रसुवागढी नाकाबाट सुन तस्करी : प्रहरीले विशेष निगरानी बढायो

रसुवा । रसुवागढी नाकाबाट सुन तस्करी हुन थालेपछि प्रहरीले विशेष निगरानी बढाएको छ । तस्करले गहना बनाइ सुन ल्याउन  थालेपछि प्रहरीले सुक्ष्म निगरानी बढाएको हो । जिल्ला प्रहरी कार्यालयका प्रमुख सुवास बुढाथोकीका अनुसार केरूङबाट बेरुवा औठी लगाई सुन आयात गर्न लागेको अवस्थामा गत आइतबार उत्तरी रसुवाका तीन जना पक्राउ परेका थिए । यसपछि  प्रहरीले गरगहना […]

१३ ओटा बैंकहरुले व्याजदर घटाउँदा माछापुच्छ्रेले बढायो, ६ ओटा बैंकहरुको स्थिर

काठमाडौं । बैंकहरुमा लगानीयोग्य रकम थुप्रिएसँगै र उद्यमी व्यवसायीहरु व्यवसायमाहास आएका कारण लगानी गर्न डराएका कारण बैंकहरुले क्रमिक रुपमा कर्जाको व्याजदर घटाउन थालेका छन् । बैंकहरुले ५९ खर्ब १९ अर्ब निक्षेप संकलन गर्दा कर्जामा लगानी भने ४९ खर्ब ८७ अर्ब मात्र पु¥याउन सकेका छन् । सीडी रेसियो ८१ प्रतिशतको आसपासमा रहे पछि बैंकहरु कर्जामा लगानी […]

भूकम्पपीडितका लागि अस्थायी आवास निर्माण गर्न पहिलो किस्ताबापतको एक अर्ब ४१ करोड निकासा

काठमाडौ। सरकारले भूकम्पपीडितका लागि अस्थायी आवास निर्माण गर्न पहिलो किस्ताबापतको रु एक अर्ब ४१ करोड निकासा गरेको छ । गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सरकारी निर्णयका आधारमा जाजरकोट, रुकुमपश्चिम, बझाङ बाजुरा र सल्ल्यान जिल्लाका लागि उक्त रकम निकासा गरिएको हो । त्यसमध्ये सबैभन्दा बढी जाजरकोट र रुकुमपश्चिमका लागि रु […]

आईओसीबाट डिजेलको मूल्य घटेर आए पनि नेपाल आयल निगमले घटाएन

काठमाडौं । इन्डियन आयल आयल कर्पोरेसन (आईओसी) बाट डिजेलको मूल्य घटेर आए पनि नेपाल आयल निगमले मूल्य घटाएको छैन। डिजेलको मूल्य लिटरमा ७ रुपैयाँ र पेट्रोलमा ८० पैसा घटेर आए पनि ग्यासमा प्रति सिलिन्डर २ सय ८० रुपैयाँ घाटा भएको भन्दै निगमले मूल्य नघटाएको हो। मूल्य घटेर आउँदा निगमलाई डिजेलमा ३४ करोड रुपैयाँ नाफा भए […]

कुमारी बैंककाे सीईओ मा रामचन्द्र खनाल नियुक्त

काठमाडौं । कुमारी बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा रामचन्द्र खनाल नियुक्त भएका छन् । शुक्रबार बसेको बैंक सञ्चालक समितिको बैठकले खनाललाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । कुमारी र एनसीसी बैंक मर्जर भई बनेको बैंकमा नायब प्रमुख कार्यकारी अधिकृत रहेका खनाल मर्जरको १ वर्ष नपुग्दै सीईओमा नियुक्त भएका हुन् । यसअघि प्रमुख कार्यकारी […]

आइएमई ग्रुपद्वारा प्रधानमन्त्री पुष्पकमल दाहाललाई रु.१ करोड ५० लाखको चेक हस्तान्तरण

काठमाडौं । आइएमई ग्रुप तथा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले जाजरकोट, रुकुम पश्चिम लगायतका जिल्लाका भूकम्प प्रभावितहरूको लागि घोषणा गरिएको सहयोग रकम रु. १ करोड ५० लाखको चेक आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई हस्तान्तरण गर्नु भएको छ । अध्यक्ष ढकालले ग्लोबल आइएमई बैंक लिमिटेड, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स, आइएमई लाइफ इन्स्योरेन्स र आइएमई लिमिटेड लगायत […]

भुकम्प पिडितकाे सहयाेगका लागि एकीकृत समाजवादीकाे २५ लाख सहयाेग

काठमाडौं । सत्तारुढ दल  नेकपा एकीकृत समाजवादीले भूकम्प पीडितका लागि छुट्याएको राहत रकम सरकारलाई हस्तान्तरण गरेको छ । एकीकृत समाजवादीले जाजरकोट र पश्चिम रुकुम लगायतका क्षेत्रका भूकम्प पीडितको लागि २५ लाख रुपैयाँ सहयोग गरेको छ ।  राहत रकम पूर्वप्रधानमन्त्री तथा पार्टी अध्यक्ष माधवकुमार नेपालले मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाललाई हस्तान्तरण गर्नुभएको छ । एकीकृत समाजवादीको सोमबार बसेको सचिवालयले […]

भुकम्प पिडितहरुकाे सहयाेगार्थ हलेसी नगरकाे ठुलाे आर्थिक सहयाेग

खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले रुकुम पश्चिम र जमजरकाेटका भूकम्प पीडितहरुका लागि आर्थिक सहयोग गरेको छ । उक्त नगरका जनप्रतिनिधि, कर्मचारी तथा शिक्षकहरुको दुई दिनको सेवा सुविधा तथा तलब भत्ता कट्टा गरी भूकम्प पिडितका लागि सहयाेग स्वरुप प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ११ लाख ५१ हजार १०० रुपैयाँ सहयोग पठाएको नगर प्रमुख विमला राईले […]

ग्लोबल आइएमई बैंकले लाभांश घोषणा गर्याे

काठमाडौँ । ग्लोबल आइएमई बैंकले लाभांश घोषणा गरेकोछ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई लाभांश घोषणा गरेको हो । कम्पनीको कात्तिक १९ गते बसेको संचालक समितिको बैठकले १ प्रतिशत बोनस र ८ प्रतिशत नगद करसहित वितरण गर्ने निर्णय गरेको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरी कम्पनीको आगामि वार्षिक साधारण सभाले […]

भाटभटेनि सुपरमार्केट सञ्चालक गुरुङद्वारा भुकम्प पिडितकाे सहयाेगार्थ प्रधानमन्त्री राहतकाेषमा १,११,११,१११

काठमाडौँ । भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले भूकम्प पीडितलाई सहयोगको घोषणा गरेका छन् । उनले प्रधानमन्त्री राहत कोषमा १ करोड ११ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गर्ने घोषणा गरेका हुन् । शुक्रबार राति गएको भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा जनधनको क्षति भएपछि गुरुङले सो घोषणा गरेका हुन् ।