तातोपानी नाका आजदेखि बन्द

काठमाडौं । सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि बन्द गरिएको छ। नेपालस्थित चिनियाँ दूतावासका अनुसार हाल बन्द अवस्थामा रहेको तातोपानी नाका पूर्ण रुपमा खुलाउने तयारीका लागि चैत २८ देखी बैशाख २ गतेसम्म बन्द हुने भएको हो । ‘दुईतर्फी कार्गो स्थानान्तरणलाई फेरि सुरु गर्ने तयारी थालिएको छ, दूतावासले भनेको छ, ‘त्यही तयारीका लागि सिया स्वायत्त क्षेत्र जनसरकार र नेपालको […]
कमलबिनायक – नगरकाेट सडक : दुई बर्षमा सक्ने ठेक्क आठ पटक म्याद थप्दापनि सम्पन्न भएन

भक्तपुर । भक्तपुर–नगरकोट सडकखण्ड विस्तार कार्य ८ पटक म्याद थप गर्दा पनि सम्पन्न नभएपछि रद्द गरिएको छ दुई वर्षमा सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएर२०७३ असार ३ गतेसम्म सम्पन्न गरि हस्तान्तरण गर्ने भनि २०७१ साल जेठ २२ गते यो सडकको पहिलो ठेक्का सम्झौता भएको थियो। तर जम्मा १५ किलोमिटर छ सय ६० मिटर लामो भक्तपुर–नगरकोट […]
स्वदेशमा उद्योग खोल्न र सञ्चालन गर्न कठिन

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले स्वदेशमा उद्योग खोल्न र सञ्चालन गर्न कठिन रहेको बताएका छन् । महासंघले आयोजना गरेको औद्योगिक करिडोर क्षेत्रका उद्योगको विगत र वर्तमान अवस्था विषयमा गरेको अन्तरक्रियामा उनले यस्तो बताएका हुन् । राउतले माग पक्षको पर्याप्त अध्ययन विना उद्योग स्थापना र सञ्चालन गर्दा उद्योग स्थापनासँगै अतिरिक्त […]
मिटरब्याजीलाई कारबाही गर्ने गरी कानुन बनाउने मन्त्रिपरिषद्को निर्णय

काठमाडौँ । मिटरब्याजीलाई कारबाही गर्ने गरी सरकारले कानुन बनाउने भएको छ। मंगलबार बसेको मन्त्रिपरिषद बैठकले मिटर ब्याज लगाउनेहरूलाई कारबाही गर्नेगरी कानुन संशोधन गर्ने निर्णय गरेको एक मन्त्रीले बताए। केही दिनदेखि काठमाडौंमै आएर आन्दोलन गरिरहेका मिटरब्याज पीडितहरूका समस्या बुझ्न उनीहरूसँग वार्ता गर्न सरकारले समिति पनि गठन गरेको छ। मिटरब्याज पीडितहरू आज बिहान प्रधानमन्त्री निवास बालुवाटारतर्फ जाँदै […]
संस्थापक सेयर बिक्रीगर्दै कुमारी बैंक

काठमाडौं । कुमारी बैंकले ३८ हजार ६ सय ५० कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले २ जना संस्थापक सेयरधनीको नाममा रहेको सेयर बिक्रीमा ल्याएको हो । उक्त सेयरधनीहरू तर्क बहादुर बुढाथोकीको ५ हजार २ सय ६४ र पेगी पाण्डेको नाममा रहेको ३३ हजार ३ सय ८६ कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको हो । […]
कृषि बिकास बैंककाे (सीईओ)मा गाेविन्द गुरुङ

काठमाडौं । कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा गोविन्द गुरुङ नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिले गुरुङलाई आगामी ४ वर्षका लागि बैंकको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो । शनिबार बसेको बैंकको सञ्चालक समिति बैठकले सीईओमा आफूलाई नियुक्त नियुक्त गरेको गुरुङले बताए । ‘सञ्चालक समितिले चार वर्षका लागि नियुक्त गरेको छ,’ उनले भने, […]
आयल निगमले बढायाे पेट्रोलियम पदार्थकाे मुल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । सोमबार राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको हो । पेट्रोलियम पदार्थमा प्रतिलिटर ३ रुपैयाँ मूल्य वृद्धि भएको हो । भने, हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्य यथावत छ ।
अनलाइन मार्फत भिजन अफ मकवानपुरले कराेडाैँ ठग्दै

काठमाडौं। भिजन अफ मकवानपुर एग्रिकल्चर प्रा.लि.ले नियमविपरीत पैसा असुल्दै आएको कुरा सार्वजनिक भएको छ ३/४ बर्ष अगाडि कृषि मा आमुलपरिवतन गर्ने भनि भिजन अफ मकवानपुर एग्रिकल्चर प्रा.लि. मकवानपुर मा सुरुवात भएको भए थियाे। सरकारी निकायबाट सेयर बिक्री वितरण गर्ने अनुमति नै नलिई देश बिदेशमा रहेका नेपालीहरुलाई लाखौं फाइदा […]
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा राखिएको सहयोग पेटिकामा तीन लाख रूपैयाँ जम्मा

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा राखिएको सहयोग पेटिकामा करिब तीन लाख रूपैयाँ जम्मा भएको छ । मन्त्री सुदन किरातीले मन्त्रीको पदभार ग्रहण गरेकै दिनदेखि खादा, माला र बुकेको प्रयोग नगर्ने घोषणा गर्दै त्यसको सट्टा सहयोग रकम सङ्कलन गरी दुर्गम क्षेत्रको शिक्षालाई सहयोग गर्ने घोषणासहित उक्त सहयोग पेटिका राखेका थिए । मन्त्रालयमा राखिएको […]
” नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड ” नाम सहित आजबाट संयुक्त काराेबार गर्दै मेगा र एनआइबिएल बैँक

काठमाण्डौ। मर्जर प्रक्रिया पूरा गरेर नेपाल इन्भेष्टमेण्ट बैंक र मेगा बैंक नेपाल लिमिटेडले आजबाट सँयुक्त कारोबार शुरु गरेका छन् । दुई बैंक मर्ज भई ‘नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड’को नामबाट आजदेखि विधिवत रुपमा एकीकृत कारोबार सुरु भएको हो। ‘समृद्धिका पथमा सँगै अघि बढ्दै’ नाराका साथ एकीकृत कारोबार सुरु गरेको बैंकले एकता र उत्कृष्टतालाई जोड दिएको […]
