नयाँ नोट सटही सुविधा आगामी शुक्रवारसम्म – राष्ट्र बैंक

काठमाडौँ । नेपाल राष्ट्र बैंकले सोमवारदेखि दसैँ–तिहार लक्षित नयाँ नोट सटही सुविधा दिन सुरु गरेको छ । राष्ट्र बैंकले हरेक वर्ष दसैँ–तिहार लक्षित नयाँ नोट सटही सुविधा दिने गरेको छ । विगतका वर्षहरूमा जस्तै यो वर्ष पनि राष्ट्र बैंकले आज देखि आगामी शुक्रवारसम्म नयाँ नोट सटही सुविधा हुने नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नरेशमान शाक्यले […]
पायो ‘डबल ए प्लस’ क्रेडिट रेटिङ विद्युत प्राधिकरणले

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले यस वर्ष पनि ‘डबल ए प्लस’ क्रेडिट रेटिङ पाएको छ । इक्रा नेपालले प्राधिकरणको क्रेडिट रेटिङ गरी ‘इक्रा एनपी डबल ए प्लस’ स्तरको रेटिङ प्रदान गरेको हो । अघिल्लो वर्ष पनि प्राधिकरणले सोही रेटिङ पाएको थियो । डबल ए प्लस रेटिङ प्राप्त गर्ने संस्थाको आफ्नो वित्तीय तथा आर्थिक दायित्व समयमै वहन गर्न सक्ने […]
घट्याे पेट्राेल र डिजेलकाे भाउ ( सुचित सहित)

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ । आइतबार राति १२ बजेदेखि लागु हुनेगरी निगमले पेट्रोलको मूल्य प्रतिलिटर ११ रुपैयाँ र डिजेलको मूल्य लिटरमा ५ रुपैयाँले घटाएको हो । भारतीय आयल कर्पोरेसन (आईओसी)बाट घटेर नयाँ मूल्य प्राप्त भएका कारण मूल्य समायोजन गरिएको निगमले जनाएको छ । नयाँ मूल्यअनुसार काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर […]
आईपीओ निष्कासन गर्दै चिलिमे इन्जिनियरिङ

काठमाडौं । चिलिमे इन्जिनियरिङ एन्ड सर्भिसेज कम्पनी लिमिटेड (चेस्को) ले रेटिङ एजेन्सी इक्रा नेपालबाट ‘त्रिपल बी’ रेटिङ पाएको छ। सेयर निष्कासन गर्नका लागि पाएको रेटिङले कम्पनीको वित्तीय दायित्व समयमै पूरा गर्नका लागि सबल रहेको इक्रा नेपालले जनाएको छ। कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने तयारी गरिरहेको हो। कम्पनीले सर्वसाधारणका लागि २ लाख ९७ हजार ५०० […]
सिटिजन्स बैंककाे अध्यक्षमा प्रवलजंग पाण्डे
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलको अध्यक्षमा प्रवलजंग पाण्डे निर्वाचित भएका छन् । आज सुक्रबार बैंकको सम्पन्न १७औं वार्षिक साधारणसभापछि बसेको सञ्चालक समितिको बैठकले पाण्डेलाई अध्यक्ष पदमा निर्वाचित गरेको छ। अध्यक्षमा निर्वाचित पाण्डे यसअघि बैंकको सञ्चालक थिए। उनी मर्जर तथा एक्विजिसन समितिको सदस्य भएको बेला बैंकले तिनाउ मिसन विकास बैंक, सृजना फाइनान्स र सहयोगी विकास बैंकलाई […]
घट्याे सुनकाे भाउ

काठमाण्डाै – सुनको भाउ आज एक सय रुपैयाँले घटेको छ । हिजो तोलाको एक लाख ८ हजार ९ सय रुपैयाँ रहेको सुनको भाउ आज एक लाख ८ हजार ८ सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । आज चाँदीको भाउ भने स्थिर छ । हिजो जस्तै चाँदी आज तोलाको एक हजार तीन […]
एक्सचेन्जमा ३० हजार उपहार सहित ग्रुपकाे दसौं अफर
काठमाडौं । नेपालको ३१ वर्ष पुरानो व्यापारिक घराना बज्र ग्रुपले नेपाली बजारमा इलेक्ट्रिक स्कुटर, कार साथै अन्य अन्तराष्ट्रिय प्रोडक्ट हरु बिक्री वितरण ल्याएको जनाएको छ। दुईपांग्रे इलेक्ट्रिक बिक्रेता कम्पनी लेभनिङले दशैं स्किम सार्वजनिक गरेको छ । कम्पनीले ‘शो रुम आयो, लेभनिङ पायो’ नामक दशैं स्किम सार्वजनिक गरेको हो । लेभनिङ इलेक्ट्रीक स्कुटरको नेपालमा लागि आधिकारिक विक्रेता […]
महेशपुर भन्सार नाका हुँदै भित्र्याएको साढे नौ लाख बराबरको पटका पश्चिम नवलपरासीबाट बरामद
बुटवल । पश्चिम नवलपरासीबाट साढे नौ लाख बराबरको पटाका बरामद गरिएको छ । सशस्त्र प्रहरीले मंगलबार जिल्लाको रामग्रामबाट प्रदेश ३००१ च ११३८ नम्बरको पीकअप र चालकसहित साढे नौ लाख बराबरको पटका नियन्त्रणमा लिएको हो । भारतबाट महेशपुर भन्सार नाका हुँदै भित्र्याएको पटका बिक्रीका लागी लग्ने क्रममा नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल २६ नम्बर गणका नायव […]
चाडपर्वको मुखमा जिराको मूल्य आकासियो
काठमाडौँ । एक वर्षको अवधिमा बजारमा जिराको मूल्य तेब्बरले बढेको छ । गत वर्ष प्रतिकेजी ४५० रुपैयाँ रहेको जिराको मूल्य एक वर्षको अवधिमा ८ सय रुपैयाँले बढेर हाल बजारमा १ हजार २ सय ५० देखि १ हजार ४ सय रुपैयाँको हाराहारीमा पुगेको छ । जिरा आन्तरिक उत्पादन नभई बाहिरी मुलुकबाट आयात हुने गर्छ । भारतमा जिराको मूल्य बढ्दा […]
तलब दिन नसकेपछि वीर अस्पतालका कर्मचारीलाई हटायौँ : स्वास्थ्यमन्त्री बस्नेत

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले तलब खुवाउन नसकेपछि वीर अस्पतालमा कार्यरत करारका कर्मचारीलाई हटाइएको जानकारी दिएका छन् । मंगलबार काठमाडौंमा विश्व मानसिक स्वास्थ्य दिवस २०२३ को अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले तलब खुवाउन नसकेपछि कोभिड प्रयोजनमा नियुक्त गरिएका वीर अस्पतालका कर्मचारीलाई हटाएको जानकारी बताएका हुन् । स्वास्थ्यमन्त्री बस्नेतको निर्देशनअनुसार मन्त्रालयले वीर अस्पतालमा […]
