आज १ लाख ११ हजार ३ सय रुपैयाँ कायम

काठमाडौँ । मंगलबार नेपाली बजारमा चाँदीको मूल्य बढ्दा यता सुनको मूल्यमा स्थिरता कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छावापाला सुनको मूल्य अघिल्लो दिनको मूल्य नै कायम हुँदै आज १ लाख ११ हजार ३ सय रुपैयाँ कायम भएको हो । यस्तै तेजाबी सुनको मूल्य पनि अघिल्लो दिनकै मूल्य कायम हुँदै प्रतितोला १ लाख […]
नेपाल विद्युत् प्राधिकरणले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने भएको छ । बिहीबार पत्रकार सम्मेलन गरेर प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सर्वसाधारणाका लागि आईपीओ निष्कासनको प्रक्रिया सुरू भएको जानकारी दिएका हुन् । उनका अनुसार विद्युत प्राधिकरण ऐन २०४१ अनुसार सेयर जारी गर्न लागिएको हो ।प्राधिकरणको खुद आम्दानी आर्थिक वर्ष २०७८/०७९ मा ८१ अर्ब रहेकोमा […]
नेपाल टेलिकमकाे दस लाख बराबरकाे रिचार्ज कार्ड हरायाे

काठमाडौं । नेपाल टेलिकमले १० लाख रुपैयाँ बराबरका रिचार्ज कार्ड हराएको जनाएको छ । टेलिकमले आज एक सूचना जारी गर्दै ५० रुपैयाँ दरका २० हजार वटा रिचार्ज कार्ड ढुवानीका क्रममा हराएको जनाएको हो । ५० रुपैयाँ दरका २० हजारवटा रिचार्ज कार्ड हराएको हो । ती रिचार्ज कार्ड फेला पारेमा नजिकको दूरसञ्चार कार्यालयमा बुझाइदिन वितरक वा […]
नेप्सेमा यो साता ३६ अंकमाथिको गिरावट

काठमाडौँ । सेयर बजार परिसूचक नेप्सेमा यो साता ३६ अंकमाथिको गिरावट आएको छ । अघिल्लो साता ३९ अंकले घटेको नेप्से सूचक थप यो साता ३६.६४ अंकले घट्दै २ हजार ८९.८४ अंकको विन्दुमा झर्न पुगेको हो । यो साता ३६ अंकले नेप्से घटेको बजारमा कूल ९ अर्ब ४९ करोड ५२ लाख १२ हजार रुपैयाँ बराबरको सेयर […]
सबैभन्दा बढी विषादी केरामा

चितवन । चितवनमा केरामा सबैभन्दा बढी विषादी भेटिएको छ । कृषि ज्ञान केन्द्र चितवनले परीक्षण गर्दा सबैभन्दा बढी विषादी केरामा भेटिएको हो । कृषि ज्ञान केन्द्रका प्राविधिक सहायक सुरेश सिम्खडाका अनुसार आर्थिक वर्ष २०७९ र८० मा सात सय १८ तरकारी र फलफूलको नमूना परीक्षण गर्दा केरामा बढी विषादी भेटिएको छ । केरापछि फर्सी र भन्टामा बढी […]
फेरि बढ्याे डिजेल,पेट्राेलकाे मूल्य

काठमाडाै। नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य बढाएको छ । निगमले मंगलबार राति १२ बजेपछि लागू हुनेगरी पेट्रोल र डिजेलको मूल्य स्वचालित प्रणालीअनुसार बढाएको हो । पेट्रोल प्रतिलिटर ९ रुपैयाँ तथा डिजेल र मट्टितेल प्रतिलिटर ७/७ रुपैयाँ बढेको छ । अब काठमाडौं उपत्यकामा पेट्रोल प्रतिलिटर १७३ रुपैयाँ तथा डिजेल र मट्टितेल प्रतिलिटर १५३ रुपैयाँ पुगेको […]
नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेर जागीर खाने एक कर्मचारीविरूद्ध मुद्दा दायर

काठमाडौं। नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेर जागीर खाने एक कर्मचारीविरूद्ध मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । रुपन्देहीको कोटरीमाई गाउँपालिका वडा नं. १ मा कार्यरत गौंस मोहम्मद तेलीविरुद्ध आज विशेष अदालत काठमाडौँमा मुद्दा दायर भएको हो । उनले सामाजिक परिचालक पदमा नियुक्त हुँदा शैक्षिक योग्यताको […]
झण्डै डेढ क्विन्टल सुन तस्करी प्रकरणमा ठमेलको एक होटेलमा सिलबन्दी

काठमाडौं । झण्डै डेढ क्विन्टल सुन तस्करी प्रकरणमा ठमेलको एक होटेलमा सिलबन्दी गरिएको छ । राजस्व अनुसन्धान विभागको एक टोलीले शनिबार राति सिलबन्दी गरेको बताएको छ । सुन तस्करी प्रकरणमा जोडिएको आशंकामा अनुसन्धानका लागि सिलबन्दी गरिएको स्रोतले जनाएको छ । गत साउन ३ गतेबाट हङकङबाट मोटरसाइकल र स्कुटरको ब्रेक सुमा लुकाएर सुन ल्याइएको अनुसन्धानका क्रममा […]
भगवती हाइड्रोपावरको आइपीओ भर्ने आज अन्तिम दिन

काठमाडौं । भगवती हाइड्रोपावरको आइपीओ भर्ने आज अन्तिम दिन रहेको छ । आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले आज कार्यालय समयसम्म यसमा आवेदन दिन सक्नेछन् । भगवती हाइड्रोपावरले असार २४ गतेदेखि प्रिमियम मूल्यमा आयोजना प्रभावित स्थानीय बासिन्दाको लागि आइपीओ बिक्री खुला गरेको हो । कम्पनीले स्थानीयलाई जारी पुँजी ५७ करोड २० लाख ६४ हजार रुपैयाँको १०५ अर्थात […]
गत आरथिक बर्षमा दुई कराेड बढिकाे टुथपिक आयात

काठमाडौ । कुनै पनि मुलुकको अर्थतन्त्र उत्पादन बिना सुदृढ हुने अवस्था रहँदैन । अझ निरन्तर ठूलो व्यापार घाटा बेहोरिरहेको रहेको हाम्रोजस्तो मुलुकले उत्पादनमूलक अर्थव्यवस्थामा जोड दिनु अतिआवश्यक हुन्छ । तर हेर्दा सामान्य लाग्ने वस्तुसमेत आयात गरेर उपभोग गर्नुपर्ने अवस्थाले मुलुकको उत्पादन क्षमता र स्तर एकदमै कमजोर रहेको पुष्टि भइरहेको छ । भन्सार विभागले पछिल्लो समय […]
