न्यून गुणस्तरको खाद्य पदार्थ उत्पादन गर्ने उद्योगमाथि मुद्दा

काठमाडौ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौंडाले न्यून गुणस्तरको खाद्य पदार्थ उत्पादन गर्ने आठ उद्योगमाथि गत आर्थिक वर्ष  २०७८/७९ मा मुद्दा दायर गरेको छ । विभिन्न उद्योगबाट उत्पादित नमुनाको सङ्कलन गरी जाँच गर्दा मापदण्ड अनुसारको उत्पादन नभएकाले ती उद्योगमाथि सम्बन्धित जिल्ला अदालत र जिल्ला प्रशासन कार्यालयमा मुद्दा दायर गरिएको सो कार्यालयले जनाएको छ […]

विनिमय दर

काठमाडौ । नेपाल राष्ट्र बैंकले शुक्रबारका  लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । आज डलरको खरिद दर १२७ रुपैयाँ ३२ पैसा र बिक्री दर १२७ रुपैयाँ  १९२ पैसा रहेको छ। युरो एकको खरिद […]

आज विदेशी मुद्राको विनिमय दर

काठमाडौ ।  नेपाल राष्ट्र बैंकले आज बिहीबारका  लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । आज डलरको खरिद दर १२७ रुपैयाँ ५४ पैसा र बिक्री दर १२८ रुपैयाँ  १४ पैसा रहेको छ। युरो एकको […]

लुम्बिनी विकास बैंक लिमिटेडका नवनियुक्त अध्यक्षको शपथ ग्रहण

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडको सञ्चालक समितिले श्री प्रविण कृष्ण श्रेष्ठलाई सर्वसम्मत रुपमा सञ्चालक समितिको अध्यक्ष चयन गरेको छ । नवनियुक्त अध्यक्ष श्री प्रविण कृष्ण श्रेष्ठज्यूले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा १२७ (२) बमोजिम नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर डा. नीलम ढुङ्गाना तिम्सिनाज्यू समक्ष आज मिति २०७९/०४/११ गते पद तथा […]

सिभिल बैंककाे एक्सटेन्सन काउन्टर अब फिक्कलमा पनि

काठमाडौं । समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाढी बढिरहेको सिभिल बैंकले इलास्थित सूर्याेदय नगरपालिका-१० फिक्कलमा नयॉ एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको छ । उक्त एक्सटेन्सन काउन्टर जिल्ला समन्वय समिति इलामका उपप्रमुख चित्रकला बराइलीले उद्घाटन गरेका हुन् । अब त्यस क्षेत्रका सेवाग्राहीहरुले बैंकको एक्सटेन्सन काउन्टर मार्फत आफ्नो सम्पूर्ण बैंकिङ कारोबारहरु सजिलैसंग गर्न सक्नेछन् बैंकले जनाएको […]

सेयर बजारमा दोहोरो अंकले बृद्धि

  काठमाडौं । सेयर बजार नेप्सेमा बुधबार दोहोरो अंकले बृद्धि भएको छ । बुधबार २३.८३ अंकले बढेको बजार २१११.९९ बिन्दुमा पुगेर रोकिएको छ । व्यापारबाहेक सबै उपसमूहको मूल्य बढेको छ । यसमा पनि सबैभन्दा धेरै वित्त कम्पनीका लगानीकर्ताले कमाएको छ । बुधबार कुल २२७ कम्पनीको ५० हजार २९७ वटा कारोबारबाट ७५ लाख ८ हजार १८८ […]

लुम्बिनी विकास बैंक लिमिटेडमा बोहराको दोस्रो कार्यकालको पदबहाली

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले दोस्रो कार्यकालको लागि प्रमुख कार्यकारी अधिकृतमा श्री नरेश सिंह बोहरालाई मिति २०७९/०४/०२ गतेबाट लागु हुने गरी ४ बर्षको पदावधि सहित नियुक्ती गरे पश्चात  एक कार्यक्रमको आयोजना गरी बैंकले उहॉलाई स्वागत गरेको छ ।   उक्त पदबहाली कार्यक्रममा बैंकका सञ्चालक समितिका मनोनित अध्यक्ष श्री प्रविण कृष्ण श्रेष्ठ, बरिष्ठ नायब प्रमुख […]

किन डलर र पाउन्डभन्दा महँगो दिनार ?

काठमाडौं । नेपालले गर्ने विदेशी मुद्रा कारोबारमा डलरको भूमिका बढी भएकोले पनि सरकारी निकायदेखि सर्वसाधारणमा डलरको मूल्यबारे चासो रहेको पाइन्छ। पछिल्लो विनिमय दर अनुसार अहिले १ अमेरिकी डलरको खरिद मूल्य १२७.५१ रुपैयाँ पुगेको छ। त्यस्तै, डलरबाहेक ब्रिटिश पाउन्ड, युरो, अस्ट्रेलियन डलर लगायतका विदेशी मुद्राको भाउमा धेरैको चासोको विषय रहेको पाइन्छ। त्यसबाहेक कतार, दक्षिण कोरिया, मलेशिया […]

“सिएसआर ” अन्तर्गत नेपाल प्रहरी अस्पताल महाराजगञ्ज र सानिमा बैक लि.द्वारा यस्ताे संझाैता गरे,,

काठमाडौं । Corporate Social Responsibility (CSR) अन्तर्गत नेपाल प्रहरी अस्पताल महाराजगञ्ज र सानिमा बैक लि. नेपाल प्रहरी अस्पतालमा उपचारका लागि आउने विपन्न महिला बिरामीहरुलाई स्वास्थ्य उपचारमा आर्थिक सहयोग गर्ने बारे सम्झौता भएको छ ।                                            […]

कुमारी बैंक र हाेटल ए- वान बिच यस्ताे भयाे सहमति,,

काठमाडौं । कुमारी बैंक लिमिटेड र लमही, दाङ्गस्थित होटेल ए–१ लभली स्टारबीच कुमारी बैंक लिमिटेडका ग्राहक महानुभावहरुलाई होटेल ए–१ लभली स्टारबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने समझदारी भएको छ । डिजिटल कारोबारमा ग्राहकहरू आकर्षित भईरहेको कुरालाई मध्यनजर गर्दै डिजिटल कारोबारमा ग्राहकहरूलाई प्रोत्साहन गर्नका निमित्त कुमारी बैंकले यस सहकार्य मार्फत होटेल ए–१ लभली स्टारका […]