नेपाल बैंकका कर्मचारी र खातावाललाई लेट मि इनमा उपचार गरे विशेष छुट

काठमाडौं । नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारी र बैंकमा खाता भएका सेवाग्राहीहरुलाई लेट मि इनकाे काेरियन प्रविधिबाट प्रदान गरिने विविध एस्थेटिक्स सम्बन्धि सेवाहरुमा छुट पाउने भएका छन्। काठमाडौंकाे नयाँ बानेश्वरमा रहेकाे उक्त लेट मि इनबाट उपलब्ध हुने जिभिन्न सेवामा आठ देखि १५ प्रतिसत सम्म छुट दिने र लिने पत्रमा हस्ताक्षर भएकाे छ। सम्झौता पत्रमा बैकको […]

पूर्वमन्त्री मोहन बहादुर बस्नेतलाई २५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न अदालतकाे आदेश

काठमाडौं। नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहन बहादुर बस्नेतलाई २५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ। उनलाई गत साता सिआइबी (केन्द्रीय अनुसन्धान ब्यूरो)ले पक्राउ गरेको थियो। प्रहरी स्रोतका अनुसार, बस्नेतमाथि आपराधिक लाभ उठाएको, भ्रष्टाचारमा संलग्न भएको र सरकारी निकायमा प्रभाव प्रयोग गरेर अनुचित लाभ लिएको आरोप लागेको थियो। यिनै आरोपको आधारमा उनलाई […]

१० करोड ठगेर फरार अधिकृत लुइँटेल माथि तीन जिल्लामा पक्राउ पुर्जी

इटहरी । इटहरी उपमहानगरपालिकाकी छैटौँ तहकी अधिकृत सस्मिता लुइँटेललाई उपमहानगरपालिकाले एक वर्षको बेतलबी बिदा स्वीकृत गरेको छ। तर लुइँटेल झापा,मोरङ र सुनसरीका विभिन्न व्यक्तिसँग झन्डै १० करोड रुपैयाँभन्दा बढी ठगी गरेको आरोपमा फरार छिन्। उक्त बिदा उनको स्वास्थ्य कारण देखाएर इमेलमार्फत आएको निवेदनका आधारमा दिइएको हो। १४५ औँ कार्यपालिका बैठकबाट बिदा स्वीकृत गरिए पनि उनलाई […]

प्रतिपक्षीको विरोधबिच गण्डकीको विनियोजन विधेयक (बजेट) आज पारित हुँदै

पोखरा । सत्तापक्षीय सांसदहरूकै निरन्तर आलोचना र प्रतिपक्षीको विरोधबिच गण्डकीको विनियोजन विधेयक (बजेट) आज पारित हुँदैछ । ३ दिनसम्म सांसदहरूले मन्त्रालयगत बजेटमा दफावार छलफल गरे । उनीहरुले उठाएका प्रश्न र जिज्ञासामा बिहीबारदेखि मन्त्रीहरूले जवाफ दिन थालेका छन् । बिहीबार कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री पद्मा जिसी श्रेष्ठ, सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापा, […]

मौद्रिक नीति केवल घोषणामात्र होइन जनउत्तरदायी रणनीति होस्

आर्थिक वर्ष २०८२/०८३ को बजेट संघीय संसदमा प्रस्तुत भइसकेपछि अब व्यवसायी, बैंकर, अर्थशास्त्री र सर्वसाधारणको ध्यान मौद्रिक नीतितर्फ मोडिएको छ । आर्थिक समृद्धि, रोजगारी सिर्जना, उत्पादन प्रवर्द्धन र वित्तीय अनुशासन कायम राख्न मौद्रिक नीतिको भूमिका अपरिहार्य रहन्छ । तर विगत केही वर्षयता मौद्रिक नीतिले न त जनविश्वास जित्न सकिरहेको छ न त अर्थतन्त्रको मूलधारमा निर्णायक […]

बेलबारिमा रमाइलो : उपप्रमुख भन्छिन हिसाब देखाउ,प्रमुख प्रशासकीय भन्छिन् मिल्दैन

मोरङ । मोरङको बेलबारी नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ को बजेट असार १० गते मंगलबार सार्वजनिक गरे पनि बजेटमाथि छलफल र स्वीकृति प्रक्रिया अगाडि बढ्न नपाउँदै आन्तरिक विवाद सतहमा आएको छ । बेलबारी नगरपालिकाकी उपप्रमुख नितु थापा (कोइराला) ले नगरपालिकाले विभिन्न शीर्षकमा विनियोजन गरेको बजेट हेर्न पाउनुपर्ने माग गर्दै तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत तथा लेखा […]

प्रदेशको बजेट पक्षपाती भन्दै जनमत पार्टी मधेश प्रदेश सरकारबाट बाहिरिने तयारीमा

काठमाडौं । हालै संघीय र प्रदेश सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटप्रति गम्भीर असन्तुष्टि जनाउँदै जनमत पार्टी मधेश प्रदेश सरकारबाट बाहिरिने अन्तिम तयारीमा पुगेको छ। जनमत पार्टीका शीर्ष नेताहरूका अनुसार, मधेशमा मात्रै होइन, देशभरको बजेट सत्तारूढ दलका शीर्ष नेताहरू शेरबहादुर देउवा र केपी शर्मा ओलीका निर्वाचन क्षेत्रतर्फ लक्षित गरिएको छ। प्रदेशका बजेट […]

बागमती प्रदेशको बजेट काठमाडौँमा ११.९ प्रतिशत पाँचौँमा दोलखा

मकवानपुर । बागमती प्रदेशले असार १ गते ल्याएको कुल ६७ अर्ब ४७ करोड ७३ लाख १७ हजार बजेटमा कुल ४१ अर्ब ४३ करोड पुँजीगत तर्फ अर्थात् ६१ प्रतिशत बजेट विनियोजन गरेको आर्थिक मामिला तथा योजना मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयले ल्याएको बजेटको कुल ११.९ प्रतिशत बजेट काठमाडौँ जिल्लामा परेको छ भने दोस्रोमा प्रदेश राजधानी […]

पतनञ्जली जग्गा प्रकरण : एस अध्यक्ष नेपाललाई ३५ लाख भराैटिमा छाड्न अदालतकाे आदेश https://suchanachautari.com/33778/

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपाललाई विशेष अदालतले ३५ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको छ। बुधबार (आज) अदालतमा थुनछेक बहस भएको थियो। बहसपछि अदालतका न्यायाधीशहरू तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासले नेपाललाई धरौटीमा छाड्न आदेश गरेको हो। नेपालसहित ९३ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत जेठ […]

भिजिट भिसा प्रकरण : पूर्व मुख्यसचिव वैरागीकाे नेतृत्वमा बन्याे छानवीन समिति

काठमाडौँ । भिजिट भिसा प्रकरणमा पूर्व मुख्यसचिव शंकरदास वैरागीको नेतृत्वमा छानबिन समिति गठन गरिएको छ । सोमबार साँझ प्रधानन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले वैरागीको नेतृत्वमा छानबिन समिति गठन गरेको एक मन्त्रीले बताएका छन् । ती मन्त्रीका अनुसार समितिलाई एक महिनाको समय दिइएको छ । समितिमा गृह मन्त्रालय,श्रम मन्त्रालय र पर्यटन मन्त्रालयका सहसचिव छन्। […]