Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

ब्राजिली लेजेन्ड पेलेको सफल शल्यक्रिया

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • September 7, 2021

विश्व फुटबलका महान् हस्ती ब्राजिली लेजेन्ड पेलेको सफल शल्यक्रिया भएको छ । उनको सोमबार राति ट्युमर हटाउन गरिएको शल्यक्रिया सफल भएको हो ।

लेजेन्ड पेलेले आफ्नो कोलोनबाट ट्युमर हटाउन गरिएको सफल शल्यक्रिया भएको पुष्टि गरेका छन् । तीन पटकको विश्व च्याम्पियन पेलेले उनी नियमित स्वास्थ्य परिक्षणका लागि गत ३१ अगस्टदेखि नै साओपाउलोस्थित अल्वर्ट आइन्सटाइन अस्पतालमा रहँदा ट्युमर पत्ता लागेको थियो ।

८० वर्षीय पेले आफ्नो स्वास्थलाभको बारेमा आशावादी छन् र यस प्रक्रियाको क्रममा उनी आफ्नो अनुहारमा मुस्कान राख्ने बताउछन् । पेलेले आफ्नो इन्स्टाग्रामको एक पोस्टमा उनको प्रसिद्ध पहेँलो ब्राजिलको जर्सी लगाएको तस्विरसँगै आफु स्वास्थलाभ गरिरहेको पुष्टि गरेका छन् ।

पछिल्लो शनिबार मैले दाहिने कोलोनमा एक शंकास्पद घाउ हटाउन शल्यक्रिया गरे ।’ पेलेले लेखे, ‘ट्युमर मैले गत हप्ता उल्लेख गरेको परिक्षणको क्रममा पत्ता लागेको थियो । म यो जित मनाउन सक्नेमा आशावादी छु । म मेरो अनुहारमा एक मुस्कान ल्याृन धेरै आशावाद र मेरो परिवार र साथीहरुको मायाले घेरिलएको जीवनको लागि खुशीसँग यो रोगको लागि जितको सामना गर्नेछु ।’

पेलेलाई आफु बेहोशी अवस्थामा अस्पताल पुगेको घट्ना निराधार रहेको बताए । ‘साथीहरु बेहोशी अवस्थामा अस्पताल गएको हाइन । म धेरै राम्रो अवस्थामा छु । म नियमित परिक्षणको लागि अस्पताल गएको थियो । जुन म महामारीको बेला पहिलो गर्न सक्दिन थिए ।’ पेलेले पोस्ट गरे ।

पेले आफ्नो समयको सर्वकालीन हस्ती हुन् । उनले एक दशकभन्दा बढी व्यवसायिक खेल करियरमा क्लब राष्ट्र र विश्वस्तरमा आफ्नो उत्कृष्टता हासिल गरेका छन् । उनले क्लब र राष्ट्रबाट १२ सय भ्नदा बढी गोल गरेका छन् । उनले ब्राजिली क्लब सान्तोषको लागि सर्वाधिक गोल गरेका छन् ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

युद्धग्रस्त क्षेत्रमा रहेकाे नेपालीहरुलाई सुरक्षित रहन पूर्व र...

  • March 2, 2026

आज मध्यरातदेखि मौन अवधि सुरु

  • March 2, 2026

गगन कांग्रेस र बिपी कांग्रेस बीच एकता

  • March 1, 2026

फागुन २१ गतेपर्यटन बोर्डले निःशुल्क शटल बस सेवा सञ्चालन गर्ने

  • March 1, 2026

यूएईमा इरानको आक्रमणः एक नेपालीको मृत्यु

  • March 1, 2026

मध्यपूर्वका नेपालीहरुको सुरक्षा सरकारको उच्च प्राथमिकतामा छ : ...

  • March 1, 2026

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस्ः ओली

  • March 1, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved