बुष्टर खोप ललितपुरमा हिजोदेखि, काठमाडौंमा आजदेखि र भक्तपुरमा भोलीदेखि

काठमाडौं। आजदेखि काठमाडौंमा कोरोनाविरूद्ध बुष्टर मात्रा खोप दिन सुरु गरिएको छ । आज काठमाडौंका विभिन्न १७ स्थानबाट कोरोना भाइरसविरुद्धको खोपको बुस्टर मात्रा लगाउन सकिनेछ । ललितपुरमा आइतबारदेखि नै बुस्टर मात्रा लगाउन सुरु गरिएको छ भने भक्तपुरमा (भोली) मंगलबारबाट मात्रै खोप लगाउत सुरु गरिनेछ । तत्कालका लागि अग्रपंक्तिमा काम गर्नेहरूका लागि बुस्टरको मात्रा लगाउन सुुरु गरिएको […]

नागरिकलाई पीसीआर र उपचार कहिले निःशुल्क हुन्छ ? : ऋषि धमला

काठमाडौं । स्वास्थ्य सचिव डा. रोशन पोखरेलले पीसीआर परीक्षणको शुल्कमा चाँडै पुनरावलोकन हुने बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै सचिव डा. पोखरेलले भने, “सबै जनमानसले कोभिडको शंका लाग्ने बित्तिकै पीसीआर वा एन्टिजेन गरे हुन्छ । किनभने यो एक व्यक्तिबाट १० जनालाई सर्छ । सरकारी […]

कोरोना संक्रमणबाट आज थप ३ जनाको मृत्यु

काठमाडौँ। कोरोना संक्रमणबाट आज थप ३ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ६ सय २० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै, आज नेपालमा कोरोनाका ४ हजार ९ सय ६१ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ८ लाख ५४ हजार १६५ पुगेको […]

रवीन्द्र मिश्रलाई कोरोना संक्रमण पुष्टि

काठमाडौँ। विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रलाई कोरोना संक्रमण पुष्टि भएको छ । मिश्रले आज (आइतबार) सामाजिक सञ्जालमार्फत् आफू कोरोना संक्रमित भएको जानकारी दिएका हुन् । ‘बाहिर हेर्दा उस्तै, भित्रभित्रै कोरोना भाइरसको विगविगी ! म पनि Corona Positive देखिएको छु। गत केही दिनमा मेरो नजिकको सम्पर्कमा आउनुभएका साथीरशुभेच्छुकहरूलाई सावधानी अपनाउन र आवश्यक देखिए परिक्षण गर्न […]

आज नेपालमा कोरोना भाइरसका ४ हजार ९ सय ६१ जना संक्रमित थपिए

काठमाडौँ । आज नेपालमा कोरोना भाइरसका ४ हजार ९ सय ६१ जना संक्रमित थपिएका छन् । यो संगै कुल संक्रमितको संख्या ८ लाख ५४ हजार १६५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै, आज ४ सय ३५ जना संक्रमणमुक्त भएका छन् । हालसम्म आठ लाख १६ हजार ४ सय ३८ जना संक्रमणमुक्त भएका […]

कोरोना संक्रमणबाट आज थप ४ जनाको मृत्यु

काठमाडौँ । कोरोना संक्रमणबाट आज थप ४ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ६ सय १७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै, आज नेपालमा कोरोनाका ४ हजार ६ सय ३६ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ८ लाख ४९ हजार २०४ […]

आज नेपालमा कोरोना भाइरसका ४ हजार ६ सय ३६ जना संक्रमित थपिए

काठमाडौँ । आज नेपालमा कोरोना भाइरसका ४ हजार ६ सय ३६ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ८ लाख ४९ हजार २०४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै, आज ३ सय ५० जना संक्रमणमुक्त भएका छन् । हालसम्म आठ लाख १६ हजार ३ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयको […]

कर्मचारिमा काेभिड संक्रमण भएपछि पालिकाकाे सेवा बन्द

खोटाङ। निमित्त प्रमुख प्रशासकीय अधिकृतलाई कोभिड–१९ को संक्रमण पूष्टि भएपछि खोटाङको जन्तेढुंगा गाउँपालिकाको कामकाज बन्द गरिएको छ । निमित्त प्रमुख प्रशासकीय अधिकृतलाई कोभिड–१९ को संक्रमण देखिएपछि शुक्रबारदेखि गाउँपालिका अन्तरगतका स्वास्थ्य सेवा बाहेकका सेवा २ माघसम्म बन्द गरिएको गाउँपालिका अध्यक्ष शंखरबहादुर राईले बताए ।   हाल गाउँपालिकाका अन्य कर्मचारीको कन्ट्याक्ट ट्रेसिङ गर्दै एन्टीजेन परिक्षण भइरहेको छ […]

खोप लिए पनि कोरोना संक्रमण हुन्छ?

काठमाडौं । खोप लिए पनि कोरोना संक्रमण हुन्छ। तर उनीहरूमा कोरोनाको लक्षण कम देखिने र कम सताउने गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। विश्व स्वास्थ्य संगठनले पहिला नै निर्देशन गरेको यो विषय नेपालमा अहिलेका संक्रमितहरूमा समेत प्रमाणित भएको मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले बताए। ‘कोरोना पुष्टि भए पनि खोप लिएकाहरूमा जटिल समस्या देखिएको छैन’, उनले भने। […]

आज नेपालमा कोरोना भाइरसका ५ हजार ८७ जना संक्रमित थपिए

काठमाडौँ। आज नेपालमा कोरोना भाइरसका ५ हजार ८७ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ८ लाख ४५ हजार ५०१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै, कोरोना संक्रमणबाट आज थप तीन जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ६१३ पुगेको स्वास्थ्य तथा जनसंख्या […]