नेपालले मैत्रीपूर्ण फुटबल खेलमा मौरिससमाथि १-० को जित

काठमाडौं। नेपालले मैत्रीपूर्ण फुटबल खेलमा मौरिससलाई पराजित गरेको छ । नेपालले मौरिससमाथि १-० को जित निकाल्दा सुजल श्रेष्ठको गोल निर्णायक भयो । मौरिससले प्राप्त पेनाल्टीलाई गोल गर्न सकेन । नेपालका गोलरक्षक किरण चेम्जोङले उत्कृष्ट बचाऊ गर्दै मौरिससको बराबरी गर्ने प्रयासलाई विफल पारिदिए । मैत्रीपूर्ण खेल भएपनि तनावग्रस्त भएको थियो । मौरिससका २ र नेपालका १ […]

आर्मीलाई हराउँदै मनाङ फाइनलमा

काठमाडौं। पटकको विजेता मनाङ मर्स्याङ्दी क्लब त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गर्दै आहारारा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । बिहीबार पोखरा रंगशालामा भएको दोस्रो सेमिफाइनलमा आर्मीलाई पेनाल्टी सुट आउटमा४–३ ले हराउँदै मनाङ कीर्तिमानी सातौं पटक उपाधि नजिक पुगेको हो । अब, उपाधिका लागि मनाङले शनिबार अर्को विभागीय टोली एपीएफ फुटबल क्लबको सामना गर्नेछ । मनाङको […]

तारेभीरमा स्काई साइक्लिङ व्यावसायिक रूपमा शुरू

पर्वत। कालीगण्डकी नदीमाथिको तारेभीरमा डोरीको सहायतामा साइकल चलाउने खेल (स्काई साइक्लिङ) व्यावसायिक रूपमा शुरू भएको छ । पर्वतको बन्जीजम्पको पारिपट्टि बागलुङको बलेवामा द क्लिफ प्रालिले स्काई साइक्लिङ शुरू गरेको हो । भीरैभीर साइकल चलाउने यो खेल साहसिक पर्यटनका लागि सञ्चालन गरिएको कम्पनीका अध्यक्ष राजु कार्कीले जानकारी दिए । चार वर्ष पहिलेदेखि नै सञ्चालनमा रहेको साइक्लिङ […]

बीबीएलमा सन्दीपको खराब प्रदर्शन

काठमाडौं । बिग बास लिगअन्तर्गत सोमबारको खेलमा एडिलेट स्ट्राइकर्सले नेपाली लिग स्पिनर सन्दीप लामिछानेआबद्ध होबार्ट हरिकेन्स सामू १७६ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ । होबार्टको घरेलु मैदानमा भएको खेलमा नेपाली लेग स्पिनर सन्दीपको बलिङ भने फितलो रह्यो । सोमबारको खेलमा सन्दीपले ३ ओभर बलिङ गर्दा बिनाविकेट ३१ रन खर्च गरे । सन्दीपले आफ्नो पहिलो […]

कामना सेवा विकास बैंकद्वारा आजदेखि दुइदिने ‘कामना सेवा फुटसल कप’ सुरु हुँदै

काठमाडौं । कामना सेवा विकास बैंकले पुस ९ र १० गते “Kamana Sewa FutsalCup” आयोजना गर्ने भएको छ । बैंकले हिजो पत्रकार सम्मेलन गर्दै उक्त जानकारी दिएको हो । बैंकको केन्द्रीय कार्यालय भवन परिसरमा आयोजित पत्रकार सम्मेलनमार्फत सहभागी टिमहरुको घोषणा गर्नुका साथै खेल तालिकाको बारेमा समेत जानकारी गराइएको थियो । उक्त फुट्सल प्रतियोगितामा विभिन्न बैंक […]

खेलाडीलाई गरिएको कारबाहीले क्रिकेटको विकासमा अवरोध पुग्नसक्छ : सिप्यान

काठमाडौं । क्रिकेट खेलाडी संघ नेपाल (सिप्यान) ले क्रिकेट खेलाडीहरुलाई गरिएको कारबाहीले नेपाली क्रिकेटको विकासमा अवरोध पुग्ने अवस्था सिर्जना भएको जनाएको छ । अध्यक्ष मनिषराज पाण्डे र महासचिव पारस खड्काले संयुक्त विज्ञप्ति जारी गर्दै खेलाडीहरुका आवाज तथा भावना सम्बोधन गर्नुको सट्टा उनीहरुलाई कारबाही गरिएकोमा ध्यानाकर्षण भएको जनाएका छन् । क्रिकेट खेलाडीहरुको योगदानका कारण विश्व क्रिकेट […]

शीर्ष स्थानको रियल रेलिगेसन जोनको क्याडिसँग बराबरीमा रोकियो

काठमाडौं । स्पानिस ला लिगामा शीर्ष स्थानको रियल मड्रिड रेलिगेसन जोनमा रहेको क्याडिजसँग गोलरहित बराबरीमा रोकिएको छ ।घरेलु मैदानमै बराबरी खेलेपछि रियलले दोस्रो स्थानको सेभियासंग अंक दूरी अझ बढाउने अवसर गुमायो । १८ खेलबाट ४३ अंकसहित रियल शीर्ष स्थानमा छ । एक खेल कम खेलेको सेभियाको ३७ अंक छ । उता क्याडिज भने १८ खेलबाट […]

सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तरगत आजको पहिलो खेल बराबरीमा रोकियो

काठमाडौं। सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तरगत आजको पहिलो खेल बराबरीमा रोकिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको रोमान्चक खेलमा संकटा क्लब मनाङ मस्र्याङ्दीसँग अंक बाड्न बाध्य भएको हो । खेल २–२ को बराबरीमा रोकीएको हो । खेलको ३१ औं मिनेटमा निरज बस्नेतले गोल गर्दै संकटालाई सुरुआती अग्रता दिलाए ।तर, ३५ औं मिनेटमा मनाङका दयानन्दले […]

लियोनेल मेस्सीको लिग वानमा पहिलो गोल

लियोनेल मेस्सीले लिग वानमा पहिलो गोल गर्दा १० खेलाडीमा सीमित बनेको पेरिस सेन्ट जर्मेनले नान्टेसलाई हराउँदै शीर्ष स्थानमा १३ अङ्कको बनाउन सफल भएको छ । मेस्सीले खेल सकिन तीन मिनेट बाँकी छँदा २० यार्ड टाढाबाट गोल गरेका हुन् । खेलमा किलियन एम्बाप्पेले पीएसजीलाई खेलको सुरुवातमा नै अग्रता दिलाएका थिए । तर, दोस्रो हाफमा गोलकिपर केलर […]

बाइडेन-सी बैठकको तयारीः अपेक्षा अनेक-सम्भावना कम

वाशिंगटन, २९ कार्तिक। हाल द्वीपक्षीय सम्बन्ध चिसिदै गएको विश्वका महाशक्ति राष्ट्र अमेरिका र चीनका राष्ट्र प्रमुखहर बीच हुन गइरहेको संवादलाई विशेष चासोको रूपमा हेरिएको छ । यस संवादबाट विश्वले धेरै अपेक्षा गरे पनि सहमतिका नयाँ विन्दुमा पुग्ने सम्भावनाहरू भने निकै कम देखिन्छन् । अमेरिकी राष्ट्रपति जो बाइडेन र चीनका राष्ट्रपति सी चिनफिङले बेइजिङमा सँगै चाउचाउ […]