कांग्रेसका प्रदेश सभापतिको पोखरा भेला स्थगित

गण्डकी । नेपाली कांग्रेसका सातवटै प्रदेशका सभापतिसहित पदाधिकारीहरूको यही भदौ १६ र १७ गते पोखरामा हुने भनिएको भेला स्थगित भएको छ । नेपाली कांग्रेसको आगामी मङ्सिर ११, १२ र १३ गते हुने महासमितिको बैठकमा पार्टी सङ्गठनलाई सुधार गर्नका लागि सामूहिक धारणा तय गर्ने गरी भेला आयोजना गरिएको थियो । भेला हालका लागि स्थगित भएको र […]
हामिले नयाँ जनयुद्धको थालनि गरिसक्याैँ : प्रधानमन्त्री दाहाल

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले यसपटक पनि नयाँ जनयुद्धको थालनी गरिसकेको बताएका छन् । उनले परिवर्तन उल्टिने खतरा देखेपछि आफूले नयाँ जनयुद्धको थालनी गरेको बताएका हुन् । तर, यो जनयुद्धमा हिंसा भने नहुने उनको स्पष्टोक्ति थियो । पार्टी कार्यकर्ता प्रक्षिण कार्यक्रममा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले माओवादीहरुले म माओवादी हुँ भन्नपनि अलिक […]
संसदीय समितिका सभापतिको निर्वाचन आज

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गत गठित १० वटा विषयगत समितिले आज पूर्णता पाउने भएका छन्। संघीय संसद् सचिवालयका अनुसार ९ वटा विषयगत समितिमा एकल उम्मेदवारी र एउटा समितिमा दुई जनाको उम्मेदवारी दर्ता भएको छ। एकल उम्मेदवारी प्रस्ताव आएका समितिमा स्वतः सभापति घोषणा हुने र दुई जनाको उम्मेदवारी रहेको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको […]
जसपा अन्तर्राष्ट्रिय सम्बध र पर्यटन समितिको सभापतिमा यादव

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले अन्तर्राष्ट्रिय सम्बध र पर्यटन समितिको सभापतिमा राजकिशोर यादवलाई उम्मेदवार बनाउने भएको छ । प्रतिनिधिसभाका १० वटा विषयगत समितिको सभापतिका लागि आज मनोनयन दर्ता हुँदेछ । बिहान ११ बजेदेखि अपराहृन ४ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको छ । सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी नेकपा एमालेबीच भएको भागबन्डा अनुसार अन्तर्राष्ट्रिय सम्बध […]
नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक १३ गते सिराहामा बस्ने

काठमाडौँ । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक १३ गते सिराहामा बस्ने भएको छ । धनगढीमाई नगरपालिका सर्रे अम्बासमा बस्ने भनेको ९ गतेको बैठक निरन्तरको वर्षाका भदौ १३ गतेलाई सारिएको नेकपा एमालेले जनाएको छ । एमालेले निरन्तर वर्षाका कारण नौ गतेको बैठक १३ लाई सार्नुपरेको जनाएको छ । तत्कालीन माले (हालको एमाले) ले २०४६ सालमा सिराहाको एक […]
टुंग्यायो कांग्रेसले चार समितिका सभापति उम्मेदवार

काठमाडौं । संसदीय समितिमा आज उम्मेदवारी दर्ता हुदैँछ । सोही उम्मेदवारी दर्ताका लागि सत्तारुढ नेपाली कांग्रेसले संसदीय समितिका सभापतिका उम्मेदवारको टुंगो लगाइको छ । जसअनुसार राज्य व्यवस्था समितिको सभापतिमा रामहरि खतिवडा, संसदीय सुनुवाइमा जीवन परियार, कृषिमा आरजु राणा तथा अर्थ समितिमा सन्तोष चालिसेको नाम टुंग्याएको हो । प्रमुख दलको बाँडफाँड अनुसार कांग्रेसको भागमा परेका चारवटा […]
संसदीय समितिका सभापतिको उमेदवारी मनोनयन आज

काठमाडौं । ‘मिनी पार्लियामेन्ट’का रूपमा लिइने संसदीय समितिको नेतृत्व चयन प्रक्रिया अघि बढेको छ । यसपटक प्रतिनिधिसभाको निर्वाचन भएको नौ महिनापछि मात्र संसदीय समितिको नेतृत्व चयन प्रक्रिया अघि बढेको हो । प्रतिनिधिसभाको बिहीबारको बैठकमा सभामुखले मातहत गठित १० वटै विषय समिति सभापतिको निर्वाचन सोमबार दिउँसो ३ः०० बजेका लागि निर्धारण गरेको घोषणा गरेअनुरुप निर्वाचन प्रक्रिया अघि बढेको […]
प्रधानमन्त्री कार्यालयमा सर्बदलीय बैठक बस्ने

काठमाडौं । आज बिहान ११ बजे प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा सर्वदलीय बैठक बस्दैछ। बैठकमा सुन तस्करी प्रकरणबारे अनुसन्धानका लागि उच्चस्तरीय छानबिन समिति बनउनका लागि कार्यविधि बनाउने जिम्मा दिएका तीन दलका नेताहरुले तयार पारेको कार्यविधिमाथि छलफल हुनेछ। साथै संसदको अवारेध हटाउने बारेमा पनि छलफल हुनेछ। साथै आज २ बजे बस्ने शीर्ष तीन दलका नेताहरुको बैठकले […]
ओलीबाहेका अन्यको फोटो राख्न बन्देज

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई देवत्वकरण गर्ने अभियान थालेको छ । पार्टी एवंम जनसंगठनद्धारा आयोजना हुने सार्वजनिक कार्यक्रममा पार्टी अध्यक्षय ओलीको फोटो नै अनिवार्य राख्नुपर्ने निर्णय एमालेले गरेको छ । गत सोमबार (२९ साउन)मा बसेको एमाले सचिवालय बैठकले पार्टी एंव जनसंगठनका सार्वजनिका कार्यक्रममा तीन अग्रजका अतिरिक्त पार्टी […]
केशब स्थापितले त्यागे एमालेकाे केन्द्रीय सदस्य, भन्छन् अब केही नयाँ गर्दैछु

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य केशव स्थापित पार्टी कमिटीबाट अलग भएका छन् । स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदमा पराजित भएपछि उनी प्राय: निष्क्रिय थिए । हालै उनले पार्टी कमिटीबाट अलग हुन चाहेको जानकारी नेताहरुलाई गराएका थिए । सोही आधारमा एमालेको सचिवालय बैठकले स्थापितलाई केन्द्रीय सदस्यबाट बिदा गरेको स्रोतले बतायो । एमालेले स्थापितसँगै […]
