल्य घटाइएकाे निगमले जनाएकाे छ । अघिल्लो महिना मात्र १६० प्रतिलिटरबाट ६ रुपैयाँ बढेकाे थयाे।  

बिपि बाट प्रथम बिमा पुर्ण सुचारुको लागि हस्ताक्षर तथा दबाब मुलक कार्यक्रम सुरु

सुनसरी । स्वतन्त्र नागरिक समाज धरानको आह्वानमा धराने नागरिकहरु बिपि बाट प्रथम बिमा पुर्ण सुचारुको लागि हस्ताक्षर तथा दबाब मुलक कार्यक्रम गरिरहेका छन । बिमा सुबिधा यथावत राख्नका लागि धरानबासी आन्दोलनमा आइदिनु होला भन्दै मेयर हर्क साम्पाङ्गको आव्हान सङ्गै हर्कपथ नेतृत्व धरानबासी सडकमा आन्दोलन गरिरहेका छन । यो समयमा पार्टिका झोलेहरु रमिता हेरेर बसिरहेको पाइन्छ […]

बैंकिङ सुधार कार्यदलकाे अन्तिम प्रतिवेदन गभर्नरलाई हस्तान्तरण

काठमाडौं ।   बैंकिङ क्षेत्रको समग्र सुधार तथा सुदृढीकरणका लागि गठित कार्यदलले अन्तिम प्रतिवेदन नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेललाई बुझाएको छ। नेपाल राष्ट्र बैंकको पहलमा गठित उक्त कार्यदलको संयोजकत्व पूर्व गभर्नर डा. रेवतबहादुर कार्कीले गरेका छन्। कार्यदलमा नेपाल बैंकर्स संघका पूर्व अध्यक्ष भुवनकुमार दहाल र नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका […]

प्रधानमन्त्री ओलिले उद्घाटन गरे त्रिबि अस्पतालकाे विस्तारित सेवा

काठमाडौं ।   प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालको विस्तारित सेवा भवनको आज उद्घाटन गरेका छन् । भाटभटेनी सुपर मार्केटको सहयोगमा निर्मित सो भवन शिक्षण अस्पतालको ४३ औं वर्ष प्रवेशका अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले सो भवनको उद्घाटन गरेका हुन् । कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपाल सरकारले निरोगी नेपालको नाराका साथ काम गरेकोले सकभर बिरामी […]

एघार कराेड खर्चिन खाेजिएकाे उपकरण पाँच कराेडमा खरिद, राज्य सञ्चानमा कमजोरी रहेकाे प्रमाणित भयाे : मन्त्री भुपेन्द्र राई

विराटनगर । कोशी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयअन्तर्गत आपूर्ति व्यवस्थापन केन्द्रले स्वास्थ्य उपकरण खरिदमा व्यापक अनियमितता गर्ने गरेको आशङ्कालाई बल पुग्ने गरी मन्त्रालयबाटै एक तथ्याङ्क सार्वजनिक भएको छ । कोशी प्रदेशका स्वास्थ्य मन्त्री भूपेन्द्र राईले आइतबार पत्रकार सम्मेलन गर्दै चालु आर्थिक वर्षमा खरिद गरेको स्वास्थ्य उपकरणहरू विनियोजन गरिएको बजेटभन्दा आधामै खरिद गरेको जानकारी दिँदै विगतमा कमजोरी […]

राष्ट्र बैंकले बैदेशिक राेजगारिमा जाने युवा युवतिहरुलाई बिना धिताे ऋण दिने

काठमाडौं। वैदेशिक रोजगारीमा जान चाहने नेपाली युवाहरूका लागि सरकारले विना धितो ऋण उपलब्ध गराउने घोषणा गरेको छ। राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिमार्फत यो व्यवस्था गरिएको हो। यस अनुसार, वैदेशिक रोजगारीका लागि विदेश जान चाहने पुरुषले ३ लाख रुपैयाँसम्म र महिलाले ५ लाख रुपैयाँसम्म ऋण पाउने छन्। यो कर्जा धितोबिना […]

रास्वपाकाे हस्ताक्षर अभियायन, १५ लाख हस्ताक्षर ३७ लाख चन्दा सङ्कलन

काठमाडौं। सभापति रवि लामिछानेविरुद्ध सहकारी प्रकरणमा राज्यले राजनीतिक प्रतिशोध लियो भनेर हस्ताक्षर अभियान जारी राखेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले १५ लाख जनाको दस्तखत रहेको दाबी गरेको छ। उक्त संख्यामा हस्ताक्षरसँगै क्यूआर कोडमार्फत हालसम्म ३७ लाख रुपैंया चन्दा उठाएको प्रवक्ता मनिष झाले बताएका छन्। जनताको समर्थन ब्यापक रहेको दाबी गरेका उनले चन्दा रकम पनि खुलाएका हुन्। […]

‘प्रधानमन्त्री ओलीकै संलग्नतामा दमक भ्यू टावरमा संगठित भ्रष्टाचार ?’

काठमाडौँ । झापाको दमकमा अवस्थित ‘भ्यू टावर’ मा संगठित भ्रष्टाचार भएको भन्दै सरोकारवालाहरुले छानबिनको माग गरेका छन् । स्थानीय तथा संचारकर्मी अबिन मेयाङ्ग्वोले बुधबार संवाद डबलीमा पत्रकार सम्मेलन गरेर भ्यू टावर निर्माणको नाममा सार्वजनिक सम्पत्ति हिनामिना गर्न खोजेको भन्दै छानबिन गर्न माग गरेका छन् । तत्कालिन ओली नेतृत्वको सरकारले गौरवको योजनाको रुपमा निर्माण गरेको उक्त […]