रसुवागढी नाका दसैँअघि नै सञ्चालनमा आउँछ, मन्त्री देवेन्द्र दाहाल

नुवाकोट । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले रसुवागढी नाका दसैँअघि नै सञ्चालन गर्नेगरी ल्हेन्देखोलामा बेलीब्रिज जडान सुरु भएको बताएका छन् । त्रिदेशीय अन्तरराष्ट्रिय राजमार्गका रूपमा विस्तार भइरहेको ‘गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेसीँ–रसुवागढी सडक योजना’को अवलोकनपछि मङ्गलबार नुवाकोटमा पत्रकारहरूसँग कुरा गर्दै उक्त जानकारी दिएका हुन् । गत असार २४ मा ल्हेन्देखोलामा उर्लिएको बाढीले नेपाल–चीन मैत्रीको प्रतीक मितेरी पुल बगाएको […]
RTFC संस्थापक अध्यक्ष राजु योन्जन तामाङ NRNA ncc मलेसिया को प्रथम उपाध्यक्षमा चयन

सुमन बिश्वकर्मा, मलेसिया। मलेसियाको निकै चलेको फुटबल क्लबका संस्थापक अध्यक्ष (मालिक) राजु योन्जन तामाङ गैर-आवासीय नेपाली संघ ncc मलेसियाको जुलाई २७ तारीख भएको अधिवेशन बाट प्रथम उपाध्यक्षमा चुनिएका छन। परदेश रहेर पनि निरन्तर नेपाली फुटबल प्रेमी हरु लाई प्रेरणा दिदै परदेशमा रहेका खेल प्रेमी नेपाली हरुको को प्रोत्साहन र उत्कृष्ट खेलाडी बनाउने नियतले आफैले RTFC […]
नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिदर १३८ रुपैयाँ १३ पैसा र बिक्रीदर १३८ रुपैयाँ ७३ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिदर १६२ रुपैयाँ १९ पैसा र बिक्रीदर १६२ रुपैयाँ ९० पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिदर […]
दिक्तेलका मेयर माईतिघरमा बसे सत्याग्रह

काठमाडौँ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका खोटाङका नगर प्रमुख तीर्थराज भट्टराईले स्थानीय कच्चा पदार्थ प्रयोग गर्न सङ्घीय ऐन वाधक भएकाले पटक–पटक लिखित तथा मौखिक अनुरोधलाई सङ्घीय सरकारले बेवास्ता गरेको भन्दै सात बुँदे मागसहित सत्याग्रह सुरु गरेका छन् । सिंहदरबारको दक्षिण गेट अगाडि केश मुण्डन गर्ने भनी पुगेका उनलाई निषेधित क्षेत्र भनी प्रहरीले नियन्त्रण लिएर माइतीघरमा […]
मलेसियामा ‘शीर्ष व्यवसाय उद्यमी भारतीय समुदाय’ द्वारा नेपाली व्यवसायी बलध्वज लिम्बुलाई सम्मान

सुमन बिश्वकर्मा, मलेसिया। नेपाली व्यवसायी बाल्ध्वज लिम्बू मलेसियामा आयोजित भव्य कार्यक्रममा शीर्ष व्यापार उद्यमी भारतीय समुदाय’‘’ द्वारा सम्मानित भएका छन्। दशकौं अघिदेखि मलेसियामा व्यवसाय र सेवाक्षेत्रमा सक्रिय लिम्बूले स्थानीय अर्थतन्त्रमा पुर्याएको उल्लेखनीय योगदानका लागि उक्त सम्मान प्रदान गरिएको हो। कार्यक्रममा भारत, नेपाल, मलेसिया लगायतका देशहरूबाट आएका विशिष्ट व्यवसायी, कूटनीतिज्ञ तथा समाजसेवीहरूको उपस्थिति रहेको थियो। सम्मान […]
राजनीतिबाट व्यवसायसम्म: मलेसियामा विजय मण्डल ‘बिर्जू’लाई ‘शीर्ष व्यापार उद्यमी’ पुरस्कार

सुमन बिश्वकर्मा, क्वालालम्पुर मलेसिया । नेपाली कांग्रेसका युवा नेता तथा भंगहा नगरपालिका (महोत्तरी) का पूर्व नगर प्रमुख पदका प्रत्याशी विजय मण्डल ‘बिर्जू’ मलेसियामा आयोजित एक विशेष समारोहमा TOP BUSINESS ENTREPRENEUR AWARD 2025 बाट सम्मानित भएका छन्। उक्त पुरस्कार Youth United Council of India द्वारा आयोजना गरिएको कार्यक्रममा मलेसियाका प्रधानमन्त्री दातो श्री अनवर इब्राहिमका Private Secretary […]
कोशी प्रदेश कफी खेतीका लागि उर्वर क्षेत्र

बिराटनगर। कोशी प्रदेशमा कफी खेती विस्तार भइरहेको छ । प्रदेशका १२ जिल्लामा व्यावसायिक कफी खेती सुरु गरिएका छन् । प्रदेशको दुई हजार हेक्टरभन्दा बढी क्षेत्रफलमा कफी खेती विस्तार भइसकेको राष्ट्रिय चिया तथा कफी विकास बोर्ड क्षेत्रीय कार्यालय बिर्तामोडका सूचना अधिकारी अनन्त ढुङ्गानाले जानकारी दिए । उनका अनुसार इलाम, धनकुटा, भोजपुर, खोटाङ, सङ्खुवासभा, ओखलढुङ्गा, सोलुखुम्बु, तेह्रथुम, […]
सामाजिक सुरक्षा कोषले झण्डै २४ लाख योगदानकर्ताहरुलाई ३ अर्ब बराबरको ब्याज बितरण

काठमाण्डौ । सामाजिक सुरक्षा कोषले आर्थिक वर्ष २०८१/८२ मा झण्डै २४ लाख योगदानकर्ताहरुलाई ३ अर्ब बराबरको ब्याज बितरण कोषले योजनाअन्तर्गत २३ लाख ७९ हजार ५८५ योगदानकर्ताको खातामा दुई अर्ब ८४ करोड ४२ लाख २८ हजार ८२८ रुपैयाँ ब्याज वितरण गरेको सूचना अधिकारी डा. रोशन कोजुले जानकारी दिनुभयो । कोषले गएको आर्थिक वर्षमा वृद्धावस्था सुरक्षा योजनामा जम्मा […]
ईयू र अमेरिकाबीच व्यापार वार्ताको समाधानको नयाँ प्रयास शुरू

काठमाण्डौं । युरोपियन युनियन (ईयू) र अमेरिकाबीच व्यापार वार्ताको समाधानको नयाँ प्रयास शुरू भएको छ । हिजो ईयूका प्रमुख व्यापार प्रतिनिधि मारोस सेफ्कोभिकले अमेरिकी वाणिज्य सचिव हावार्ड लुटनिकसँग हिजो टेलिफोन संवाद गर्ने तय भएसँगै व्यापार वार्ताको नयाँ चरण शुरु भएको समाचार संस्था एएफपीले जनाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अगस्ट १ भित्र कुनै व्यापार […]
सवारी कारबाहीबाट खोटाङमा गत आ.व.२०८१/८२ मा ४९ लाख बढी राजस्व संकलन

खोटाङ । खोटाङमा जिल्ला ट्राफिक प्रहरी कार्यालयद्धारा गत आ.व.२०८१/८२ मा ४९ लाख बढी राजस्व संकलन गरेको जनाएको छ ।गत आर्थिक वर्ष २०८१/८२ मा सवारी कारबाहीबाट रु ४९ लाख ३१ हजार ५०० राजस्व सङ्कलन गरेको छ । गत वर्षको साउन–१ गतेदेखि असार मसान्तसम्ममा ट्राफिक नियम उल्लङ्घन गर्ने पाँच हजार ७४७ वटा सवारी साधन कारबाहीमा पर्दा उक्त […]
