वाणिज्य बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक

काठमाडौं। असोज महिनाको लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । सार्वजनिक ब्याजदर अनुसार केही बैंकको व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर भदौको तुलनामा बढेको छ भने केहीको घटेको छ । कतिपय बैंकले भने भदौकै ब्याजदरलाई निरन्तरता दिएका छन् । वाणिज्य बैंकहरुले लामो समयदेखि भद्र सहमतिका नाममा गर्दै आएको ‘ब्याजदर कार्टेलिङ’ को अन्त्य गरेसँगै साउनदेखि बैंकहरुले […]
आजका लागि सुनचाँदीकाे मूल्य

काठमाडौं। नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबार सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको जनाएको छ । महासंघले आइतबारको मूल्यसूची तय गर्दै सुन तोलामा ५०० र चाँदी तोलामा ५ रुपैयाँले बढेको जनाएको छ । महासंघकाअनुसार सुन तोलामा ५०० रुपैयाँले बढेसँगै आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ३०० रुपैयाँ कायम छ । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख […]
एक कराेड २८ लाखमा बन्याे पुल तर प्रयाेग बिहिन

पाँचथर । पाँचथरमा सयौँ स्थानमा सडक पुल निर्माण गर्नुपर्ने आवश्यकता छ । स्थानीय तह निर्माणपछि सडकको ट्रयाक विस्तार गर्ने कार्य द्रुत हुँदा बस्ती, गाउँ, वडा र पालिकालाई जोड्न यहाँका दर्जनौँ खोलामा सडक पुल, कल्भट र कज–वे आवश्यक छ । सडक पुलसहितका पूर्वाधार निर्माणमा पर्याप्त बजेट नभएको गुनासो यत्रतत्र सुनिने गर्छ तर जिल्लामा सडक पुल निर्माण […]
सानिमा बैंकले नाफाबाट १४.७० प्रतिशत लाभांश दिने घोषणा

काठमाडौं । सानिमा बैंकले गत आर्थिक वर्षको नाफाबाट १४.७० प्रतिशत लाभांश दिने घोषणा गरेको छ । बैंकको बिहीबार बसेको सञ्चालक समिति बैठकले ९ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ५.७० प्रतिशत नगद गरी कुल १४.७० प्रतिशत लाभांश दिने निर्णय गरेको हो । प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंक र सानिमाको आगामी वार्षिक साधारण सभाले अनुमोदन […]
यी क्षेत्रहरुमा आजदेखि विद्युत् आपूर्ति बन्द हुनेछ ( तालिका सहित )

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले काठमाडौं र ललितपुरका केही क्षेत्रमा आजदेखि विद्युत् आपूर्ति बन्द हुने जनाएको छ । आज एक सूचना जारि गर्दै प्राधिकरणले काठमाडौं र ललितपुरका विभिन्न क्षेत्रमा विद्युत् प्रसारण अवरुद्ध हुने जानकारी दिएको हो । नेपाल विद्युत प्राधिकरणले स्युचाटार-टेकु लाइन तीन दिन सट डाउन गर्ने भएको छ । टेकु सबस्टेशन स्तरोन्नती गरी टेकू स्युचाटार […]
आज शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । भारतीय रुपैयाँको एउटै दर कायम हुँदै आए पनि अन्य विदेशी मुद्राको विनिमय दर भने हरेक दिन निर्धारण हुन्छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ । यस्तै, […]
आजबाट (आईपीओ) बिक्रि सुरु गर्दै मिड साेलु हाइड्रोपावर

काठमाडौँ । मिड सोलु हाइड्रोपावर लिमिटेडले आजदेखि प्राथमिक सेयर (आईपीओ) निष्कासन बिक्री खुला गरेको छ । कम्पनीले ६ लाख २१ हजार १७२ कित्ता सेयर सर्वसाधारण लगानीकर्ताका लागि निष्कासन गरेको हो । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको आईपीओ बाँडफाँट गरिसकेको छ । आईपीओमा न्यूनतम १० देखि १० हजार […]
आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । भारतीय रुपैयाँको एउटै दर कायम हुँदै आए पनि अन्य विदेशी मुद्राको विनिमय दर भने हरेक दिन निर्धारण हुन्छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ । यस्तै, […]
भन्सारका कर्मचारीहरु विशेष अदालतको फैसलाविरुद्ध अख्तियारमा

काठमाडौं । सुनकाण्डमा मुछिएका भन्सारका कर्मचारीहरुलाई बिगो र जरिवानामा भारी छुट दिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग विशेष अदालतको फैसलाविरुद्ध सर्वोच्च अदालत पुगेको छ । पाँच वर्षअघिको सुनकाण्डमा मुछिएका भन्सारका एक्स–रे अपरेटर श्यामकृष्ण च्वामु श्रेष्ठलाई नाममात्रैको बिगो जरिवाना गरेर उन्मुक्ति दिएको भन्दै आइतबार अख्तियारले विशेषको फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन दर्ता गरेको हो । विमानस्थल भन्सार कार्यालयमा […]
६१ किलो सुन तस्करी प्रकरणमा थप एक जना पक्राउ

काठमाडौं । सुन तस्करी प्रकरणमा थप एक जना पक्राउ परेका छन् । बाराका शिव कुमार सफरलाई सुन प्रकरणमा पक्राउ गरेको प्रहरीले जनाएको छ । उनीसँगै त्रिभुवन विमानस्थल भन्सारबाट बाहिरिएको ६१ किलो सुन प्रकरणमा पक्राउ पर्नेहरुको संख्या २७ पुगेको छ । गत साउन ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको सुन राजश्व अनुसन्धान विभागले सिनामंगलबाट बरामद गरेको […]
