महानगरमा सबै सामुदायिक विध्यालयहरुमा कक्षा १० सम्मै दिवा खाजाकाे व्यवस्था

काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्ना नगरभित्रका सामुदायिक विद्यालयमा कक्षा १० सम्म नै दिवा खाजाको व्यवस्था गर्ने भएको छ । दिवा खाजाको लागि दैनिक प्रतिविद्यार्थी ३० रुपैयाँ छुट्याइएको महानगरले जनाएको छ । नेपाल सरकारले देशभरका सामुदायिक विद्यालयमा अध्ययनरत कक्षा छ सम्मका विद्यार्थीको दिवा खाजाका लागि प्रतिविद्यार्थी १५ रुपैयाँले पैसा दिने गरेको छ । कक्षा छ सम्मको […]
आफ्नाे ब्यापारीक दायरा बढाउँदै राष्ट्रि खाद्य बैंक

काठमाडौं । पोषणयुक्त आहारको उत्पादन र वितरणमा ख्याति कमाउन थालेको राष्ट्रिय खाद्य बैंकले आफ्नो दायरा दिनानुदिन फराकिलो पार्दै गएको छ। रैथाने र सनातनी बालिनालीको जगेर्ना गर्दै राज्यले गर्नुपर्ने काम निजी क्षेत्र मार्फत गर्दै आएको राष्ट्रिय खाद्य बैंकले आर्थिक र कृषिका विषयमा आफ्ना सदस्यलाई विषय विज्ञ मार्फत जानकारी गराउने काम समेत गर्न थालेको छ। सोही अन्तर्गत […]
विदेशी मुद्राको सञ्चिति १५ खर्ब ३९ अर्ब

काठमाडौँ । अर्थतन्त्रको बाह्य क्षेत्रमा सुधार आएसँगै विदेशी मुद्राको सञ्चिति थुप्रिन पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७९/८० को असार मसान्तसम्ममा विदेशी मुद्राको सञ्चिति २६.६ प्रतिशतले बढेर १५ खर्ब ३९ अर्ब ३६ करोड रुपैयाँ पुगेको हो । यो सञ्चितिले समीक्षा वर्षको औसत महिनामा आयात भएको परिमाणका आधारमा ११.७ महिनाको वस्तु आयात र […]
विद्युत् प्राधिकरणको ३८औँ वार्षिकोत्सव आज

काठमाडौँ । मुलुकलाई ऊर्जामा आत्मनिर्भर बनाउँदै आम उपभोक्तालाई नियमित, भरपर्दो र गुणस्तरीय विद्युत् सेवा उपलब्ध गराई स्वदेशमा खपत हुन नसकी बढी भएको विद्युत् निर्यात गर्ने दिशामा नेपाल विद्युत् प्राधिकरण क्रियाशील भएर लागेको छ । लोडसेडिङको अन्त्य, भारतमा विद्युत् निर्यात तथा केही ठूला आयोजना अगाडि बढाइरहेको प्राधिकरणलाई यतिबेला नियमित र गुणस्तरीय विद्युत् प्रवाह गर्नुपर्ने आवश्यकता छ […]
सुन तस्करीमा संलग्न आरोपमा थप दुईजना चिनियाँ नागरिक पक्राउ

काठमाडौं । हङकङबाट आएको ६० किलो ७१६ ग्राम सुन तस्करीमा संलग्न आरोपमा थप दुईजना चिनियाँ नागरिकलाई केन्द्रिय अनुसन्धान ब्यूरोले पक्राउ गरेको छ । गएराति उनीहरुलाई काठमाडौंबाट पक्राउ गरिएको अनुसन्धानमा संलग्न एकजना अधिकृतले बताए । पक्राउ पर्नेमा याओ पुचेङ्ग र ली वेन सुङ्ग छन् । साउन ३१ मा सिआईबीले चारजना चिनियाँ नागरिकलाई पक्राउ गरेको थियो । […]
आजकाे लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ । आज डलरको खरिद दर १३२ रूपैयाँ ४३ पैसा र बिक्री दर १३३ रूपैयाँ ०३ पैसा रहेको छ। युरो एकको खरिद […]
सुनकाण्ड छानविनले नयाँ माेड लिँदै

काठमाडौं । विमानस्थल बाहिरबाट बरामद भएको ६० किलो सुनको अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले छानबिनको दायरालाई फराकिलो बनाउँदै लगेको छ । उक्त सुनकाण्डका मुख्य योजनाकार दावा छिरिङ रहेको र उसको सम्बन्ध खास गरी नेकपा माओवादी केन्द्रका नेताहरूसँग देखिएकाले उक्त सुनकाण्डले नयाँ मोड लिने देखिएको छ । सोअनुसार सीआईबीले आफ्नो अनुसन्धान पनि केही माओवादी […]
लाइसेन्स नविकरण ढिलो गरे पाँच सय प्रतिशत जरीवाना

काठमाडौं । यातायात व्यवस्था विभागले निर्धारित समय भन्दा ढिलो लाइसेन्स नविकरण गर्न जाने सेवाग्राहीलाई पाँच सय प्रतिशतसम्म जरिवाना लगाउदै आएको छ । लाइसेन्स बाहक सेवाग्राहीले मिति नाघेको ९० दिन भित्र नविकरण गर्न आवेदन दिएमा कुनै जरिवाना लाग्दैन । तर, ९० दिन कटेपछि भने पहिलो वर्ष सत प्रतिशत, दोस्रो वर्ष दुई सय प्रतिशत, तेस्रो वर्ष तिन […]
फेरि बढायाे निगमले पेट्राेल र डिजेलकाे भाउ

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले पेट्रोलको मूल्य ५ रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य १४ रुपैयाँले बढाएको हो । निगम सञ्चालक समिति बैठकले मंगलबार राति १ बजेदेखि लागू हुनेगरी डिजेल र मट्टितेलको मूल्य बढाएको छ । अब पेट्रोलको मूल्य प्रतिलिटर १७५ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य १६४.५ रुपैयाँ […]
१ क्विन्टल परिमाणको भनिएको सुन ब्रेक प्याडबाट निकाल्दा ६० किलो ७८९ ग्राममात्रै

काठमाडौँ । राजश्व अनुसन्धान विभागले बरामद गरेको १ क्विन्टल परिमाणको भनिएको सुन ब्रेक प्याडबाट निकाल्दा ६० किलो ७८९ ग्राममात्रै भएको पुष्टि भएको छ । नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाका निर्देशक थानेश्वर आचार्यले ब्रेक प्याडबाट निकालेर तौल गर्दा ६० किलो ७८९ ग्राम परिमाण निस्केको जानकारी दिए । उनका अनुसार ब्रेक प्याडबाट छुट्याएपछिको यो परिमाण निस्केको हो […]
