केही दिनमै खोपको सन्दर्भमा सकारात्मक समाचारआउछ :स्वास्थ्यमन्त्री तामाङ

स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङले आगामी दिनमा कोभिड–१९ विरुद्धको खोपमा फ्रन्टलाइनमा खट्ने खेल क्षेत्रका व्यक्तिहरुलाई पनि प्राथमिकता दिइने बताएका छन् । बुधबार नेपाल खेलकुद महासंघको ज्ञापनपत्र बुझ्दै मन्त्री तामाङले केही दिनमै कोभिड–१९ विरुद्धको खोपको सन्दर्भमा सकारात्मक समाचार आउने पनि बताए । उनले आगामी दिनमा फ्रन्टलाइनमा खट्ने र खेल क्षेत्रका व्यक्तिहरुलाई समेत खोपमा प्राथमिकता दिने […]
चीनले दियो एमालेलाई स्वास्थ्य सामग्री
नेकपा एमालेलाई चिनियाँ कम्युनिस्ट पार्टीले स्वास्थ्य सामग्री सहयोग गरेको छ । सो सामग्री मंगलबार एमाले महासचिव ईश्वर पोखरेलले आज केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रमका बीच स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङमार्फत नेपाल सरकारलाई हस्तान्तरण गरेका छन् । चीनले सहयोग गरेको स्वास्थ्य सामग्रीमा हाइड्रोजन अक्सिजन जेनेरेटर विथ नेबुलाइजर (कन्सन्ट्रेटर) ३० थान र एन–नाइन्टी फाइभ मास्क १ लाख […]
आजदेखी ६० देखि ६४ वर्षसम्मका नागरिकलाई कोरोनाविरुद्धको खोप

मार्टिन मास्के– काठमाडौं। सरकारले आजबाट ६० देखि ६४ वर्षसम्मका नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउन शुरू गरेको छ। अघिल्लो साता मंगलवार र बुधवार गरी चीनको स्वशासित क्षेत्र तिब्बतबाट प्राप्त १० लाख भेरोसेल खोप उक्त उमेर समूहका नागरिकलाई लगाउन लागिएको हो । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा ६० देखि ६४ र उपत्यकाबाहिर ६२ देखि ६४ गरी देशभर सो […]
सातै प्रदेशमा बालबालिका अस्पताल स्थापना गर्छौ : स्वास्थ्य मन्त्री शेरबहादुर तामाङ

काठमाडौं । सरकारले सातै प्रदेशमा कोरोना भाइरस (कोभिड-१९) महामारीको बढ्दो जोखिमसँग जुध्न बालबालिकाको उपचार गर्न छुट्टै स्थानमा अस्पताल र आईसीयू निर्माण गर्ने भएको छ । सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित भर्चुअल पत्रकार सम्मेलनमा नवनियुक्त स्वास्थ्य मन्त्री शेरबहादुर तामाङले सो जानकारी दिए । ‘सबै प्रदेशमा अस्पताल स्थापना र आईसीयू व्यवस्थापन गर्न तयारी गरेका छौं’ उनले […]
शुक्रराज अस्पतालले बालबालिकाका लागि ४ बेड आईसीयू र १२ बेडको आइसोलेसन छुट्यायो
काठमाडौं- टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा बालबालिकाका लागि ४ बेड आईसीयू र १२ बेडको आइसोलेसन छुट्याइएको छ। कोरोना भाइरसको तेस्रो लहर आउन सक्ने सम्भावनालाई मध्यनजर गर्दै अस्पतालमा बालबालिकाका लागि बेड छुट्याइएको अस्पताल निर्देशक डा सागर राजभण्डारीले जानकारी दिए। उनका अनुसार हाल अस्पतालमा कोभिड बिरामीका लागि भनेर समग्रमा ४५ बेडको आइसोलेसन, २८ आईसीयू र […]
नागरिकको ज्यान बचाउनो मेरो पहिलो प्राथमिकता हो – स्वास्थ्यमन्त्री तामाङ

काठमाडौँ, स्वास्थ्य तथा जनसङख्या मन्त्री शेरबहादुर तामाङले सबै सर्वसाधारण नागरिकलाई निःशुल्क स्वास्थ्य उपचार ब्यवस्थाको पहल गर्ने बताउनु भएको छ । मन्त्रालयले आज गरेको भर्चुअल पत्रकार सम्मेलनमा उनले स्वास्थ्य बीमा कार्यक्रमको पुनसंरचना गरेर सबै नागरिकलाई निःशुल्क स्वास्थ्य उपचारको प्रबन्ध गर्र्ने जानकारी दिए । निःशुल्क उपचारको व्यवस्था गर्न सकिने कि नसकिने भनेर मन्त्रालयमा व्यापक अध्ययन र विज्ञसंगको […]
माओवादी केन्द्रद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण

नेकपा माओवादी केन्द्रले सबै प्रदेशका लागि स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । कोभिड १९ का विरुद्ध प्रयोग हुने विभिन्न स्वास्थ्य सामग्रीहरु माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका प्रदेश इन्चार्जमार्फत सबै प्रदेशका लागि हस्तान्तरण गरेका हुन् । सो स्वास्थ्य सामग्रीहरु चीन, माओवादी केन्द्र प्रवास समन्वय कमिटी र पार्टीको स्वास्थ्य विभाग÷संगठनबाट प्राप्त भएको जनाइएको छ । […]
पूर्वमन्त्री पाेखरेलले सात महिनाको पारिश्रमिक काेभिड काेषमा बुझाए

काठमाडाै । नेकपा एमालेका महासचिव एवम् पूर्व रक्षामन्त्री ईश्वर पाेखरेलले सात महिनाको पारिश्रमिक कोभिड कोषमा जम्मा गरेको बताएका छन् । आइतबार सामाजिक सञ्जाल मार्फत नेता पोखरेलले मन्त्रीबाट बाहिरएको कुरा उल्लेख गर्दै सरकारको औपचारिक निर्णय अनुसार सात महिनाको पारिश्रमिक ४,५६, ४०० कोभिड कोषमा बुझाएको उल्लेख गरेका छन् । त्यस्तै मन्त्री हुँदा प्राप्त सबै सेवा सुविधाहरू सम्वन्धित […]
प्रति छाक २० रुपैयाँमा खाना

नेपालगन्जस्थित भेरी अस्पताल परिसरमा गत आठ महिनादेखि ‘अन्जनी माता रसोई’ले प्रति छाक २० रुपैयाँमा मानिसहरूलाई खाना खुवाउँदै आएको छ। कोभिड महामारीबीच बिरामी र कुरुवालाई लक्षित गरी नेपालगन्ज उपमहानगरपालिकाको सहकार्यमा ‘सुन्दर काण्ड मित्रमण्डल’ले सञ्चालन गरेको अन्जनी माता रसोईमा दैनिक ७०० भन्दा बढीले खाना खाने गरेको बताइन्छ। कोरोनाभाइरस नियन्त्रणका लागि लगाइएको निषेधाज्ञाका कारण सबैजसो होटेल तथा रेस्टुराँहरू […]
भक्तपुर काँग्रेसद्वारा काेभिडबाट दिवांगत हरुकाे नाममा दीप प्रज्वलन

जेठ २२, भक्तपुर।नेपाली काँग्रेस भक्तपुर ले जिल्लाकाे ३८ वटै वडाहरुमा बिहान ७ बजे एकैसाथ दीप प्रज्वलन कार्यक्रम सम्पन्न गरेकाे छ। काेभिड १९ को माहामारिले विश्व आक्रान्त भएकाे याे विषम परिस्थितिमा गुमेकाे नेपाली दुजु भाइ , दिदिबहिनि, आमा बुबा लगायत दिवांगत हरुकाे आत्माकाे चिरशान्तिकाे कामना गर्दै जिल्लाभर दिप प्रज्वलन गर्ने निर्णय भक्तपुर काे दुबै निर्वाचन क्षेत्रले […]
