“ए बाबा ! अब त भोट बदलौं”

श्रीराम रानाभाट। “कंश थिए कृष्ण आए, रावण थिए राम आए, दानव थिए देवता आए” मेरा दुर्गुण र कमजोरी कति गने कति गने मलाई डगमगाउन मान्छेले के के भने के के भने !! बिना स्वार्थको को भेटिनु भेटिन्छन् सर्त राख्नेहरु तिमीलाई म स्वीकार गर्छु मैले चाहेको जस्तो बने !! हामी सबैमा एउटा साझा समस्या छ […]
मेरो देश नेपाल उपनिवेश रास्ट्र हो भन्नुमा शंका छ ?

प्रेम जैरू ” राममणी” । नेपाल एक स्वतन्त्र र सार्वभौम देश हो, जसले कहिल्यै पनि कुनै विदेशी शक्तिको प्रत्यक्ष शासन सहनु परेको छैन। तर पछिल्ला दशकहरूमा नेपालमा देखिएको अस्थिर राजनीति, विदेशी हस्तक्षेप, र राष्ट्रिय हितभन्दा व्यक्तिगत स्वार्थको राजनीति ले हाम्रो देशलाई अप्रत्यक्ष रूपमा उपनिवेशजस्तै स्थितिमा पुर्याइरहेको छ। भदै २३-२४ मा भएको Gen -Z आन्दोलन पछि बनेको […]
“९९ क्लब “-भनेको के हो…? खुशीको क्लब ?

श्रीराम रानाभाट। – नभनौं भन्यो मनका कुरा भन्न मन लाउँछ भन्छन् कोही सुर न तालको गीत कति गाउँछ । ऐना जस्तै त हुन्छ नि हजुर जिन्दगी पनि हामी मुस्कुराए मुस्कुराउँछ रिसाए रिसाउँछ । जहाँ प्रेम हुन्छ त्यहाँ नियम हुँदैन,जहाँ नियम हुन्छ त्यहाँ प्रेम हुँदैन ।। सम्भवत सुन्नुभएको छ । जान्नुपर्ने कुरा नजान्नु नराम्रो कुरा हो […]
तपाईंका साथीहरू कस्ता प्रकारका छन् ? त्यसैबाट थाहा हुन्छ तपाईंको चरित्र ।

श्रीराम रानाभाट ।मुस्कानलाई बिगार्ने खोल हुँदैन, केही केही सम्बन्धको तोल हुँदैन । मान्छे त भेटिन्छन् हरेक मोडमा , तिमी जस्तै अनमोल अनमोल हुँदैन । प्रेमभन्दा ठूलो मित्रता हो तर जति महत्व हामी प्रेमलाई दिन्छौं, मित्रतालाई होइन । जुन दिनदेखि रेटन थाल्छ प्रेमको हतियारले अनि मित्रताको खोजी गर्छौ, महसुस गर्छौ,। प्रेमले भन्छ “तिमीलाई केही भयो भने […]
“नक्कली प्रेमको सुरुवात कहाँबाट भयो “

श्रीराम रानाभाट।आवरणमा गरिएको प्रित साँचो प्रित हुँदैन, छुनुपर्छ हृदयमा नत्र गीत गीत हुँदैन जीवन हिजो पनि थियो र आज पनि छ तर भोलि पनि हुन्छ भन्ने निश्चित हुँदैन “। मायाको बदलामा मायाकै आस थियो तर घृणा गरेर गई….. भन्नेहरू धेरै छन् यहाँ । टुटेका र दुखेका दिल बोकेर हिँड्नेहरू धेरै छन् यहाँ । प्रेम अन्धो […]
तिम्सिनाको ‘नेपालको बैंकिङ इतिहास’ प्रकाशित

मोरङ । मोरङका दीपेन्द्रराज तिम्सिनाद्वारा लिखित ‘नेपालको बैंकिङ इतिहास’ नामक कृति प्रकाशित भएको छ । तिम्सिनाको १३ औँ कृतिका रूपमा यो पुस्तक हालसालै बजारमा आएको हो । पथरीशनिश्चरे–१, मोरङ निवासी लेखक तथा खोजकर्ता लेखक तिम्सिनाले यस पुस्तकमा नेपालको मुद्रा निष्कासनको इतिहास, राणकालदेखि वर्तमान सम्मको बैङ्किङ अभिलेख आदि समेटिएको छ । पुस्तकमा नेपालका ‘क’ र ‘ख’ […]
“अन्तिम प्रेमपत्र बिर्सि जानेलाई”

श्रीराम रानाभाट। उम्रदैन थाहा थियो, फूल छरेको थिएँ , तिमीलाई अपनाउने भूल गरेको थिएँ । प्रेम आफ्नो ठाउँमा प्रिया, घृणा आफ्नै ठाउँमा , दुवै कुरा तिमीसँग कबुल गरेको थिएँ । रोपेको फूल फुल्न सकेन छुटेको प्रित भुल्न सकिन । सपना ! पहिला जुन उपमा लगाएर सम्बोधन गर्थेँ आज पराइले इर्स्या गर्लान् भन्ने पक्का छ […]
पागल प्रेमी म

मुटु मेरो पागल, तिम्रो यादमा हराउँछ, टाढा भए पनि तिमी, हरेक साँझ बोलाउँछ। वाध्यताको भित्तामा बाँधिए ता पनि , मनले तिमिलाइ, सदैव खोजी हिड्छ। आँसुका धारा, मेरो आँखाबाट बगिरहन्छन्, तिमी बिना यो जीवन, अधुरो लागिरहन्छ। तिमी टाढा भए पनि, हृदयले सम्झिरहन्छ, पागल म, तिम्रो नाम मुखबाट फुस्किरहन्छ आँसुले साटोको गीत, आँखाबाट गाइरहन्छन्। तिमि बिना मेरो […]
“कौडीको मूल्यमा बेचिएको हिरा”

श्रीराम रानाभाट। आफूसँग के भयो भने म सबैभन्दा धेरै खुसी र सन्तुष्टि हुन्छु भन्ने लाग्छ ? यदि तपाईँलाई सोधियो तपाईंको सफलताका लागि तपाईंसँग भएको सबैभन्दा महत्वपूर्ण चिज के हो….? तपाईंलाई लाग्छ मेरो शिक्षा, मेरो क्षमता, मेरो भाग्य, मेरो मेहनत । तपाईंको विचार पनि सही हुन सक्छ तर दुनियाको सबैभन्दा नामी विश्वविद्यालय हावर्ड विश्वविद्यालयद्वारा गरिएको सर्वेक्षण […]
भरोसा हुनुपर्छ जिन्दगी जुनसुकै बेला फुल्न र फक्रिन सक्छ ।

श्रीराम रानाभाट। “नभन बिना आगो पनि, जलिरहेको छु शुभ नभई साँझ बनी, ढलिरहेको छु समयले भन्छ एकदिन ,तिमी ठिक थियौ खराब त म आफै, चलिरहेको छु । ” जसरी एउटा फलामलाई कसैले नष्ट गर्न सक्दैन तर आफैमा लाग्ने खियाले सक्छ । एउटा व्यक्तिलाई कसैले हराउन सक्दैन हराउँछ त,आफ्नो सोच र विचारले । नदीमा खस्ना […]
