ललितपुर महानगरपालिकाले एन्टिजेन्ट परीक्षण सम्बन्धी सुचना प्रकाशन गरेको छ । कोरोना भाईरस रोकथाम लाई ध्यानमा राखी सङ्क्रमण ब्याक्ती को सम्पर्क रहेका ब्याक्तीहरु र कोरोना भाईरस सँग मिल्दोजुल्दो लक्षण देखापरेका ब्याक्तीहरु लाई लक्क्षीत गरी यो कार्यक्रम ल्याउन लागेको महानगरपालिकाले जानकारी गराएका छन ।
परीक्षण यही असोज १० गते देखी सार्बजनीक बिदा वाहेक नियमित रुममा सन्चालनमा ल्याएको समेत जानकारी गाराएका छन । बिहान ११ बजे देखी दिउसो २ बजे सम्म ललितपुर महानगरपालिका परीसर मा हुने समेत जनाएको छ ।











