भाेट दिने बृद्ध भाेटरकाे भत्तापाउने उमेरमा फेरबदल गरेर भ्रष्ट कर्मचारी पाेस्ने दाउमा सरकार

काठमाडौं । आगामी आर्थिक वर्ष २०८२/८३ को लागि बजेट बनाउँदै गरेको सरकारलाई खर्च घटाउने दबाबसँगै स्रोतको दायरा बढाउने चुनौति छ । यही चुनौतिका बीचमा सरकारले आगामी आर्थिक वर्ष कर्मचारीको तलबभत्ता बढाउने गृहकार्य गरिहेको छ। कर्मचारीको तलब हरेक तीन वर्षमा बढाउनुपर्ने भएकोले यो वर्ष तलब वृद्धिमा कर्मचारीले जोड दिइरहेका छन । सरकारलाई हालको आम्दानीले खर्च धान्न […]
मानव तस्करका आराेपित भट्टराईले तिनवटा माेबाइल चलाउँथे, भिजिट भिषा सेटिङका लागि माेबाइल नै छुट्टै

काठमाडौं । भिजिट भिसामार्फत हुने मानव तस्करीको संगठित गिरोह चलाएको आरोपमा अख्तियारको छानबिनमा रहेका गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराईसँग तीनवटा मोबाइल भेटिएका छन् । जसमध्ये एउटा मोबाइल उनले भिजिट भिसाको सेटिङका लागि मात्र प्रयोग गर्दै आएको अनुसन्धानमा खुलेको छ । अख्तियारले उनका तीनवटा मोबाइल र एउटा ल्यापटप जफत गरी परीक्षणका लागि डिजिटल ल्याबमा पठाएको छ । एउटा मोबाइल […]
असमानताको अन्त्य चाहन्छौ भने वादहरुको पछि लाग्न छाेड्नुपर्छ: गभर्नर पाैडेल

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा.विश्व पौडेलले असमानताको अन्त्य चाहन्छौ भने वादहरुको पछि लाग्न छोड्नुपर्ने बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित ‘अर्थदृष्टिः अल्पविकासको अर्थ राजनीति’ नामक पुस्तक विमोचन समारोहमा उनले अर्थशास्त्रीहरुलाई देउता जस्तो मानेर यो यसको वाद यसलाई छाड्नै हुदैँन् भन्ने कुरा पनि खासै सही नभएको भन्दै असमानताको अन्त्य गर्ने हो भने वादहरुको पछि लाग्न […]
सर्वाेच्चकाे फैसलापछि सभापति जेलमा,केन्द्रीय बैठक बस्दै रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना सभापति एवं गृहमन्त्री रवि लामिछानेलाई सर्वोच्च अदालतले पुर्पक्ष थुनामा पठाउने आदेश सदर गरेपछि आकस्मिक रूपमा भर्चुअल बैठकहरू बोलाएको छ। पार्टी नेतृत्वको कानुनी अन्योलबीच अब कसरी अघि बढ्ने भन्नेबारे रास्वपा आन्तरिक छलफलमा जुटेको हो। पार्टी सचिवालयको आकस्मिक भर्चुअल बैठकले आज (शनिबार) दिउँसो ३ बजे पुनः सचिवालय र ४ बजे […]
रास्वपा सभापति लामिछानेलाई थुनामै राख्न सर्वाेच्चकाे आदेश

काठमाडौं । रास्वपा सभापति रवि लामिछाने अब केही समय थुनामै रहने भएका छन् । उच्च अदालत तुलसीपुरले दिएको आदेश सर्वोच्चले पनि शुक्रबार राति सदर गरेपछि उनी थुनामुक्त हुने प्रयास असफल भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिट जारी गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको हो । न्यायाधीशहरू डा. नहकुल सुवेदी र बालकृष्ण […]
पैसाको भरमा प्रदेश सांसद बनेको कुशवाहा दोस्रोपटक मन्त्रीमा नियुक्त

मेवालाल यादव ,राैतहट । पैसाको भरमा रौतहट जिल्लाको जनमत पार्टी निकट बसन्त कुशवाहा सान्सद बनेको र यहि मदेश प्रदेश मा दोस्रोपटक मन्त्री बनेमा व्यापक चर्चा भइरहेको समाजिक संजालमा देखी एको छ । मन्त्री कुशवाहाले राजनीतिकको र पनि थाहा नरहेको र सो ब्यक्तिले दोस्रोपटक मन्त्री खादा जनमत पार्टीको नै चौतर्फी आलोचना भईरहेको छ ।वर्तमान लोकतान्त्रिक गणतन्त्रमा […]
नवनियुक्त गभर्नर पाैडेलले गरे दुइ डेपुटी गभर्नरको जिम्मेवारी हेरफेर

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले दुई डेपुटी गभर्नरको जिम्मेवारी हेरफेर गरेका छन्। पौडेलले मंगलबार कार्यभार सम्हालेलगत्तै दुई डेपुटीहरुको जिम्मेवारी फेरेका हुन्। पौडेलले आर्थिक अनुसन्धान, बैंक तथा वित्तीय संस्था सुपरिवेक्षण, मौद्रिक व्यवस्थापन विभाग, वित्तीय संस्था सुपरिवेक्षण, बैंकिङ, भुक्तानी प्रणाली विभाग, मानव संसाधन विभाग र वित्त व्यवस्थापन विभाग डेपुटी गभर्नर बमबहादुर मिश्रको मातहतमा राखेका […]
रबिकाे रिहाइ राेक्न दिनेश र सुरेन्द्रले बहस गर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्वडीआइजी छविलाल जोशीको मुद्दामा आज पनि सुनवाइ जारी रहनेछ । न्यायाधीशद्वय नहकुल सुबेदी र बालकृष्ण ढकालको इजलासमा हिजो भएको सुनवाइ समय अभावले हेर्दा हेर्दैमा परेको थियो । रविका तर्फबाट पत्नी निकिता पौडेलले दिएको बन्दी प्रत्यक्षीकरण तथा रवि र छविले उच्च अदालतको थुनछेक आदेशविरुद्ध गरेको पुनरावेदनलाई एकै […]
भूकम्पमा त्रिपालकाण्ड घटाएका तीर्थराज अहिले फेरी अर्कै काण्डमा फसे

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजिट भिसामा मानव तस्करी गर्ने गिरोहसँग साँठगाँठको आशंकामा पक्राउ परेका सहसचिव तीर्थराज भट्टराई तिनै हुन् जो भूकम्पपीडितका निम्ति राहत सामग्रीस्वरूप ठेकेदारसँग मिलेमतो गरी कम गुणस्तरका त्रिपाल महँगोमा किनेको पाइएको थियो। त्यो बेला पनि चर्चामा आएका थिए । त्यो बेला अख्तियार दुरूपयोग अनुसन्धान आयोगले २०७२ माघ १९ मा विशेष अदालत काठमाडौँमा […]
नेपाल टेलिकमकाे खुद नाफा ४८ दशमलव ६७ प्रतिशतले ओरालो

काठमाडौं । सरकारी स्वामित्वको नेपाल टेलिकमले प्रकाशित गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासको प्रतिवेदनमा खुद नाफा ४८ दशमलव ६७ प्रतिशतले ओरालो लागेको उल्लेख छ । टेलिकमले गत आवको तेस्रो त्रैमासमा पाँच अर्ब ५३ करोड ७५ लाख ६२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । चालु आवको सोही अवधिमा टेलिकमको खुद नाफा दुई अर्ब ६९ […]
