एनएमबी बैंकको सीईओमा गोविन्द घिमिरे

काठमाडौं । एनएमबी बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा नियुक्त भएका गोविन्द घिमिरेले बुधबारदेखि कार्यभार सम्हालेका छन् । तीन दशक भन्दा बढी बैंकिङ क्षेत्रको अनुभव हासिल गरेका उनी विगत १६ वर्षदेखि एनएमबी बैंकमा आबद्ध छन् । बैंकको विभिन्न विभाग तथा शाखा समेतको नेतृत्व गर्दै तीन दशक बैंकिङ क्षेत्रमा विताएका उनी यसअघि बैंकको नायव प्रमुख कार्यकारी अधिकृत […]

नागरिक लगानी कोषद्वारा १.५२ अर्ब रुपैयाँको प्रतिफल वितरण

काठमाडौं । नागरिक लगानी कोषले आफ्नो बचत वृद्धि अवकाश कोष कार्यक्रम अन्तर्गत सहभागी लगानीकर्ताहरूलाई एक प्रतिशत दरले प्रतिफल वितरण गरेको छ। कोष सञ्चालक समितिको हालै सम्पन्न बैठकको निर्णयअनुसार, २०८० सालको चैत मसान्तसम्म कोषमा मौज्दात रहेका सहभागीहरूलाई यो प्रतिफल दिइएको हो। वितरण भएको कुल प्रतिफल रकम १ अर्ब ५२ करोड रुपैयाँ रहेको कोषले जानकारी दिएको छ। […]

डिजिटल माध्यमबाट भुक्तानी गर्न सूर्यज्योति र एनसीएचएल बीच सम्झौता

काठमाडौ ।  सूर्यज्योति लाइफ इन्स्योरेन्सले आफ्नो भुक्तानी सम्बन्धी कारोबारहरुलाई नेपाल क्लियरिङ्ग हाउसको भुक्तानी प्रणालीहरुमा आवद्ध भएको छ । डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने व्यवस्था लागू गर्न दुई संस्थाहरु बीच सम्झौता भएको हो । सम्झौता पत्रमा सूर्यज्योति लाइफ इन्स्योरेन्सका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत प्रकाश बिक्रम खत्री र एनसीएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नीलेश मान […]

पत्निका कारण अख्तियारकाे झमेलामा पूर्व आईजीपी कुँवर

काठमाडौं । नेपाल प्रहरीका पूर्व प्रहरी महानिरीक्षक (आईजीपी) वसन्त कुँवर आफ्नी पत्नी लक्ष्मी पराजुलीका कारण झमेलामा परेका छन् । पूर्वआईजीपी कुँवरकी पत्नी पराजुली प्राथमिक विद्यालयको स्थायी शिक्षिका हुन् । उनको दरबन्दी गृहजिल्ला अर्घाखाँचीको विद्यालयमा दरबन्दी रहेको छ । पूर्वआईजीपी कुँवर र पराजुलीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा/काज सम्बन्धी उजुरी परेको छ । कुँवर र पराजुलीविरुद्ध […]

सांग्रिला डेभलपमेन्ट बैंकको मुनाफा २४ करोड २ लाख ७१ हजार २६९ रुपैयाँ

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरणले बैंक सबैजसो सूचकमा सुधार गर्न सफल भएको देखिएको छ । त्रैमासमा सांग्रिला डेभलपमेन्ट बैंकको वितरणयोग्य मुनाफा २४ करोड २ लाख ७१ हजार २६९ रुपैयाँ रहेको छ। गत आर्थिक वर्षको चैत मसान्तमा बैंकको वितरणयोग्य मुनाफा ६ करोड १ लाख ९४ हजार ८४३ रुपैयाँ ऋणात्मक […]

आजदेखि ऋणपत्र बिक्रि गर्दै राष्ट्रिय बाणिज्य बैंक

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकले आजदेखि रु. दुई अर्ब ५० करोड बराबरको ऋणपत्र बिक्री गर्ने भएको छ । कूल २५ लाख कित्ता ऋणपत्र निष्काशन गर्ने गरी नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट बैंकले स्वीकृति पाएको छ । कूल सात वर्षे अवधि भएको उक्त ऋणपत्रमा लगानी गर्नेले वार्षिक रूपमा सात प्रतिशत बराबर ब्याजदर प्राप्त गर्नेछन् । अंकित […]

बसाइँ सरेर गएका तर, पुन: गाउँ फर्किका परिवारलाई पालिकाकाे १ लाख पुरस्कार

खाेटाङ।  बसाइँ सरेर गाउँ फर्किएका बराहपोखरी गाउँपालिका–६ मौवाबोटेका वेदबहादुर खड्का पुनः परिवारसहित आफ्नै गाउँ फर्किएपछि गाउँपालिकाले रु एक लाख प्रोत्साहन रकम प्रदान गरेको छ । अठार वर्ष पहिले वि.सं. २०६३ सालमा सप्तरी जिल्लाको सप्तकोशी नगरपालिका बलार्दह बसाइँ गएका खड्का परिवारसहित बसाइसराइँको कागजातसहित पुनः आफ्नै गाउँ फर्किएर घर निर्माण शुरु गरेपछि गाउँपालिकाले उहाँको घरैमा लगेर प्रोत्साहन […]

अनुसन्धान विभाग खारेज गर्न आर्थिक सुधारकाे सुझाव

काठमाडौं । उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले राजस्व अनुसन्धान विभाग खारेज गर्न सरकारलाई सिफारिस गरेको छ । आयोगले आज उपप्रधानमन्त्री तथा अर्थ मन्त्री विष्णुप्रसाद पौडेललाई सुझाव प्रतिवेदन पेस गर्दै राजस्व प्रणाली सुधारका लागि विभागको खारेजीलगायत सिफारिस गरेको हो । “राजस्व न्यायाधिकरणको संरचना सुधार गरी स्तर बढाउनुपर्ने र कर अनुसन्धानका लागि अन्य निकाय पनि रहेको सन्दर्भमा […]

बाढिले पुल बगाएकाे फाेक्सिनिटारमा पुन: बन्ने, सरकारले छुट्यायाे ३५ कराेड बजेट

काठमाडौं । खाेटाङ जिल्लालाई पूर्वि तराईसँग जाेड्ने लाइफलाइनकाे रुपमा रहेकाे उदयपुरबाट दिक्तेल जाेड्ने सडकमा पर्ने दुधकाेशी नदिमा पुन: पक्कि पुल निर्माण हुने भएकाे छ। गत असोजको बाढीले बगाएको फोक्सिङटारको पुलको निर्माणकाे लागि सरकारले ३५ करोड बजेट छुट्याएको नेकपाएमाले पाेलिटव्युराे सदस्य समेत रहेका पूर्व माननीय विशाल भट्टराईले जानकारी दिएका हुन्। बाढिद्वार पूर्ण क्षेति भएकाे फाेक्सिनिटारकाे पुल […]

कोशीका २ मन्त्रालयले उठाए १९ करोड बेरुजु

विराटनगर । कोशी प्रदेशका दुई मन्त्रालयले १९ करोड बढी बेरुजु उठाएका छन् । स्वास्थ्य मन्त्रालयले पछिल्लो ६ महिनामा ५३ लाख एक हजार बेरुजु उठाएको हो । सोही अवधिमा भौतिक पूर्वाधार विकास मन्त्रालयले १८ करोड ६० लाख ९ हजार ७१७ रुपैयाँ बेरुजु उठाएको छ । दुवै मन्त्रालयको नेतृत्व भूपेन्द्र राईले गरिरहेका छन् । बेरुजु असुललाई अभियानकै […]