नेपाललाई कोरोना खोप दिने अमेरिकाको घोषणा – प्रधानमन्त्रीओलीले दिए धन्यवाद

काठमाडौं । अमेरिकाले नेपाललाई ‘कोभ्याक्स’ कार्यक्रम अन्तर्गत कोरोना खोप उपलब्ध गराउने घोषणा गरेको छ । अमेरिकी राष्ट्रपतिको कार्यालयले बिहीबार ‘बिश्वब्यापी खोप रणनीति’ घोषणा गर्दै पहिलो चरणमा २ करोड ५० लाख डोज खोप विभिन्न मुलुकलाई बितरण गर्ने उल्लेख गरेको छ, जसमध्ये १ करोड ९० लाख डोज खोप कोभ्याक्स कार्यक्रम अन्तर्गत नेपालसहितका मुलुकले प्राप्त गर्नेछन् । कोभ्याक्समार्फत […]
यूएई सरकारले स्वास्थ्यकर्मीहरु र कोरोना संक्रमित नेपाली हरूलाई स्वास्थ्य सामाग्रीहरु पठायो

यू.ए.ई. समाचारदाता-२ जून ,अबुधाबी । यूएई सरकारले आज विशेष विमान मार्फत १५० भेंटिलेटर, ट्रलि, मास्क सहित १२ टन जति स्वास्थ्य सामाग्री नेपाल पठाएको छ। नेपाली दुताबास अबुधाबीका अनुसार दुताबासको कुटनीतिक पहलमा यू.ए.ई. सरकारले स्वास्थ्य कर्मी र कोरोना संक्रमितको उपचारको निम्ति यति धेरै स्वास्थ्य सामाग्री नेपाललाई सहयोग गरेको हो। सबै बिरामिको निम्ति उत्तिकै उपयोगी भेंटिलेटर एउटा […]
नेपालबाट प्रधानमन्त्री ओली छनौट भए एसियाको भविष्यका नेताका रुपमा

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘एसियाको भविष्य’का नेताको रुपमा छनौट गरेको छ । जापानको राष्ट्रिय दैनिकले आफ्नो फ्रण्ट पेजमा एसियाको भविष्य निर्माणका १० नेताको छनौट गरेको हो । २६औं अन्तर्राष्ट्रिय सम्मेलनका लागि नेपालका प्रधानमन्त्री ओलीलाई ८औं नम्बरमा छनौट गरेको छ । दरिलो लिडरसिप र अडिक नेत्रित्व लिन सक्ने ले नै […]
१५० सिलिन्डर अक्सिजन दियाे तिब्बत सरकारले नेपाललाई

काठमाडौँ — चीनको तिब्बत सरकारले नेपाललाई १५० सिलिन्डर लिक्विड अक्सिजन दिएको छ । बिहीबार बिहान तिब्बत सरकारले ल्हासामा आयोजित एक कार्यक्रमा उक्त सिलिन्डर नेपाली महावाणिज्यदूत नवराज ढकाललाई हस्तान्तरण गरेको हो ।ल्हासास्थित नेपाली महावाणिज्यदूत ढकालले उक्त सिलिन्डर बिहीबार बिहानै नेपालका लागि हिँडेको जानकारी दिएका छन् । १५० सिलिन्डर लिक्विड अक्सिजनबाट ४० केजी क्षमताका करिब ६ हजार […]
स्वास्थ्य सामग्रि सहित नेपाल आउदै राजदुत- दावाफुटी शेर्पा

जेठ ६, काठमाडौं । स्पेनले नेपाललाई उपलब्ध गराएको स्वास्थ्य सामाग्री सहित आज(विहिबार) दिउँसो स्पेनका लागि नेपाली राजदुत दावाफुटी शेर्पा काठमाडौं आइपुग्ने भएको छ । परराष्ट्र मन्त्रालयका अनुसार १४ करोडाको आवस्यक स्वास्थ्य सामाग्री सहित स्पेनको चार्टर जहाजमा दिउँसो १२ बजे सामाग्री लिएर आइपुग्न भएको छ । अक्सिजन सिलिन्डर, अक्सिजन कन्सनट्रेटर, र्यापिड टेस्ट, मास्क लगायतका सामाग्री लिएर […]
भुलभुलेमा भुकम्पका कारण एक घाईते,सर्बसाधरण त्रसित – पुर्ण बिबरण आउन बाँकि

५ जेठ, बेसिशहर -लमजुङको भुलभुले केन्द्रविन्दु भएर ५.८ रेक्टरकाे भूकम् लमजुङको उत्तरी क्षेत्र खुदी भुलभुले केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ५:४२ बजे लमजुङको भुलभुले आसपास केन्द्रविन्दु भएर भूकम्प गएको हो । भूकम्प ५.८ रिक्टर स्केलको गएको हो। भूकम्पको धक्का लमजुङ, गोरखा, तनहुँ, गुल्मी ,कास्की, […]
“नेपाली हामी रहाैँला कहाँ ,नेपालै न रहे” आफ्नाे देस र नेपालिकाे लागि गाँस कटाएर श्रमिकले पठाए सिलिन्डर

“नेपाली हामी रहाैँला कहाँ ,नेपालै न रहे” यो भाबलाई सार्थक बनाउदै आफ्नो देशमा अक्सिजन नपाएर बिरामीको मृत्यु भएको खबरले कुवेतमा काम गर्ने नेपाली श्रमिकलाई पिरोलेको छ । सामाजिक सञ्जालमा अक्सिजन लिन नपाएर ज्यान गएका खबरले मन पोलेपछि उनीहरूले आफ्नो गाँस काटेर ५ सय ६० थान सिलिन्डर नेपाल पठाएका छन् । कुवेतस्थित अलमुल्ला क्लिनिङ कम्पनीमा कार्यरत […]
धमाधम काम गर्याैँ काम सकेर सिलिन्डर नेपाल पठाउन सफल भयौँ’- राजदूत शर्मिला

जेष्ठ १, काठमाण्डाै। ओमानबाट ५ सय ६० थान अक्सिजन सिलिन्डर नेपाल आइपुगेको छ । नेपाल वायुसेवा निगमको वाइड बडी जहाजले ओमानको राजधानी मस्कटबाट अक्सिजन सिलण्डर नेपाल ल्याएको हो । ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालले नेपालमा अक्सिजन सिलिण्डरको अभाव भएको सुनेदेखि नै आफूहरुको मन पोल्न थालेको र सबैको सहकार्यमा सिलिन्डर जुटाएर नेपाल पठाइएको बताउनुभयो […]
सरकारले अष्ट्रेलियाका लागि नेपाली राजदूत महेशराज दाहाललाई बोलायो फिर्ता

राजदूत दाहालले आफूलाई फिर्ता बोलाउने सरकारको निर्णय भएको मुख्य सचिवले बताएपछि थाहा भएको जानकारी दिए। ‘मलाई मुख्य सचिवज्यूले निर्णयबारे जानकारी दिनुभयो, अष्ट्रेलियासँग कुरा गर्दै राजदूत दहालले भने, ‘सरकारले निर्णय गरेपछि मान्नैपर्यो नि।’ उनलाई गत वर्ष जेठ २५ गते सरकारले राजदूत सिफारिस गरेको थियो। दाहाल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कोटामा राजदूत बनेका हुन्। […]
अमेरिकाले कोभिड–१९ विरुद्ध लड्न एक अर्ब ३० लाख सहायता प्रदान गर्ने

बैशाख १९ काठमाडौं । अमेरिकाले नेपाललाई रु एक अर्ब ३० लाख अतिरिक्त सहायता प्रदान गर्ने भएको छ । नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीले कोभिड–१९ विरुद्धको नेपालको लडाइँमा सघाउन आफ्नो देशले अतिरिक्त सहायतास्वरुप उक्त रकम प्रदान गर्ने बताएका हुन् । हिजो अपराह्न ट्विट गर्दै उनले अमेरिकाको पुरानो मित्र नेपाललाई महामारीविरुद्धको लडाइँमा भरथेग गर्न अन्तरराष्ट्रिय विकासका […]
