शिक्षक सेवा आयोगले १७ हजार ३ सय ३२ शिक्षकको विज्ञापन गर्ने तयारी

काठमाडौं। शिक्षक सेवा आयोगले १७ हजार ३ सय ३२ शिक्षकको विज्ञापन गर्ने तयारी गरेको छ। करिब एक साताअघि १ हजार ५ सय ४७ जना मावि शिक्षकको विज्ञापन खुला गरेलगत्तै बाँकी शिक्षकको विज्ञापन गर्न लागेको हो । आयोगले यो साता निमावि र अर्को साता प्रावि तहको विज्ञापन गर्ने तयारी गरेको छ। आयोगका सूचना अधिकारी सुदर्शन मरहठ्ठाले […]
खच्किएकाे शिक्षाकाे केन्द्र श्री कालिञ्चाेक माध्यमिक बिध्यालय , वास्तविकता बुझाउनकाे सट्टा गैर जिम्मेवार बने अध्यक्ष

दोलखा। नेपालको शिक्षाक्षेत्रमा भएको अनियमितता र राजनैतिक घुसपैठको पराकाष्ट चुलिएको सर्वब्यतितनै छ। यसैको एउटा नमुना बन्न पुगेको छ बिगु गाउँपालिका ८ स्थित श्रि कानिञ्चोक माध्यमिक बिध्यालय। एकै हातको औँलाहरु त समान हुन्न तर यो प्राकृतिक नियमहो भने बिध्यालयमा अध्ययन गर्ने बिध्यार्थिहरु पनि समान स्मरण शक्ति भएका हुन्न, यो सत्या स्विकार्न सकिन्छ। तर यो बिध्यालयका बालबालिकामा […]
कक्षा १२ को परिक्षाको नतिजा आज सार्वजनिक हुने

काठमाडौं। भदौ ३० गतेदेखि सञ्चालित कक्षा १२ को परिक्षाको नतिजा आज सार्वजनिक हुने भएको छ । अहिले केहिबेरमा राष्ट्रिय परीक्षा बोर्डको बैठक बसेर नतिजा आजै सार्वजनिक गर्नेबारे निर्णय लिने जनाईएको छ । कक्षा १२ को परीक्षा गत भदौ ३० गतेदेखि असोज ८ गतेसम्म सञ्चालन भएको थियो । बोर्डका परीक्षा नियन्त्रक कृष्ण शर्माका अनुसार उत्तर पुस्तिका […]
मंसिर १५ गते भित्र १२ कक्षाको नतिजा प्रकाशित

काठमाडौ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल मंसीर दोस्रो हप्ता सार्वजनिक गर्ने तयारी गरेको छ । बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले मंसीर १५ भित्र नतिजा सार्वजनिक गर्ने तयारीका साथ काम भइरहेको जानकारी दिए । उनले भने ‘हामीले मंसीर १५ भित्र नतिजा सार्वजनिक गर्ने गरी काम भइरहेको छ । तर काम गर्दै जाँदा केही […]
दलिद बिध्यार्थि लाई नगरपालिकाद्वारा पूर्णछात्रवृत्ति

पवन खड्क, खोटाङ । खोटाङ सदरमुकाम दिक्तेलस्थित दिक्तेल बहुमखी क्याम्पसमा अध्ययन गर्ने दलित विद्यार्थीले उच्च शिक्षा निःशुल्क लिन पाउने भएका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले उक्त क्याम्पसमा अध्ययन गर्ने दलित समुदायका विद्यार्थीलाई पूर्ण छात्रवृत्ति प्रदान गर्न थालेको हो । क्याम्पसमा बिहिबार आयोजित कार्यक्रमकाबीच शैक्षिक सत्र २०७८ मा क्याम्पसमा भर्ना भएका २९ जना दलित छात्रछात्रालई […]
कोरोना भाइरस सङ्क्रमणको जोखिममा विद्यार्थी

काठमाडौं। कोरोना भाइरसको महामारीबीच सरकारले विद्यालय सञ्चालन गर्ने निर्णय गरिसकेको छ । सरकारले विद्यालय सञ्चालन गर्ने निर्णय गरे पनि विद्यालयमा जान विद्यार्थी भने त्रसित छन् । यसअघि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नै नेपालमा कोरोना भाइरसको तेस्रो लहर आउने र त्यसले बालबालिकालाई बढी प्रभावित गर्ने आकलन गरिसकेको छ । तेस्रो लहर आउने र त्यसमा बालबालिकालाई असर गर्ने भएकाले हरेक […]
कोभिड महामारी: विद्यालय जान नपाउँदा बालबालिकामा मनोवैज्ञानिक असरदेखि लैङ्गिक विभेदसम्म

राधिका कुमारीले दृढ सङ्कल्पसहित चक समातिन्। उनी दिमागमा भएको अक्षरहरू कालो स्लेटमा उतार्न चाहन्थिन्। उनले एकपछि अर्को गर्दै अक्षर कोर्न त थालिन् तर तिनलाई ठम्याउन सकिनन्। उनी हिन्दी अक्षरहरू लेख्न सङ्घर्षरत थिइन् जो प्राय १० वर्षका बालबालिकाका लागि निकै सहज काम हो। तर १७ महिनादेखि भौतिक वा अनलाइन दुवै कक्षा पढ्न नपाएकी राधिका कुमारीलाई साह्रै […]
खोटाङमा विध्यार्थी पढ्नकैलागी रुखमा डेरा बनाउन बाध्य

खाेटाङ – खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौले नवलपुर सिम्लेका छात्र धनकुमार मगरले अनलाइन कक्षामा सहभागी हुन रुखमा टाँड (डेरा) बनाएर पढ्नेगरेको छन् । सरस्वती मावि अर्खौलेमा कक्षा १० मा अध्ययनरत छात्र मगरले रुखमा डेरा बनाएर महिना दिनदेखि अनलाइन कक्षामा सहभागी भइरहेका छन् । मगरले अर्खौले नवरपुरको पुछारमा रहेको सिम्लेमा डाटा कनेक्सन हुने ठाउँ खोजेर रुखमा […]
म्यान्मारः सैन्य सरकारद्वारा ‘बौद्धमार्गी बिन लादेन’ थुनामुक्त

म्यान्मारको सैन्य सरकारले विवादास्पद बौद्धभिक्षु वशिन विराडुलाई जेलमुक्त गरेको छ। उनी अतिराष्ट्रवादी र मुस्लिमविरोधी उग्र भाषणका कारण विवादित छन्। उनलाई निर्वाचित सरकारविरुद्ध द्रोह गरेको अभियोग लागेको थियो। गत वर्ष सैन्य कूबाट उक्त सरकार विस्थापित भइसकेको छ। चर्को कुरा गर्ने यी भिक्षु सेनाको समर्थन गर्छन्। मुस्लिम तथा विशेषगरी रोहिन्ज्या समुदायलाई लक्ष्य गरेर उग्र भाषण गर्ने भएकाले […]
मङ्गल ग्रहः नासाको पर्सिभिअरन्स रोभरले कसरी सङ्कलन गर्यो चट्टानको नमुना

अमेरिकी अन्तरिक्ष निकाय नासाको पर्सिभिअरन्स रोभरले दोस्रो प्रयासमा मङ्गल ग्रहबाट चट्टानको नमुना सङ्कलन गरेको पुष्टि गरेको छ। उक्त रोबटले “रोशेट” नाम दिइएको एउटा बाक्लो ढुङ्गामा प्वाल पारेर उक्त नमुना निकालेको हो। तस्बिरहरूमा ढुङ्गाको भित्री भागबाट सुरक्षित रूपमा नमुना निकालिएको प्रमाण पाइएको छ। गत महिना गरिएको पहिलो प्रयासमा सङ्कलन गर्न खोजिएको नमुना धूलोपिठो भएको थियो। पृथ्वीबाहिर […]
